मुकेश अम्बानीले इन्डियाको सबैभन्दा ठूलो आइपीओ ल्याउने, ड्राफ्ट दर्ता गर्ने तयारी
काठमाण्डौ । भारतका सबैभन्दा धनाढ्य व्यवसायी मुकेश अम्बानीले इन्डियाको सबैभन्दा ठूलो आइपीओ ल्याउने तयारी गरेका छन् । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानीले रिलायन्स इन्डस्ट्रिजकै सहायक कम्पनी जियो प्लेटफम्र्स (डिजिटल सेवा कम्पनी)को आइपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।

