Nabil Bank Limited

'लिडिङ डिजिटल बैंक' बन्न नवील आक्रामक, हुवावे टेक्नोलोजिजसँग साझेदारीको सम्झौता

1594206191nabil-bank.jpg
काठमाण्डौ । देशकै 'लिडिङ डिजिटल बैंक' बन्ने अभियानमा रहेको नवील बैंक लिमीटेडले हुवावे टेक्नोलोजिजसँग रणनीतिक साझेदारी गर्ने भएको छ । डिजिटल बैंकिंगमा उद्योगकै अग्रणी बनिराख्ने रणनीतिलाई सफल पार्न पछिल्लो समय नवील बैंक आक्रामक बनिरहेको छ । यसैको पछिल्लो कदमको रुपमा हुवावे टेक्नोलोजिजसँग रणनीतिक साझेदारी गर्ने विषयमा समझदारी...

'कोरोना कालोबादल'को डायमण्ड लाइनिङ ‘डिजिटल बैंकिङ’ हो

1591781867111111.jpg
-अनिलकेशरी शाह(प्रमुख कार्यकारी अधिकृत)-नवील बैंक लिमीटेड नवीलले हालै लञ्च गरेको जेन–एन अकाउण्ट(Nabil Gen-N Account) कस्तो प्रडक्ट हो ? कोभिड–१९ को प्रकोपका कारण लकडाउन भएपछि सबैले सामाजिक दूरी, हेल्थ सेफ्टी लगायतका मापदण्डमा ध्यान दिनुपर्ने अवस्था आएको छ । यस्तो विषम परिस्थितिका बीच बैंकिङमा पनि कसरी अवसर सिर्जना गर्ने भन्ने विषयमा हामीले लामो...

कोभिड–१९ महामारीमा सुरक्षित कारोबार गर्न नबिल बैंकले ल्यायो "Nabil Gen-N Account" योजना

1591507911Nabil.jpg
काठमाण्डौ । नबिल बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्ना ग्राहकको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवं सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै "Nabil Gen-N Account" सञ्चालनमा ल्याएको छ।  यो योजना ग्राहकमाझ सहज तथा सरल बैंकिङको अनुभूति गराउने उद्देश्यले...

1695556604Online-Ad.gif

नबिल बैंकद्वारा पीसीआर मेसिन खरिद गर्न कर्णाली अस्पताललाई रु.२८.२५ लाख सहयोग

1590550168Nabil.jpg
काठमाण्डौ। नबिल बैंक लिमिटेडले पीसीआर मेसिन खरिदका लागि कर्णाली प्रदेश अस्पताललाई २८ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवं रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले बैंकले कर्णाली सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णालइ प्रदेश...

कोरोनाको प्रभाव नबिल बैंकमा न्यून, वितरणयोग्य मुनाफा रु. २.०९ अर्ब, नाफा रु ३.१५ अर्ब

1589256155Nabil.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको सन्त्रासबीच पनि नबिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वितरणयोग्य मुनाफामा खासै प्रभाव पारेको छैन। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २ अर्ब ९ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिसम्म २ अर्ब ३२ करोड रुपैयाँ...

सातै प्रदेशमा आज नबिल बैंकका शाखाहरु कहाँ–कहाँ खुल्छन् ? हेर्नुहोस्

1585801559nabil.jpg
काठमाण्डौ । लकडाउनमा ग्राहकको सुविधाका लागि नबिल बैंक लिमिटेडले सातै प्रदेशका विभिन्न स्थानमा रहेका शाखाहरु आज बिहीबार खुला राख्ने भएको छ।  प्रदेश १ का विराटनगर, बिर्तामोड, चन्द्रगढी, दमक, इटहरी, कटारी र उर्लाबारी तथा प्रदेश २ का आदर्शनगर वीरगन्ज, बर्दिबास, चन्द्रपुर, गोलबजार, सिमरा र सिरहामा रहेका नबिल बैंकका शाखा खुलै रहने�...

कर्णालीबाहेक अन्य सबै प्रदेशमा नबिल बैंकका यी शाखाहरु आज खुल्ने

1585716457Nabil-bank.jpg
काठमाण्डौ । लकडाउनमा ग्राहकको सुविधाका लागि नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशका विभिन्न स्थानमा रहेका शाखाहरु आज बुधबार (चैतेदसैँ) खुला राख्ने भएको छ। कर्णाली प्रदेशले आज सार्वजनिक बिदा दिएको छ।  प्रदेश १ का विराटनगर, बिर्तामोड, धरान, गाईघाट र इटहरी तथा प्रदेश २ का जनकपुर, लहान, मिर्चैया, वीरगन्ज (पावर हाउस चोक) र...

