Nabil Bank Limited

नवीलमा फर्किए अनिल शाह, सेञ्चुरीलाई आपत !

1514480235anil.jpg
काठमाण्डौ । सेञ्चुरी बैंकसँगको सम्झौता तोड्दै सेलिब्रेटी बैंकर अनिलकेशरी शाह देशकै टप वाणिज्य बैंकमध्येको एक नवील बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका छन् ।  शाहलाई बिहीबार बसेको बैंक संचालक समितिको बैठकले चारवर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । मेगा बैंकका संस्थापक सीइओ शाहले त्यहाँ जागिर छाडेपछि सेञ्चुरी...

१३.०२ % मा नबीलले निक्षेप लिएपछि बैंकहरुमा खैलाबैला !

1514303260nabil.jpg
काठमाण्डौ । तरलता अभावको समस्या टार्ने भन्दै बैंकहरुबीच निक्षेप तान्न ब्याजदर बढाउने होडबाजी चलिरहेको बेला नवील बैंकले १३.०२ प्रतिशतमा निकै ठूलो संस्थागत डिपोजिट लिएपछि बैंकहरुबीच खैलाबैला मच्चिएको छ ।  नबील बैंकले नेपाल टेलिकम र अर्को एक संस्थानबाट ठूलो रकम १३.०२ प्रतिशत ब्याजदर दिने गरी मुद्धती निक्षेपको रुपमा स्वीकार गरेको खबर...

सशीनले किन छाडे नवील बैंक ?

1512461423Sashin-Joshi.jpg
काठमाण्डौ । बैंक छाड्ने बिषयलाई हल्ला भनेर टिप्पणी गर्दै आएका नवील बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत(सीइओ) सशीन जोशीले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा मंसिर १८ गते बसेको बोर्ड बैठकले स्वीकृत गरेको छ ।  बैंकले नेप्सेलाई दिएको जानकारी अनुसार अहिले राजीनामा स्वीकृत भएपछि जोशी आगामी फागुन ४ गतेसम्म बैंकमै रहेनछन् । त्यसपछि...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

नवील बैंकले खुलायो जागिरको अवसर

1511924106Nabil-bank.jpg
काठमाण्डौ । देशकै टप वाणिज्य बैंक नवील बैंक लिमीटेडले विभिन्न पदमा जागिरको अवसर खुलाएको छ ।  यो बैंकले बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै विभिन्न ७ पदका लागि कर्मचारी मागेको हो ।  अपरेसन, माइक्रोफाइनान्स, कम्प्ल्यान्स, डिजिटल ब्राण्डिङ र अल्टरनेट च्यानल्स, लर्निंग एण्ड डेभलपमेन्ट, फाइनान्स, क्रेडिट रिस्क डिप�...

ग्लोबल आइएमई र नवील बैंकले सुरु गरे भाइबर बैकिङ सेवा

1509553413gbime-nabil.jpg
काठमाण्डौ । दुुई वाणिज्य बैंकले नेपालमै पहिलोपटक भाइबर बैकिङ सेवा सुरु गरेका छन् ।  ग्लोबल आइएमई बैंक र नवील बैंक लिमीटेडले देशमै पहिलोपटक भाइबरमार्फत बैकिंग सेवाको सुरुवात गरेका हुन् ।  दुवै बैंकले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै देशमै पहिलोपटक भाइबर बैकिंग सेवा आफूहरुले सुरु गरेको दाबी गरेका हुन् ।  ग्लोबल आइएमई बैंकले...

नाफामा छलाङ मारेको नवीलको इपीएसमा गिरावट !

1509505841nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमै ८५ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ ।  ग्त वर्षको यही अवधिमा बैंकको नाफा ७९ करोड ८३ लाख थियो ।  यो अवधिमा बैंकले व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानी बढेर १ अर्ब ३६ करोड पुुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्र्ब २७...

नबील, नेको र एनबीले सेयरधनीलाई खुशी पार्दै, आज एजीएम

1506400477agm.png
काठमाण्डौ । नवील बैंक लिमीटेड र २ बिमा कम्पनीले मंगलबार(असोज १० गते) वार्षिक साधारणसभा गर्दैछन् । नबील बैंकले आजको साधारणसभाबाट बोनस सेयर र नगद लाभांशको प्रस्ताव पारित गरी दशैंको अवसरमा लगानीकर्तालाई खुशी बनाउँदैछ भने नेको इन्स्योरेन्सले बोनस सेयर र हकप्रद तथा एनबी इन्स्योरेन्सले हकप्रद निश्कासनको प्रस्ताव पारित गर्दैछन् ।  नबील...

नबीलका सेयरधनीले पाउने भए दशैंखर्च, साधारणसभा १० गते

1505881917nabil.jpg
काठमाण्डौ । नबील बैंकका सेयरधनीले दशैं खर्चको रुपमा नगद लाभांश पाउने भएका छन् । यो बैंकले आगामी असोज १० गते वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को नाफाबाट प्रस्ताव गरिएको १८ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित हुनेछ । संचालक समितिको ४८ प्रतिशत लाभांश वितरणको निर्णय राष्टबैंकबाट...

नबीलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1505105321nabil.jpg
काठमाण्डौ । नबील बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट घोषणा गरेको बोनस सेयर र नगद लाभांश सुरक्षित गर्ने आज(सोमबार) अन्तिम दिन हो ।  यो बैंकले भदौ २७ गतेलाई साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकिसकेको छ । यसको अर्थ भदौ २६ गते(आज)सम्म यो बैंकको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरुले मात्र घोषित लाभांश...

नबीलको लाभांश सुरक्षित गर्न कहिलेसम्म सेयर किन्ने ?

1504685610nabil-bank.jpg
काठमाण्डौ । नबील बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट घोषणा गरेको सेयर र नगद लाभांश सुरक्षित गर्न चाहनुुहुन्छ भने अब केही दिन मात्र बाँकी छ । यो बैंकले आगामी भदौ २७ गतेलाई साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ भदौ २६ गतेभित्र यो बैंकको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरुले मात्र घोषित...

नबीलका सेयरधनी मालामाल, सेयर र नगद लाभांशको डबल अफर

1503810648nabil-111.jpg
काठमाण्डौ । निजी क्षेत्रको टप नबील बैंक लिमीटेडले सेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने भएको छ । यो बैंकको भदौ ९ गते बसेको संचालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र यो निर्णय कार्यान्वयनमा आउनेछ ।  यो बैंकले...

नवील बैंकले माग्यो एकैपटक १९० फ्रेस कर्मचारी

1502850494new-job.jpg
काठमाण्डौ । देशकै टप वाणिज्य बैंकमध्येको एक नवील बैंक लिमीटेडले एकैपटक १९० फ्रेस कर्मचारी मागेको छ ।  यो बैंकले बुधबार सूचना प्रकाशित गर्दै १० जना म्यानेजमेन्ट ट्रेनी र १८० जना ट्रेनी असिस्टेन्ट मागेको हो ।  म्यानेजमेन्ट ट्रेनीका लागि कमर्स, म्यानेजमेन्ट, बित्त, विजिनेश, अर्थशास्त वा सम्बन्धित बिषयमा स्नातकोत्तर तथा ट्रेनी...

नबीलले गर्यो कमालको प्रगति : नाफा साढे ३ अर्ब माथि, पीई रेसियोमा व्यापक सुधार

1501724786Nabil-bank.jpg
काठमाण्डौ । ‘मार्केट मेकर’को रुपमा रहेको नबील बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा कमालको प्रगति हासिल गर्दै नाफालाई ३ अर्ब ६२ करोडको उचाईमा पुर्याएको छ । यो बैंकले यति धेरै नाफा आर्जन गरेको यो नै पहिलोपटक हो ।  अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा २ अर्ब ८१ करोड मात्र रहेको थियो ।  व्यवसाय वृद्धिमा आक्रामक बनेको यो बैंकको खूद ब्याज...

नवील बैंकमा भाँडभैलो, कर्मचारीले थाले अनसन

1498553891nabil-bank.JPG
काठमाण्डौ । लामो समयदेखि कर्मचारीहरुको बढुवा नभएको र आन्तरिक मूल्यांकनमा समेत पक्षपात भएको आरोप लगाउँदै देशकै प्रतिष्ठित निजी क्षेत्रको बैंक नबील बैंकमा कर्मचारीहरुले एकसातादेखि आन्दोलनलाई जारी राखेका छन् ।  यसअघि आन्दोलनका विभिन्न चरण संचालन गरेका कर्मचारीहरुले मंगलबारदेखि अनसन थालेका छन् ।  नबील बैंक कर्मचारी संघको...

नवीलको नाफामा कमालको प्रगति !

1493791373nabil-bank-limited.jpg
काठमाण्डौ । टप वाणिज्य बैंकमध्येको एक नवील बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कमालको प्रगति हासिल गर्दै खुद नाफा करिब ३१ प्रतिशतले बढाएर २ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब ५ करोड खुद नाफा रहेकोमा यो वर्ष सोही अवधिमा बढेर २...

भर्खरै

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

धितोपत्र बोर्ड ३१औँ वर्षमा प्रवेश, यस्ता छन् आगामी लक्ष्य र प्राथमिकता

धितोपत्र बोर्ड ३१औँ वर्षमा प्रवेश, यस्ता छन् आगामी लक्ष्य र प्राथमिकता

लुम्बिनी विकास बैंकको ११% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

लुम्बिनी विकास बैंकको ११% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

शाओमीले ल्यायो ‘एक्सचेन्ज अफर’, पुरानो स्मार्टफोन साट्न सकिने

शाओमीले ल्यायो ‘एक्सचेन्ज अफर’, पुरानो स्मार्टफोन साट्न सकिने