राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय÷सुझाव माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै आम सर्वसाधारणबाट सुझवा माग गरेको हो ।
TRENDING
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय÷सुझाव माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै आम सर्वसाधारणबाट सुझवा माग गरेको हो ।
काठमाण्डौ। नेपाल निर्माण उद्योग परिषद्का महासचिव रामशरण देउजाले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको बताएका छन्।शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव देउजाले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बाटाे खुलेको बताएका...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिलाई लिएर विशेषगरी सेयर लगानीकर्ताहरुमाझ विभिन्न खालका राय बाझिन थालेको छ । केही लगानीकर्ताहरुले सेयरबजार उकास्ने खालको नीति आएको बताएका छन् भने केही लगानीकर्ताहरुले सोचेजस्तो मौद्रिक नीति नआएको भनाई व्यक्त गरिरहेका छन् । समग्रमा चालु आवको मौद्रिक नीतिको विषयमा...
काठमाण्डौ । लामो समयदेखि पूँजीबजारमा मौद्रिक नीति निकै चासोका साथ हेरिएको थियो । निजी क्षेत्र र पूँजीबजारले बजेटभन्दा पनि मौद्रिक नीतिलाई चासोको साथ हरेको थियो । मौद्रिक नीतिले प्रत्यक्ष रुपमा निजी क्षेत्र र पूँजीबजारलाई प्रभाव पार्ने भएकाले मौद्रिक नीति सबैको नजरमा परेको थियो । संसारमा नै पूँजी तथा कर्जा परिचालनमा केन्द्रीय बैंकको मुख्य भूमिका रहेको हुन्छ । सेयर...
काठमाण्डौ । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । ज्ञवालीले संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गर्ने व्यवस्थाले सेयर लगानीकर्ताको मनोवैज्ञानिक...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा निर्माण व्यवसायीहरुका लागि सहज नीतिको व्यवस्था गरिएको छ । आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायमा देखिएको सुस्ततालाई मध्यनजर गर्दै यस क्षेत्रको पुनर्स्थापनाको लागि सहज नीतिगत व्यवस्था गरिएको बताए । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निर्माण व्यवसायीलाई कर्जा...
काठमाण्डौ । नेपाल राष्ट बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण प्रवाह गर्नेगरी आवश्यक व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आवका लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था...
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको जोखिमभार सम्बन्धी व्यवस्था संसोधन गर्ने भएको छ । शुक्रबार नेपाल राष्टबैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति प्रस्तुत गर्दै भनेका छन्-'कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने ।'
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ । चालु आव २०८१÷८२ का लागि मौद्रिक नीति प्रस्तुत गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गर्दै सरकारसमक्ष पेश गरिने बताएका हुन् । अधिकारीले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य बढाएको छ । राष्ट्र बैंकले चालु आव २०८१÷८२ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत प्रक्ष्ोपण गरेको हो । केन्द्रीय बैंकले गत वर्ष ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखेको थियो । त्यस्तै बैंकले ब्याजदर करिडोरअन्तर्गतको ७ प्रतिशतको माथिल्लो सीमालाई ६.५ प्रतिशतमा झारेको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। केन्द्रीय बैंकले मौद्रिक नीति पारित गर्न आज बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ। सञ्चालक समितिले मौद्रिक नीति पारित गरेपछि आजै दिउँसो १ बजेभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । यसअघि गत आइतबार ल्याउने भनेर ठिक्क पारिएको मौद्रिक नीति...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार दिउँसो साढे १ बजेसम्म ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको बताएका हुन् । उनले अन्य कुरा यथावत रहेको खण्डमा नेपाल राष्ट्र बैंकले यहि शुक्रबार साढे १ बजेसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिए ।...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति नल्याउने भएको छ । आवश्यक तयारी पूरा नभएको भन्दै राष्ट्र बैंकका एक उच्च अधिकारीले बिजशालासँग भने, ‘अन्तिम अवस्थामा मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम आजका लागि रद्द गरिएको छ । आवश्यक तयारी पूरा गरी अर्को साता सार्वजनिक हुनेछ ।’राष्ट्र बैंककै एक अर्को उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मौद्रिक...
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको पूर्वतयारी थालेको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटका लक्ष्यहरुलाई सपोर्ट गर्ने खालको केही लचिलो मौद्रिक नीति केन्द्रीय बैंकले यसपटक बनाउन लागेको छ । त्यसकै पूर्वतयारी सुरु भएको हो । यो क्रममा राष्ट्रबैंकले सर्वसाधारण तथा सरोकारवालाहरुलाई समेत...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.