Mega Bank Limited

मेगा बैंकबाट अटो रिक्सा धितोमा कर्जा सुविधा

1617092633Agreement-with-Bazaz.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ।  मेगा बैंक र हन्सराज हुलासचन्द एन्ड कम्पनीबीच तीनपांग्रे अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो। सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा...

दुर्घटनामा दिवंगत विद्युत प्राधिकरणका कर्मचारीका परिवारलाई मेगा बैंकले दियो रु. ७ लाख

1616399463Mega.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्र कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ। मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बीमाबापतको रकम ७...

मेगा बैंकले गोलभेंडा उत्पादक कृषकलाई सहुलियत कर्जा दिने

1616325007Agreement-with-Karma-Group.JPG
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।  काठमाण्डौ उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार...

1662798070ADBL-ad-ver-1.gif

मेगा बन्यो एडीबीको साझेदार बैंक

1616057848Mega-Bank-Logo-1-1.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ।  नेपालका ‘क’ बर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एडीबीको आठौँ साझेदार बैंक बनेको छ। दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमूलक उद्योगव्यवसायलाई प्रबर्धन...

मेगा बैंकका ग्राहकलाई फुडमाण्डूमा १५% छुट, रु. ३०० सम्म ‘क्यासब्याक’

1615972796Mega-Monday-Campaign-Foodmandu.png
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन्।  फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको सञ्चालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३०० रुपैयाँसम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो। यस अभियानअन्तर्गत मेगा बैंकको डेबिट तथा क्रेडिट...

गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सुविधा

1615696483Mega-QR-Code-Bus.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुबसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा मिलाएको छ। मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच बिशेष समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी ब्यवस्थाको शुभारम्भ गरिएको हो । कार्यक्रममा मेगा बैंकका प्रमुख सञ्चालन अधिकृत...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

तयारी पोसाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा

1615542371Photo--Agreement.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीलाई आकर्षक कर्जा सुविधा दिने भएको छ।  मेगा बैंक र नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघबीच यस कर्जा सुविधाका विषयमा सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकले संघमा आबद्ध सबै व्यवसायीलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको छ। मेगा...

आफ्नो प्रतिष्ठामा आँच पुर्याउन खोजिएपछि बोल्यो मेगा बैंक, ५ बुँदे स्पष्टीकरण

1614945043Mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले हालै एक टेलिभिजनमा आफ्नो बैंकका विषयमा प्रसारित समाचारप्रति आपत्ति जनाएको छ। उक्त टेलिभिनमा प्रशारित सामग्रीले आफ्नो सार्वजनिक प्रतिष्ठामा आँच पुर्याएको उल्लेख गर्दै बैंकका तर्फबाट ५ बुँदे प्रस्टीकरणसमेत सार्वजनिक गरेको छ। सो टेलिभिजन एक कार्यक्रममा बैंकविरुद्ध प्रसारित समाचारका विषयमा...

मेगा बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा विशेष छुट

1614675585Mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटेल तथा रेस्टुरेन्टहरुमा विशेष छुटको पाउने भएका छन्।  मेगा बैंक र सिद्धार्थ ग्रुपबीच भएको सम्झौताअनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ । सिद्धार्थ...

टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा

1614586526Photo-QR-Code-at-Safa-Tempo.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ। काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो। डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा...

जोर्डनबाट ‘मेगा रेमिट’ सेवा सुरु

1612861157Mega-Remit.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ।  जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको हो। जोर्डनमा रहेका नेपालीले अलाउनी एक्सचेन्जका २८ वटा शाखाबाट नेपालमा रकम पठाउन सक्नेछन्।   अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा...

कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमिट’ सेवा

1611571675Mega-Remit.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ।  मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो। लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ।  लुलु एक्सचेन्जका २२...

इन्जिनियरहरुलाई मेगा बैंकको विशेष सुविधा

1611150806Mega-NEA-agreement.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ ।  मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।  समझदारीअनुसार इन्जिनियर्स...

मेगा बैंक र धादिङ्ग उद्योग वाणिज्य संघबीच सहकार्य

16110640111111.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ तथा मेगा क्यापिटल मार्केटस्सँग सम्झौता गरेको छ ।  सम्झौतापत्रमा मेगा बैंक नेपाल लिमिटेड., बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग...

मेगा क्यापिटलले बेनी रोराङ गाउँपालिकामा सहुलियतपूर्ण कर्जाका लागि आवश्यक परामर्श दिने

1611030715Mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल र मेगा क्यापिटल मार्केट्स लिमिटेडले धादिङको बेनी रोराङ गाउँपालिकामा साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने भएका छन्। यस विषयमा मेगा बैंकको लघु तथा कृषि कर्जा विभागका प्रमुख पुण्यप्रसाद खनिया, मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना