बिहीबार, भाद्र २७,२०८१ 07:01:51
IME remit
  • बिहीबार, भाद्र २७,२०८१ 07:01:51
सिटिजन्स बैंक र बेक एण्ड सेल्सबीच सम्झौता, कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले छुट पाउने
BANKING

सिटिजन्स बैंक र बेक एण्ड सेल्सबीच सम्झौता, कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौस्थित बेक एण्ड सेल्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, माहाराजगन्ज र सातदोबाटो शाखाहरुमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका...

कामना सेवा विकास बैंक र गौतम होटल बर्दिवासबीच छुट सम्बन्धी सम्झौता
BANKING

कामना सेवा विकास बैंक र गौतम होटल बर्दिवासबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंकले मिथिला, धनुषा स्थित गौतम होटल बर्दिवास प्रालिसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको लजिङ र बिलमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण...

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौतामा हस्ताक्षर
CORPORATE

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौतामा हस्ताक्षर

काठमाण्डौ । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई एपी आई म्यानेजमेन्ट सिस्टम ‘एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिट्यान्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ ।समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  खिलेन्द्र पौडेल  र  वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले...

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट
BANKING

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

काठमाण्डौ । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ ।

रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटलबीच लगानी सम्झौता,२२.५० करोड लगानी गर्ने
STOCK MARKET

रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटलबीच लगानी सम्झौता,२२.५० करोड लगानी गर्ने

काठमाण्डौ । कोष व्यवस्थापक रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्डबाट धुम्बाराही काठमाण्डौ अवस्थित पाँचतारे वर्गको अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ ।

भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवासम्बन्धी सम्झौता
INSURANCE

भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवासम्बन्धी सम्झौता

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच सोमबार बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।  सम्झौता पत्रमा भक्तपुर उद्योग वाणिज्य सघको तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक दीपककुमार धूतले हस्ताक्षर गरे । सो अवसरमा वरिष्ठ उपाध्यक्ष न्यौपानेले संघ र सिद्धार्थ...

मञ्जु श्री फाईनान्स र ग्यालेक्सी हस्पिटल पोखराबीच सम्झौता,ग्राहक तथा कर्मचारीले १५% छुट पाउने
CORPORATE

मञ्जु श्री फाईनान्स र ग्यालेक्सी हस्पिटल पोखराबीच सम्झौता,ग्राहक तथा कर्मचारीले १५% छुट पाउने

 काठमाण्डौ । मञ्जु श्री फाईनान्स लिमिटेड पोखरा शाखा र ग्यालेक्सी हस्पिटल पोखराबीच सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।  सम्झौता बमोजिम मञ्जुश्री फाईनान्सका सम्पूर्र्ण कर्मचारी तथा ग्राहकलाई उक्त हस्पिटलबाट दिइने सम्पूर्ण प्रकारका सेवाहरुमा १५ प्रतिशतसम्म छुट उपलव्ध गराईने कम्पनीले जनाएको छ ।  

लर्डबुद्ध एजुकेशन फाउण्डेसन र माइक्रोसफ्टबीच सहकार्य गर्ने समझदारी
FIN-TECH

लर्डबुद्ध एजुकेशन फाउण्डेसन र माइक्रोसफ्टबीच सहकार्य गर्ने समझदारी

काठमाण्डौ । लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्ट कम्पनीबीच शैक्षिक सहकार्य गर्ने सम्बन्धमा समझदारी बनेको छ । फाउण्डेशनका अध्यक्ष पङ्कज जालान र माइक्रोसफ्टका नेपाल, बङ्गलादेश एवं भुटान  हेर्ने निर्देशक योसुप फारुखबिच शैक्षिक सहकार्य गर्ने समझदारी भएको हो ।लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सभा हलमा नेपाल क्लाउड प्रोफेसनलद्वारा आयोजित डट नेट सम्मेलनपछि मा...

नेपाल क्लियरिङ हाउस र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच समझदारी
CORPORATE

नेपाल क्लियरिङ हाउस र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच समझदारी

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल) र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस प्रालिबीच नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल सेवाहरुमा सक्षम बनाउनका लागि समझदारी भएको छ। उक्त समझदारी पत्रमा वानप्वाइन्टका सीइओ तथा संस्थापक प्रताप श्रेष्ठ र एनसीएचएलका तर्फबाट सईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  

मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटीबीच समझदारी
NEWS

मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटीबीच समझदारी

काठमाण्डौ । मध्यपश्चिम विश्वविद्यालय र बंगलादेशको डाफोडिल इन्टरनेशनल युनिभर्सिटीबीच शैक्षिक सहयोग र सहयोगको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई विश्वविद्यालबीच भएको समझदारी पत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंह र डाफोडिल इन्टरनेशनल युनिभर्सिटीका तर्फबाट प्राडा. एम लुत्फर रहमानले हस्ताक्षर गरेका छन् ।

सिटिजन्स बैंकका ग्राहकले सिटिस्केप थकालीमा १०% छुट पाउने
CORPORATE

सिटिजन्स बैंकका ग्राहकले सिटिस्केप थकालीमा १०% छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग काठमाण्डौस्थित सिटिस्केप थकालीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सिटिस्केप थकालीमा १०% सम्मको छुट पाउने बैंकले जनाएको छ ।  

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा १०% छुट पाउने
CORPORATE

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा १०% छुट पाउने

काठमाण्डौ । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हेयर एण्ड शान्तिबीच समझदारी भएको छ ।  उक्त समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी सञ्चालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेका छन् ।  

नेपालमा मोनोरेल  स्थापनाको लागि दक्षिण कोरियासँग सम्झौता, यस्ता छन् अन्य ६ सम्झौता
NEWS

नेपालमा मोनोरेल स्थापनाको लागि दक्षिण कोरियासँग सम्झौता, यस्ता छन् अन्य ६ सम्झौता

काठमाण्डौ । नेपालमा मोनोरेल  स्थापनाको लागि दक्षिण कोरियासँग सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाको लागि समानको उत्पादन, बजार व्यवस्थापन र मर्मत सम्बन्धी कार्यहरु गर्ने...

कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता
CORPORATE

कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचालबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानतसम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।यो सम्झौता पश्चात सरकारी निकायहरुवाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्रबापतको बैंक जमानत(बैंक ग्यारेन्टी) कामना सेवा विकास बैंकबाट लिई अनलाईन मार्फत सम्बन्धित निकायमा...

दियालो टेक्नोलोजिज र जापानको सीटीआइ कम्पनीबीच सहकार्य, खानेपानी क्षेत्रलाई थप अत्याधुनिक बनाइने
CORPORATE

दियालो टेक्नोलोजिज र जापानको सीटीआइ कम्पनीबीच सहकार्य, खानेपानी क्षेत्रलाई थप अत्याधुनिक बनाइने

काठमाण्डौ । दियालो टेक्नोलोजिज प्रालि र जापानको सीटीआइ इन्जिनियरिङ कम्पनी लिमिटेडबीच प्राविधिक सहकार्य गर्ने सम्झौता भएको छ ।  सम्झौतासँगै दुबै कम्पनीबीच खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरुको क्षमता विकासको लागि सहकार्य हुनेछ । सम्झौतापत्रमा दियालो टेक्नोलोजिजको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सरस्वती पोखरेल र सिटिआइ कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर...

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले भिगोर सुपर क्लिनिकमा २०% छुट पाउने
CORPORATE

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले भिगोर सुपर क्लिनिकमा २०% छुट पाउने

काठमाण्डौ । कामना सेवा विकास बैंकले महाराजगंज, काठमाडौं स्थित ‘भिगोर सुपर स्पेस्यालिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरसँग सेवाशुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।

सन सेक्युरिटिज र युनिग्लोब सेकेण्डरी स्कुलबीच सम्झौता, विद्यार्थीहरुलाई सेयर तालिम दिइने
STOCK MARKET

सन सेक्युरिटिज र युनिग्लोब सेकेण्डरी स्कुलबीच सम्झौता, विद्यार्थीहरुलाई सेयर तालिम दिइने

काठमाण्डौ । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) र युनिग्लोब सेकेण्डरी स्कुलबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ ।  सम्झौता माघ २६ गते शुक्रबारका दिन एक कार्यक्रमकाबीच सम्पन्न भएको हो । ‘सन नलेज पार्टनरशिप’ कार्यक्रमअन्तरगत भएको यस सम्झौतामा सन सेक्युरिटिजले युनिग्लोब कलेज अन्तरगत १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका...

समृद्धि फाइनान्सका ग्राहकले प्राउड नेपाल आईटी सप्लायर्समा १ वर्षसम्म छुट पाउने
CORPORATE

समृद्धि फाइनान्सका ग्राहकले प्राउड नेपाल आईटी सप्लायर्समा १ वर्षसम्म छुट पाउने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले माघ २५ गते प्राउड नेपाल आईटी सप्लायर्स प्रालिसँंग समझदारी गरेको छ ।  उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति माघ २६ गतेदेखि २०८१ माघ २५ गते सम्म अर्थात एक वर्षसम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्युआर प्रयोग गरी उक्त सप्लायर्समा नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आईटी सम्बन्धित वस्तु खरिद गर्दा तथा...

उद्यमशीलता र वित्तीय पहुँच अभिवृद्धिका लागि बहुपक्षीय समझदारी
CORPORATE

उद्यमशीलता र वित्तीय पहुँच अभिवृद्धिका लागि बहुपक्षीय समझदारी

काठमाण्डौ । नेपाल सरकारका निकाय र निजी क्षेत्रका प्रमुख संस्थाहरुबीच बहुपक्षीय समझदारी भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अगुवाई र नेपाल बिजनेश इन्ष्टिच्यूट (एनबिआई) सँगको सहकार्यमा प्रदेशस्तरमा उद्यमशीलताको विकास एवं प्रवद्र्धन, लगानी विस्तार, उत्पादकत्व एवं रोजगारी वृद्धि  र वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारका निकाय र निजी क्षेत्रका...

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच छुट प्रदान गर्ने सम्झौता
CORPORATE

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच छुट प्रदान गर्ने सम्झौता

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रालि., धनगढी कैलाली बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यससँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

संखुवासभा पावरले २५.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
STOCK MARKET

संखुवासभा पावरले २५.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाण्डौ ।  संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २५ प्रतिशत अर्थात रु.१०० अंकित दरका २५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो ।  

कालंगा हाईड्रोले आईपीओ जारी गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त
STOCK MARKET

कालंगा हाईड्रोले आईपीओ जारी गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

काठमाण्डौ । कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ४९ करोड रुपैयाँबराबरको रु. १०० अंकितदरका ४९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । 

सिटिजन्स बैंकका ग्राहकले  विनायक अस्पताल तथा प्रसुति गृहका सेवाहरुमा १०% सम्मको छुट पाउने
CORPORATE

सिटिजन्स बैंकका ग्राहकले विनायक अस्पताल तथा प्रसुति गृहका सेवाहरुमा १०% सम्मको छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टोखा,किाठमाण्डौस्थित विनायक अस्पताल तथा प्रसुति गृह प्रालिबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

नेपाल बैंकर्स संघ र काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच सम्झौता
CORPORATE

नेपाल बैंकर्स संघ र काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच सम्झौता

काठमाण्डौ । नेपाल बैंकर्स संघ र काठमाण्डौ  विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल केसी र काठमाण्डौ  विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा. विजय केसीले हस्ताक्षर गरेका हुन् ।  

नेपाल एसबिआई बैंक र ई–सेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता
CORPORATE

नेपाल एसबिआई बैंक र ई–सेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता

काठमाण्डौ । नेपाल एसबिआई बैंक र ई–सेवा मनि ट्रान्सफर प्रालिबीच ग्राहकहरुलाई लक्षित गरी रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।सम्झौता अनुसार ग्राहकहरुले नेपाल एसबिआई बैंकका सम्पूर्ण  शाखाहरु र ई–सेवाका बिभिन्न एजेन्टहरु मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् । 

डेल्टा अटोकर्प र हुलास फिनसर्भ बीच साझेदारी, भेष्पा अप्रिलिया किन्नेले ६०% सम्म फाइनान्स सुविधा
CORPORATE

डेल्टा अटोकर्प र हुलास फिनसर्भ बीच साझेदारी, भेष्पा अप्रिलिया किन्नेले ६०% सम्म फाइनान्स सुविधा

काठमाण्डौ। भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । जसको लागि कम्पनीले हुलास फिनसर्भ हायर पर्चेजसँग साझेदारी गरेको हो ।

माउन्ट एभरेष्ट पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
STOCK MARKET

माउन्ट एभरेष्ट पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाण्डौ माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.