Microfinance

लघुवित्त संस्थाहरुले पनि कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने, यस्ता छन् राष्ट्र बैंकका सर्त

1684930511nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्था र तिनका ऋणीहरुलाई राहात मिल्ने गरी नयाँ व्यवस्था ल्याएको छ।  केन्द्रीय बैंकले लघुवित्त संस्थाहरु जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा नयाँ व्यवस्था थप गर्दै लघुवित्त संस्था र तिनका ऋणीहरुलाई राहात दिएको हो। यसका लागि राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा पनि कर्जाको...

लघुवित्तविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा, वैशाख ५ गतेबाट आमरण अनसन बस्ने

1681212057laghubitta-pidit-1.jpg
काठमाण्डौ । डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको भाग गरेका छन्। उनीहरुले ५८ लाख दिदीबहिनी ‘मर्नु न बाँच्नु’ भएको बताएका छन्। राजधानीको संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गरी लघुवित्त पीडितहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। ‘सरकार कि हामीहरुलाई मुक्ति देउ कि गोली हानिदेऊ’ भन्दै उनीहरुले थप...

लगानी बढाएका लघुवित्तहरुको नाफामा भने भारी गिरावट (तथ्यांकसहित)

1678852380microo.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्म लघुवित्त संस्थाहरुको लगानी बढेको छ भने खुद नाफामा भारी गिरावट आएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो।   प्रतिवेदनअनुसार लघुवित्त वित्तीय...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

लघुवित्त संस्थाको शाखा विस्तार सुस्त : राष्ट्र बैंक

1678850958micro.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार सुस्त बनेको जनाएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो।  प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार...

लघुवित्तहरुको एनपीएल अचाक्ली बढ्यो, थोक र खुद्रा कर्जा प्रदायक लघुवित्तको अवस्था कस्तो ?

1678850453microfinance.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको अनुपात (एनपीएल)मा भारी वृद्धि भएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको छ।  पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय...

कस्तो आउला लघुवित्तहरुको तेस्रो त्रैमासको फाइनान्सियल रिपोर्ट ?

1678185470fincial-reports.jpg
– रेखा चन्द काठमाण्डौ । चालु आर्थिक वर्षको सुरुआतदेखि बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण सुखद रहेन। अर्थतन्त्र चलायमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरुका वित्तीय सूचकहरु पनि निरन्तर खुम्चिदै आइरहेका छन्।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमाभन्दा पनि दोस्रो त्रैमासमा बैंकहरुले दबाब भोग्नुपर्यो। बैंक तथा वित्तीय...

४४ लघुवित्तको लाभांश: नगदभन्दा बोनस सेयर प्राथमिकतामा, केहीको लाभांशमा नियामकको कैँची

1678016914dividends.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत लघुवित्तमध्ये हालसम्म ४४ वटाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन्।  हालसम्म आउँदा लगानीकर्ताका लागि गत आर्थिक वर्षको नाफाबाट ४४ लघुवित्तले लाभांश घोषणा गरेका हुन्। गत आर्थिक वर्ष २०७८–७९को नाफाबाट वाणिज्य बैंकहरुले नगद लाभांशलाई प्राथमिकतमा राखेर लाभांश...

लघुवित्तकर्मीमाथि भएको दुर्व्यवहारको भर्त्सना, राज्यको सुरक्षा प्रणालीमा उठाए प्रश्न

16776759333340640169304476183833744164529976366142412n.png
काठमाण्डौ । नेपाल लघुवित्त बैंकर्स संघले जाजरकोटमा लघलुवित्तकर्मीमाथि भएको दुर्व्यवहारको भर्त्सना गर्दै राज्यको सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ।  संघले आज एक विज्ञप्ति जारी गर्दै एनआईसी एशिया लघुवित्तको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपालप्रसाद उपाध्यायलाई अज्ञात समूहले कुटपिटसहित कालो मोसो दली अपमानजनक व्यवहार गरेको...

लघुवित्त क्षेत्रमा देखिएको समस्याले सेयरमूल्यमा कस्तो प्रभाव पर्ला ?

1677072079microfinance.jpg
– रेखा चन्द काठमाण्डौ । लघुवित्त क्षेत्रमा पछिल्लो समय समस्या देखा परेको छ।  लघुवित्त वित्तीय संस्थाहरुले कर्जा असुलीमा ज्यादती गरेको भन्दै देशभरबाट लघुवित्तविरुद्धमा चर्का आवाज उठिरहेका छन्। सडकदेखि सदनसम्म लघुवित्तले ग्रामीण क्षेत्रमा सोझासाझालाई ऋण असुलीको नाममा चरम दुःख दिएको र कतिपयको उठीबास नै लगाएको भन्दै त्यस्ता...

लघुवित्त संस्थाहरुले वार्षिक नाफाको कम्तीमा १% सीएसआर कोषमा जम्मा गर्नुपर्ने

1677070686micro.jpg
काठमाण्डौ । लघुवित्त संस्थाहरुले वार्षिक खुद मुनाफाको कम्तीमा १ प्रतिशत छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंक लघुवित्तहरुको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। उनले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यमा थप क्रियाशील गराउने यस्तो व्यवस्था गरेको...

त्रासमा लघुवित्तका कर्मचारी, फिल्डमा जान पनि डराउन थाले

1676976184laghubitta.jpg
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्धको आन्दोलनले उग्र रुप लिएको छ। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म जोडतोडले लघुवित्त संस्थाविरुद्ध आवाज उठिरहेको छ।  राजधानी काठमाण्डौकेन्द्रित विभिन्न आन्दोलन पनि भइरहेका छन्। लघुवित्त संघर्ष समिति, विभिन्न राजनीतिक व्यक्ति, लघुवित्तका सदस्यहरु नै लघुवित्तले...

नियम नटेर्ने लघुवित्तहरुलाई राष्ट्र बैंकले डन्डा चलाउँदा साना किसान बच्यो, यस्तो छ कारण

1676793033bizshala.png
काठमाण्डौ । साना किसान वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको नियमअनुसार नै आफ्ना ऋणीलाई कर्जा प्रवाह गरेको पाइएको छ।  संस्थाले नियामकको नियमको पालना गर्दै गत आर्थिक वर्षमा ऋणीबाट १.५ प्रतिशतमात्रै सेवा शुल्क लिएको हो। अन्य सबै लघवित्तले गत आर्थिक वर्षमा ऋणीहरुबाट राष्ट्र बैंकको व्यवस्थाविपरीत ६ प्रतिशतसम्म सेवा शुल्क लिएका थिए।...

अराजक लघुवित्तहरु, जसले नियम मिचेर साढे १० लाख ऋणीबाट उठाए रु. १.६६ अर्ब शुल्क

1676549063nrb.jpg
– रेखा चन्द काठमाण्डौ । यतिबेला लघुवित्त वित्तीय संस्थाहरुमा भइरहेको अराजकताहरु बजारमा छताछुल्ल भएका छन्।  एकातर्फ लघुवित्त संस्थाका कर्मचारीहरुले कर्जा लिएका ऋणीहरुलाई कर्जा तिर्न प्रेसर दिँदा ऋणीहरुले आत्महत्या गरिरहेका घटना दिनदिनैजसो बाहिरिरहेका छन् भने अर्कोतर्फ त्यस्ता ऋणीहरुबाट नियामकको आँखामा छारो हाल्दै...

लघुवित्त संस्थाहरुविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

1675773526laghubitta.jpg
काठमाण्डौ । लघुवित्त वित्तिय संस्थाहरुको खारेजीको मागसहित आन्दोलनरतहरुले दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका छन्। काठमाण्डौमा मंगलबार आयोजित कार्यक्रममा लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरु आत्महत्या गर्न बाध्य हुँदासम्म पनि न्याय नपाउँदा कडा आन्दोलनको घोषणा...

हालसम्म २२ वटा लघुवित्तको लाभांश घोषणा, कसको कति ?(सूचीसहित)

1673755294dividendss.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९का लागि हालसम्म लगभग दुई दर्जन लघुवित्त संस्थाले लाभांश घोषणा गरिसकेका छन्।  नेप्सेमा सूचीकृतमध्ये २२ वटा लघुवित्त संस्थाहरुले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन्। जसमा लघुवित्त संस्थाहरुको लाभांश न्यूनतम ४ प्रतिशतदेखि अधिकतममा ७९ प्रतिशतसम्म देखिएको छ।  घोषित...

भर्खरै

ब्रेन ट्युमरलाई फोकस गरी नर्भिकमा क्याम्प हुँदै

ब्रेन ट्युमरलाई फोकस गरी नर्भिकमा क्याम्प हुँदै

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

धितोपत्र बोर्ड ३१औँ वर्षमा प्रवेश, यस्ता छन् आगामी लक्ष्य र प्राथमिकता

धितोपत्र बोर्ड ३१औँ वर्षमा प्रवेश, यस्ता छन् आगामी लक्ष्य र प्राथमिकता

लुम्बिनी विकास बैंकको ११% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

लुम्बिनी विकास बैंकको ११% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन