Nabil Bank Limited

सोलुखुम्बुको नाम्चेमा नबिल बैंकको शाखा विस्तार

1694954196Namche-Pic.jpg
सोलुखुम्बु । देशकै अग्रणी बैंकका रुपमा परिचित नबिल बैंक लिमिटेडको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ।   बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ।  नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल तथा प्रमुख अतिथि पूर्ववडा अध्यक्ष...

नवील बैंकको लाभांश कहिले घोषणा हुन्छ ? कति दिंदैछ योपटक ?

1694772403nabil.jpg
काठमाण्डौ । दोश्रो बजारमा मूल्यका हिसाबले ‘टप फोर’ वाणिज्य बैंकको रुपमा स्थापितमध्ये २ वटाले लाभांश घोषणा गरिसकेका छन् । चारमध्ये २ वटा बैंकहरुले भने लाभांश घोषणा गर्न बाँकी छ । त्यसमध्ये एउटाको निकट भविष्यमै घोषणा हुँदैछ भने बाँकी अर्कोको केही समय लाग्ने देखिन्छ ।  लामो समयदेखि नेपाली सेयर बजारको हटकेक स्क्रिप्टको रुपमा रहँदै...

अब टाटा जेनुइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलका रिटेलर्सलाई नबिल बैंकको बिना धितो फाइनान्स सुविधा

1694414067sipradi.jpg
काठमाण्डौ । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ। टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको  नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालि र नेपालकै अग्रणी बैंक नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको हो।...

वुलिङ एयर ईभी किन्न नबिल बैंकबाट ८०%भन्दा बढी कर्जा सुविधा

1694152541WhatsApp-Image-2023-09-08-at-9.21.05-AM.jpeg
काठमाण्डौ। नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नबिल बैंकसँग सहकार्यको घोषणा गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट र नबिल बैंकका तर्फबाट बैंकका प्रतिनिधि तथा कम्पनीका तर्फबाट कम्पनीका �...

नवीलले ल्यायो तीज अफर: खाता खोल्दा महिलालाई बग्रेल्ती छुट र सुविधा

1693744160nabil.png
काठमाण्डौ । नवील बैंक लिमीटेडले नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।  महिला ग्राहकहरुलाई लक्षित गरी बैंकले विभिन्न सेवाहरुमा छुटसहित खाता खोल्ने विशेष अफर सार्वजनिक गरेको हो ।  बैंककाअनुसार ‘नवील प्रिमियम नारी बचत खाता’ खोल्दा महिला ग्राहकले पहिलो वर्ष बैंकका विभिन्न सेवामा छुट...

नवील बैंकले पायो प्रतिष्ठित एशियन अवार्ड

1693403892DSC7692.jpg
काठमाण्डौ । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ (Tux Asia 2023)मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ ।  कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो । अगस्ट १८,...

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड-२०२३’ बाट सम्मानित

1693131151IMG-20230827-WA0002.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ।  ग्रोथ लिडरसिप एकाडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो। कार्यक्रममा नेपाल बैंकर्स एसोसियनका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत...

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’, स्थिर ब्याजदरमा सुलभ कर्जा

1691929761nabil.jpg
काठमाण्डौ । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ। यो योजनाअन्तर्गत बैंकले २० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ।  यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ। जसमा ७ वर्षका लागि प्रतिवर्ष १०.९९ प्रतिशत र १० वर्षका लागि प्रतिवर्ष ११.९९ प्रतिशत...

नबिल बैंकको पौने ५ लाख कित्ता बढी सेयर बिक्रीमा

1691388297nabil.jpg
काठमाण्डौ । नबिल बैंकको पौने ५ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ।  नबिल बैंकको संस्थापक समूहको ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट...

नबिल बैंकको नाफा साढे ७ अर्ब, ब्याज आम्दानीमा १००% बढीको छलाङ, ४९.२५%ले बढ्यो ईपीएस

1691282468nabil.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७९–८०मा नबिल बैंकको खुद नाफा ह्वात्तै बढेको छ। आज सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिमा ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ७६.८६ प्रतिशतले बढेको ह�...

गणपती वनस्पती र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता

1690961053Photo-1.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले लक्की ग्रुपअन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती वनस्पती लिमिटेडका आधिकारिक डिलर तथा बिक्रेताहरुलाई  च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ।  मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती वनस्पतीका तर्फबाट  कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल...

नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

1690002388Silver-Award.jpeg
काठमाण्डौ । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने 'राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२' बाट सम्मानित भएको छ ।  नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा...

नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुला

1689822975IMG-20230719-WA0007.jpg
काठमाण्डौ । ‘नबिल सामाजिक उद्यमशिलता’ नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुला गरेको छ।  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक...

देशकै पहिलो प्राइभेट बैंक नबिलको ३९औँ वार्षिकोत्सव, प्रविधिको प्रयोग र सरल बैंकिङ सेवामा एक कदम अघि

168916678320230712180928.jpg
काठमाण्डौ । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंक नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ। नेपालको पहिलो निजी क्षेत्रको बैंकका रुपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंकले ३९ वर्षको यात्रा पूरा गरेको छ। बैंकिङ क्षेत्रमा सर्वाेत्कृष्ट बैंकका रूपमा स्थापित भएको यो बैंक ‘नबिल बैंक सगैँ अघि’ भन्ने नाराका साथ ग्राहक तथा...

शिक्षा हबको रुपमा पुतलीसडकमा नवीलको २५६ औं शाखा, शैक्षिक कर्जा र सेवा प्राथमिकतामा

1688733094IMG3783.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरेको हो ।  शिक्षा हबका रूपमा स्थापित नयाँ शाखा शुक्रबारबाटै सञ्चालनमा आएको छ ।  शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद...

भर्खरै

'ग्रीज्ड-पिग' इकोनोमीमा फस्यो अमेरिका !

'ग्रीज्ड-पिग' इकोनोमीमा फस्यो अमेरिका !

अटेरी ऋणिको घरमा चकलेट पठाउने रणनीतिको कमाल, उठ्न थाल्यो लोन !

अटेरी ऋणिको घरमा चकलेट पठाउने रणनीतिको कमाल, उठ्न थाल्यो लोन !

Getty Image

क्यानडाको पक्ष लिएपछि अमेरिकासँग भारतको सम्बन्ध बिग्रिन लागेको हो ? 'सिख नेता हत्यामा विशेष छुट हुँदैन'

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र