माछापुच्छ्रेबाट नवील पुगे कृष्ण सुवेदी, करिअरमा फड्को

1584335825nabil.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकमा प्रमुख दायित्व व्यवस्थापन अधिकृतको जिम्मेवारीमा रहेका बैंकर कृष्ण सुवेदी नवील बैंक लिमीटेडको प्रबन्धक(म्यानेजर) नियुक्त भएका छन् ।  सुवेदीले करिब २ दशकदेखि बैंकिङ तथा कर्पोरेट क्षेत्रमा काम गर्दै आएका छन् ।  दायित्व व्यवस्थापन, जनसम्पर्क, बजार विस्तार तथा व्यवस्थापन, बाह्य मामिला व्यवस्थापन,...

नबिल बैंकको रु. २ अर्बको ऋणपत्र आजबाट बिक्री खुला

1584244963debenture.jpg
काठमाण्डौ । निजी क्षेत्रको बलियो बैंकका रुपमा रहेको नबिल बैंकले आज आइतबारदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।  नेपाल राष्ट्रबैंकले चुक्तापूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र जारी गर्ने प्रावधान राखिदिएपछि वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन्। यही क्रममा नबिल बैंकले ‘१०...

अपी पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति?

1584241959price.jpg
काठमाण्डौ । बोनस र हकप्रद सेयरका लागि अपी पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५ प्रतिशत बोनस सेयर र ४६.७६५ प्रतिशत हकप्रद सेयरका लागि हिजो शनिबार अपी पावरको शेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता ११४.५० रुपैयाँ कायम भएको छ।  कम्पनीले यही चैत ७ गते...

लगानी जोखिम नरहेको नवील बैंकको ऋणपत्र चैत २ देखि

1583206895nabil.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चुक्तापूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र जारी गर्ने प्रावधान राखिदिएपछि वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् ।  यही क्रममा निजी क्षेत्रको बलियो बैंक, नवील बैंकले समेत आगामी चैत २ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  धितोपत्र बोर्डले १ महिनाअघि यो...

नबिल बैंकको नाफा घट्यो, रिजर्भ ११.७७%ले बढ्यो

1581392048Nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ६.२० प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म बैंकको...

नवील बैंकलाई रु.२ अर्बको ऋणपत्र निश्कासन गर्न स्वीकृति

1579611445nabil.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चुक्तापूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र जारी गर्ने प्रावधान राखिदिएपछि वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् ।  यही क्रममा निजी क्षेत्रको बलियो बैंक, नवील बैंकलाई समेत धितोपत्र बोर्डले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको स्वीकृति दिएको छ ।  यो बैंकले '१०% नवील बैंक...

लिनियर फ्लक्स हेडफोनको आधिकारिक बिक्रेता आइएमएस ग्रुप

1579609618head.png
काठमाण्डौ । आईएमएस ग्रुप अब नेपालमा लिनियर फ्लक्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ । लिनियर फ्लक्स  हेडफोनको एक ब्रान्ड हो जसले वायरलेस, हाइपर डेफिनेसन अडियोकोे अनुभव दिनेछ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकासपछि अमेरिकन ब्राण्ड लिनियर फ्लक्स औपचारिक लञ्च भएको हो । लिनियर फ्लक्स हाइपर सोनिक एक वायरलेस हेडफोन हो जुन...

निर्वाचन आयोगकी पूर्वआयुक्त नबिल बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त

1578383203Ila-Sharma.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा इला शर्मा नियुक्त भएकी छन् । बैंकको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले शर्मालाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । शर्माले सोमबारबाट पद बहाल गरेकी छन् । शर्मा निर्वाचन आयोगकी पूर्वआयुक्त हुन् । निर्वाचनमा आयोगमा ६ वर्षे कार्यकाल सकेर केही समयअघि मात्र उनले अवकाश...

भर्खरै

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

फाइल तस्वीर

उखु किसानलाई अनुदान रकम तत्काल उपलब्ध गराउन समितिको निर्देशन

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी