Nabil Bank Limited

नबिल बैंकका ग्राहकले अब एटीएमबाटै रकम जम्मा गर्न सक्ने

1629286937Nabil-Cash-Machine.jpg
काठमाण्डौ। आफ्ना ग्राहकको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गरेको छ।  आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित हुँदै यस नबिल क्यास मेसिनले ग्राहकलाई एटीएममार्फत रकम झिक्नेमात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ। यस प्रविधि नबिल बैंकले सुरुआतमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक...

नवीलले यो वर्ष पनि ३१% सम्म लाभांश बाँड्नसक्ने, अधिकांश सूचकमा उत्साहजनक प्रगति

1629073835nnabil.jpg
काठमाण्डौ । बैंकिङ क्षेत्रकै ब्लुचिप कम्पनी नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७७\७८ का लागि समेत लगानीकर्तालाई आकर्षक लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ ।  बैंकले २०७७\७८ को चौथो त्रैमाससम्म आफ्ना सेयरधनीलाई ३१ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको हो ।  सोमबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा...

नबिल बैंक र डीभी एक्सिलसबीच किसानलाई कृषि कर्जा प्रदान गर्ने सहकार्य

1627791366DSC7174.JPG
काठमाण्डौ । नबिल बैंक र डीभी एक्सिलस (खेती एप) द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुका लागि कृषि साधन, रसायन, मेसिनरी तथा अन्य आवश्यकतालाई खरिद गर्न सहज वित्तिय पहु‘चको प्रदान गर्न सहकार्य गरेको छ। यस रणनीतिक साझेदारीअन्तर्गत किसानलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न नबिल एक प्रमुख बैंकका...

1695556604Online-Ad.gif

नबिल बैंक यो साता पनि सेयर बजारमा नम्बर वान कम्पनी

1627644050nabil.jpg
काठमाण्डौ । बिजिनेस ग्रोथमा निकै आक्रामक रुपमा प्रस्तुत भइरहेको नबिल बैंक सेयर बजारमा यो साता पनि बजार पुँजीकरणको हिसाबले अग्रस्थानमै रहन सफल भएको छ।  निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा बलियो नबिल बैंकले कुल बजार पुँजीकरण नेपाल सूचीकृतमध्ये सबैभन्दा बढी कायम गर्न सफल भएको हो। यो साता सूचीकृत कम्पनीमध्ये नबिल बैंकको बजार पुँजीकरण...

शाखा विस्तारमा आक्रामक बन्दै नबिल बैंक, यी हुन् प्रस्तावित २० स्थान

1627546509nabil123.jpg
काठमाण्डौ । आक्रामक ढंगले बिजनेस ग्रोथ गरिरहेको नबिल बैंकले शाखा विस्तारलाई पनि तीव्रता दिने भएको छ।  बैंकले आज एक सूचना प्रकाशित गरी २० स्थान शाखा कार्यालय विस्तार गर्न भवन भाडाका प्रस्ताव आह्वान गरेको छ। बैंक प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय सञ्चानार्थ भुइँ तल्ला वा पहिलो तल्लाको ८०० देखि १ हजार २०० वर्गफिट...

नबिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1627442560nabil.jpg
काठमाण्डौ । नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिन म्याद लम्बिएको छ। गत साउन १० गतेबाट नबिल बैंकको ‘८% नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्रमा आवेदन खुला गरिएको छ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गते भनिएको छ। अब यो ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन खुला रहने धितोपत्र बिक्री प्रबन्धक हिमालयन...

नबिल डिजीबैंकको नयाँ उपलब्धि, व्यावसायिक कर्जाको अनलाइनबाटै आवेदन सुविधा

1627309184Artwork.png
काठमाण्डौ । नबिल बैंकले ऋण कर्जाका लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ। इच्छुक ग्राहकले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझ्यौला ऋण कर्जाका लागि अनलाइन आवेदन दिन सक्नेछन्। यो सुविधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप गरिएको हो र ग्राहकले आफूले चाहेको समय, स्थान र...

नबिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आजबाट आवेदन खुला, कति पाइन्छ ब्याज ?

1627213379Artwork.jpg
काठमाण्डौ । नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आज साउन १० गतेबाट आवेदन खुला गरिएको छ।  बैंकको ‘८% नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरिएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गरेको छ।  कुल इकाइमध्ये१८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको...

नबिल बैंकको रु. ३ अर्बको ऋणपत्र साउन १० बाट बिक्री खुला गरिने, कति पाइन्छ ब्याज ?

1626577459debentures.jpg
काठमाण्डौ । नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र यही साउन १० गतेबाट बिक्री खुला गरिने भएको छ।  बैंकको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरिने भएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गर्ने भएको हो। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन...

वार्षिकोत्सवका अवसरमा नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

1626096936DSC00269-1222.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ।  आज असार २८ गते आफ्नो ३७ औँ वार्षिकोत्सवका अवसरमा एक औपचारिक कार्यक्रमकबीच उक्त प्लान्ट हस्तान्तरण गरिएको हो। नबिलले उक्त प्लान्ट आफ्नो वार्षिकोत्सवका दिन पारेर वीर अस्पताललाई हस्तान्तरण...

वार्षिकोत्सवमा नबिल बैंकले ल्यायो ३७ दिने अफर, स्मार्ट बैंक तथा लकरहरुमा छुटैछुट

1626085366nabil.jpg
काठमाण्डौ । नबिल बैंकले ३७ औँ वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि कार्ड, स्मार्ट बैंकलगायत लकरहरुमा विभिन्न छुट प्याकेजसहित ‘37 Days of Happiness’ अफर ल्याएको छ।  यस अफरअन्तर्गत नबिल बैंकले आजदेखि ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) र लकर शुल्कहरुमा...

नबिलले युनाइटेडलाई प्राप्ति गरी आजदेखि सुरु गर्यो एकीकृत कारोबार

1625981303Photo.jpg
काठमाण्डौ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेसन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएको छ। प्राप्ति प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ। आज आयोजित एक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र युनाइटेड फाइनान्सका अध्यक्ष वसन्तकुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन्। अध्यक्ष पौड्यालले...

नाफा आर्जनमा नबिल बैंक सधैँ अब्बल, यी हुन् ११ महिनामा सर्वाधिक कमाउने १० बैंक

1625666481Profit.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये नबिल बैंक खुद नाफा आर्जनमा यसपालि पनि अग्रस्थानमा देखिएको छ।  व्यापार विस्तार निकै आक्रामक देखिएको नबिलले अन्य २६ वटा वाणिज्य बैंकहरुलाई पछाडि पार्दै चालु आर्थिक वर्षको ११ महिनासम्ममा पनि खुद नाफा आर्जनको हिसाबले अग्रस्थान हासिल गर्न सफल भएको हो। जेठसम्म नबिल बैंकले ४ अर्ब ४३ करोड रुपैयाँ बढी खुद...

युनाइटेड फाइनान्स प्राप्ति गरेको नबिलले असार २७ बाट एकीकृत कारोबार गर्ने

1625460765nabil.jpg
काठमाण्डौ । युनाइटेड फाइनान्सलाई प्राप्तिपछि नबिल बैंक लिमिटेडले आउँदो असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।  नबिल बैंक सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले एकीकृत कारोबार असार २७ गतेबाट सुरु गर्ने निर्णय गरेको हो।  राष्ट्र बैंकले गत असार १५ गते १ः०.३५ सेयर स्वाप अनुपातमा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल...

राष्ट्र बैंकद्वारा नबिललाई युनाइटेड फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान

1625028136nabil.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले हिजो असार १५ गते १ः०.३५ सेयर स्वाप अनुपातमा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई अन्तिम स्वीकृति दिएको हो।  यसअघि गत असार ५ गते सम्पन्न नबिल र युनाइटेडको विशेष साधारणसभाले प्राप्ति �...

भर्खरै

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

फाइल तस्वीर

उखु किसानलाई अनुदान रकम तत्काल उपलब्ध गराउन समितिको निर्देशन

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी