राष्ट्र बैंकको दबाबले मात्रै गाभिँदैन सिन्धु, ठूला सेयरधनीले खोले विद्रोहको मोर्चा
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने गरी गरेको प्रारम्भिक सम्झौता सिन्धुकै सेयरधनीको तीव्र प्रतिरोधमा पर्ने भएको छ।सिन्धु विकास बैंकका अधिकांश ठूला सेयरधनीले मुक्तिनाथमा समाहित हुने प्रस्ताव स्वीकार नगर्ने र आगामी साधारणसभामा प्राप्तिको विशेष प्रस्ताव असफल बनाउने तयारी गरेका छन्।बिजशालाको सम्पर्कमा आएका...

