मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा विशेष छुट
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लब (Athlete Land and Training Club)सँग विशेष छुटसम्बन्धी व्यावसायिक सम्झौता गरेको छ।सम्झौताअनुसार बैंकका ग्राहकले उक्त व्यायामशालामा उपलब्ध विभिन्न सेवा तथा सुविधामा ७.५० प्रतिशतदेखि १७.५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्।एथलेट...

