Nabil Bank Limited

नबिल बैंकले महिला उद्यमीलाई एसएमई कर्जा प्रदान गर्ने

1611830720FEWAN.jpg
काठमाण्डौ। नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बंैकले महिला उद्यमीलाई लघु, साना तथा मझौता उद्यम (एसएमई) कर्जा प्रदान गर्ने भएको छ। यसका लागि नबिल बैंकले नेपाल महिला उद्यमी महासंघसँग आज सम्झौता गरेको छ। यो सम्झौतासँगै अब बैंकले महासंघका सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र एसएमई कर्जा प्रदान गर्नेछ।  यस रणनीतिक साझेदारीमा...

नबिल बैंकको नाफा रु. २ अर्ब माथि, खराब कर्जा घट्यो

1611801351Nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १.२७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८४...

बम्पर लाभांश घोषणा गरेको नबिल बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1608695316nabil.jpg
काठमाण्डौ। गत आर्थिक वर्ष २०७६/७७ को बम्पर लाभांश पारित गर्न नबिल बैंक लिमिटेडले आफ्नो ३६ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले साधारणसभा यही पुस २९ गते बुधबार डोकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट...

1695556604Online-Ad.gif

बम्पर लाभांशले नवीलको सेयरमूल्यमा उछाल, बजार खुल्नासाथ लाग्यो सर्किट

1608615031Nabil.jpg
काठमाण्डौ। कोरोना कहरबीच गत आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको नवील बैंक लिमिटेडको सेयरमूल्यमा बजार खुलेको २ मिनेटभित्रै पोजेटिभ सर्किट लागेको छ। नवीलको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको हो। यो बैंक सेयरमूल्य ९.९९ प्रतिशतले प्रतिकित्ता १ हजार ३५४ रुपैयाँ पुगेको छ। जब कि हिजो सोमबार अन्तिम...

नवील बैंकद्वारा बम्पर लाभांश घोषणा

1608564123nabil.jpg
काठमाण्डौ । कोभिड कहरका बीच नवील बैंकले लगानीकर्ताहरुलाई बम्पर लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको सोमबार अपरान्ह बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ३५.३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  बैंकले सेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश...

नबिल बैंक र वान टु वाचबीच लघु, साना तथा मझौला उद्यमीलाई सहयोग गर्न सहकार्य

1607072844Nabil-bank.jpg
काठमाण्डौ । नेपालकै अग्रणी वाणिज्य बैंक नबिल बैंक र एक लगानी प्रबर्धन कम्पनी वान टु वाचले संयुक्त रूपमा ‘कोभिड १९ एमएसएमई कोष नेपाल’ अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) लाई ब्याजमुक्त र धितोरहित कर्जा प्रदान गर्ने सम्झौता गरेको छ। यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमलाई कोभिडबाट प्रभावित तर व्यवसायलाई निरन्तरता...

नवील बैंकको ब्यालेन्ससिट राष्ट्रबैंक पुग्यो, १५–२० दिनमै लाभांश घोषणा !

1606393353nabil1.jpg
काठमाण्डौ । निजी क्षेत्रको बलियो बैंक, नवील बैंक लिमीटेडको सेयरमूल्य पछिल्लो समय दैनिकजसो बढिरहेको छ । यो क्रम साताको अन्तिम कारोबार दिन बिहीबार(आज) अझ तीव्र भयो । अर्थात, यो दिन नवील बैंकको सेयरमूल्यमा ८.८६ प्रतिशत हाराहारीले बढ्यो ।  कतिपय वाणिज्य बैंकहरुले गत वर्षका लागि सेयरधनीलाई लाभांश घोषणा गरिसक्दा समेत नवील बैंकले त्यसको...

नबिलमा गज्जबको टिमः विश्वविद्यालय टपरदेखि सेलीब्रेटी बैंकरसम्म

1606037020Excom-group-photoNew.jpg
काठमाण्डौ । कुनै कम्पनी वा संस्था सफल र सवल बन्न कुशल नेतृत्वको साथमा मिलेको टिम चाहिन्छ । टिममा एकसे एक सदस्यहरु समेटिन सके भने त्यस्तो कम्पनी वा संस्थाको प्रगति रकेटको गतिमा संभव हुन्छ ।  पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा समेत टिम मिलाउने चलन सुरु भएको छ । यसको जबरजस्त सुरुवात नबिल बैंकले गरेको छ ।  निजी क्षेत्रको सबैभन्दा...

एनआइसी एशियाले एकवर्षमै खेल उल्टायो, अब सिधै नवीलसँग टक्कर !

1605688828nabil11.jpg
काठमाण्डौ । दोश्रो बजारमा एनआइसी एशिया बैंक चम्किएर बजार मूल्यको हिसाबले वाणिज्य बैंकहरुमध्येकै दोश्रो स्थानमा पुगेको छ । योसँगै एनआइसी एशियाको सेयरमूल्य एकवर्षकै सर्वाधिक समेत कायम भएको छ ।  एक वर्षअघिको परिदृश्य भने फरक थियो । केही महिना र केही साताअघिसम्म मात्र पनि एनआइसी एशिया बैंकको सेयर मूल्य एभरेष्ट बैंक र हिमालयन बैंकभन्दा...

माइतीको ठाउँमा गिफ्टप्याक आयो, अनि बन्यो मार्मिक माहौल !

16054450631111.jpg
काठमाण्डौ । सबै तयारी पूरा गरी पूज्नलाई ठीक्क परेर बसेकी चेली एकैछिनअघि मात्र माइती आउन नसक्ने खबर थाहा पाउँदा कत्ति दुःख लाग्दो हो ? यस्तो अवस्था यो पटकको तिहारमा चेलीको टीका थाप्न जाने तयारी गरेका वा माइतीलाई पूज्ने सबै तयारी पूरा गरेका जुनसुकै नेपाली चेलीलाई पर्नसक्छ । किनभने यो कोरोनाकाल हो । कोरोनाकै कारण धेरै चेली-माइतीबीच मिलन...

नवील बैंकको वितरणयोग्य नाफामा ६३% को छलाङ, वासलात र लगानीको आकार पनि बढ्यो

1605332729nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले वितरणयोग्य मुनाफामा ६३ प्रतिशतको छलाङ मारेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २० करोड रुपैयाँ  कायम भएको हो । अघिल्लो वर्ष यस्तो मुनाफा ७४ करोड २० लाखमा सीमित थियो। बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार खूद नाफा चाहिँ १ अर्ब ३ करोडमा सीमित बन्न पुगेको छ ।...

नबिल बैंकलाई एडीबीको 'नेपालमा अग्रणी पार्टनर बैंक'को अवार्ड

1603884191Image.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम(टीएससीएफपी)ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिएको छ ।  एशियाली विकास बैंकको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले व्यापार तथा बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई...

नबिल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण

1602995453anil-shah.jpg
काठमाण्डौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ।  सीईओ शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्। उनले गत अक्टोबर १४ मा पीसीआर परीक्षण गराएका थिए। ‘त्यसको नतिजा पोजेटिभ आयो’, उनले स्टाटसमा भनेका छन्। केही दिनअघि आफूले गन्धरबासना थाहा...

नवीलको सन्देशमूलक भिडियो भाइरल, के छ खास ?(भिडियोसहित)

1602987070nabil.jpg
काठमाण्डौ । ‘नेपालमा बिक्रीवितरण हुने कतिपय प्रडक्टहरुको विज्ञापन भारतीय टेलिभिजनमा बज्ने विज्ञापनको डबिंग तथा कपीपेष्ट मात्र हुन्छन् ।’ लामो समयदेखि नेपालका विज्ञापन डिजाइनर तथा निर्माताहरुले खेप्दै आएको आरोप हो यो ।  भारत तथा अन्य देशमा उत्पादन हुने कतिपय विज्ञापन हेर्दा जोकोही मख्ख पर्छन् । पछिल्लो समय विश्वव्यापी रुपमा...

नविल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल, ३४ वर्ष लामो बैंकिङ अनुभव

1601988110ujjawal.jpg
काठमाडौं । नबिल बैंकको संचालक समितिको अध्यक्षमा अनुभवी बैंकर उपेन्द्र पौड्याल नियुक्त भएका छन् ।  मंगलबार बसेको बैंक संचालक समितिको बैठकले पदावधि सकिएका अध्यक्ष शम्भूप्रसाद पौड्याललाई विदा गर्दै उपेन्द्र पौड्याललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।  २०७४ मंसिर १५ गतेदेखि उनी सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई...

भर्खरै

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

फाइल तस्वीर

उखु किसानलाई अनुदान रकम तत्काल उपलब्ध गराउन समितिको निर्देशन

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी