Nabil Bank Limited

नबिल बैंकद्वारा दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसका लागि साझेदारी

1640146407IMG-20211221-WA0007.jpg
काठमाण्डौ। नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ।  आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ। नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको छ। यस...

नबिल बैंक र राष्ट्रिय युवा परिषदको सहकार्यमा जुम्लाको तिलामा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1639718587a6c90940-b438-4187-8e20-9e63ca3ec16b.jpg
काठमाण्डौ। जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ सुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरतासम्बन्धी ६ दिने तालिम कार्यक्रम समापन भएको छ।  यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच...

‘नबिल एसएसई फेलोसिप प्रोग्राम–२०२२’ मा आवेदन खुला, यस्ता छन् उद्देश्य र सर्त

1639281724nabil1.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले ‘नबिल एसएसई फेलोसिप प्रोग्राम–२०२२’ का लागि आवेदन खुला गरेको छ।  भित्रुभवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा नबिल बैंकले यस कार्यक्रमका लागि आवेदन खुला गरेको हो। यो कार्यक्रमको मुख्य उद्देश्य जीविकोपार्जन, क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य सेवा, कला...

1695556604Online-Ad.gif

नबिल डिजीबैंक पोर्टल सार्वजनिक, भीकेवाईसी र भर्चुअल आई–कार्ड सेवाको पनि सुरुआत

16390316912627267413368817878296157936900862915304958n.jpg
काठमाण्डौ । नबिल बैंकले अधिकारिक रुपमा ‘नबिल डिजीबैंक’ पोर्टल सार्वजनिक गरेको छ। नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकहरुले एकद्वारमार्फन अनलाइन सेवाहरु प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन तथा सेवालाई स्वचालित बनाएको छ। नबिल बैंकका प्रमुख कार्यकारी...

नबिल बैंकद्वारा कालिकोटको पलाँतामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1638695822Image.jpg
काठमाण्डौ । नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ। पलाँता गाउँपालिकामा नबिल बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाका...

बिजनेस गर्न आवश्यक पुँजी दिन नबिल बैंक तयार छ : अनिल शाह

16383488432622020976314121947845855225315142114162433n.jpg
काठमाण्डौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले बिजनेस गर्न आवश्यक पुँजी दिन नबिल बैंक तयार रहेको बताएका छन्।  राजधानीमा बुधबार आयोजित नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै सीईओ बिजनेसलाई राम्रो गर्न जति राम्रो सोच भए पनि पुँजी चाहिने बताए। ‘त्यो पुँजी व्यवसायीहरुको हातमा राख्न...

नबिल बैंकद्वारा सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल एसएसई’ कार्यक्रम सुरु

1637916240Image-2021-11-25.jpeg
काठमाण्डौ। नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (Nabil School of Social Entrepreneurship – Nabil SSE) सुरु गरेको छ।  समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले...

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच विप्रेषण सम्झौता

1637666771IMG-20211122-WA0024.jpg
काठमाण्डौ। नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनी लिमिटेडसँग रेमिटेन्स (विप्रेषण) सम्झौता सम्पन्न भएको छ।  काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका छन्।  यस साझेदारीअन्तर्गत दक्षिण कोरियामा रहेका...

नबिल १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर

1637313674IMG-20211115-WA0013.jpg
काठमाण्डौ। नबिल बैंक लिमिटेडले नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ देखि ५ मंसिरसम्म हयात रिजेन्सी होटल काठमाण्डौमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरका रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ। नबिल बैंकका तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल...

नबिल बैंकको ‘नबिल एक्सट्रा फिक्स्ड डिपोजिट’ खोली ढुक्क हुने मौका

1637232505Nabil-Xtra-FD.jpg
काठमाण्डौ । ग्राहकको माग र हितलाई मध्यनजर गर्दै समयसान्दर्भिक सेवा प्रदान गर्दै आएको नबिल बैंकले आफ्ना ग्राहकको थप आवश्यकता पूरा गर्न ‘नबिल एक्सट्रा फिक्स्ड डिपोजिट’ (Nabil Xtra Fixed Deposit) सञ्चालनमा ल्याएको छ।  यो खाता मासिक रुपमा नियमित निश्चित आयआर्जन गर्न चाहने ग्राहकलार्ई लक्षित गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।  यो खाता...

नबिल बैंकद्वारा ‘प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट’ सञ्चालन

1637213991nabil.jpg
काठमाण्डौ । आफ्ना ग्राहकलाई समयानुकूल सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मध्यनजर गरी व्यक्तिगत बचत खाताअन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट’ सञ्चालन ल्याएको छ।  बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ। ग्राहकले यो खाता शून्य...

सबैभन्दा बढी अयकर तिर्ने नबिल बैंक छैटौँपटक सम्मानित

1637119559nabil-2.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो।  विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट...

नबिल बैंकद्वारा सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1637059323MoU-signing-photo--Darma.jpg
काठमाण्डौ। नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ। दार्मा गाउँपालिकामा नबिल बैंकका तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र �...

युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गर्न नबिल बैंक, युवापरिषद् र तिला गापाबीच समझदारी

1636974065IMG1960.jpg
काठमाण्डौ। युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ।  यस समझदारीले कर्णाली प्रदेशको जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानीय युवालाई साथ दिन उद्यमशिलता विकास र वित्तीय...

नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई प्रवर्द्धन गर्न सम्झौता

1636538620DSC7341.JPG
काठमाण्डौ। नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ। आफ्ना ग्राहकलाई गुणस्तरीय र नवीनतम बैंकिङ सेवा प्रदान गर्ने नेपालको अग्रणी नबिल बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्र (CEAPRED) द्वारा...

भर्खरै

नेशनल बैंकिङ इन्स्टिच्यूटले २९५% बोनस सेयर दिने, ५१% हकप्रद पनि

नेशनल बैंकिङ इन्स्टिच्यूटले २९५% बोनस सेयर दिने, ५१% हकप्रद पनि

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या,  राफसाफको समस्या बढ्दै

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या, राफसाफको समस्या बढ्दै

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

 टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने