Nabil Bank Limited

नवील बैंकको सीइओमा अन्ततः अनिल शाह नियुक्त

1529654426anil.jpg
काठमाण्डौ । लामो समय विवादित बनेका अनिलकेशरी शाहलाई कुलिङ पिरियड व्यथित भएसँगै नवील बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।  नेपाल राष्ट्रबैंकले एउटा बैंक तथा बित्तीय संस्थाको कार्यकारी प्रमुख सो संस्था छाडेको ६ महिनापछि मात्र अर्को संस्थाको कार्यकारी प्रमुख हुन पाउने कुलिङ पिरियड सम्बन्धी व्यवस्था कार्यान्वयन गरे पनि...

बेतन कर्णाली हाइड्रोमा नयाँ प्रयोग: डिपिआर र पिपिए अगाडि नै ऋण व्यवस्थापन सम्झौता

1523524929nabil.jpg
काठमाण्डौ । कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरुको अधिकांश सेयर लगानी रहेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमीटेले निर्माण गर्न लागेको ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ऋण व्यवस्थापनमा नयाँ प्रयोग गरिएको छ ।  अधिकांश आयोजनाहरुले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारी(डिपीआर) र �...

नवीलले थेग्न सकेन आलोचना, फिर्ता लियो अग्रीम ब्याज भुक्तानीको स्किम

1522397191nabil.jpg
काठमाण्डौ । सर्वत्र आलोचनापछि नवील बैंक लिमीटेडले एकवर्षे मुद्धती निक्षेपमा अग्रीम ११ प्रतिशत ब्याज दिने गरी ल्याएको स्किम फिर्ता लिएको छ ।  बैंकले ११ प्रतिशत अग्रिम ब्याज भुक्तानी गर्दा निक्षेपकर्ताले पाउने वास्तविक ब्याज साढे १२ प्रतिशतसम्म हुने देखिएको भन्दै बैंकर्स संघका केही सदस्यहरुले यसले बैंकहरुबीचको भद्र सहमति उल्लंघन...

‘हाम्रो १२ अर्ब डिपोजिट अरुले लगिदिए, अनि कतिञ्जेल चूप लागेर बस्ने ?’

1521982389Anil-Keshary-Shah-1.jpg
काठमाण्डौ । मुद्धती निक्षेपमा अग्रीम ११ प्रतिशत ब्याजको अफरले नवील बैंक अहिले चर्चामा छ । ११ प्रतिशत अग्रीम भुक्तानी गर्दा निक्षेपकर्ताले समग्रमा साढे १२ प्रतिशत पाउने अवस्था भएपछि यसले बैंकरहरुबीचको भद्र सहमति उल्लंघन भएको भन्दै आलोचना भइरहेको छ । नेपाल बैंकर्स एशोसिएसन(एनबिए)ले मुद्धती निक्षेपमा अधिकतम ११ प्रतिशत र साधारण बचतमा ८...

राष्ट्रबैंकलाई घुमाएको नवीलले एनबिएलाई पनि घुमायो, एकवर्षे मुद्धतीमा झण्डै साढे १२ प्रतिशत ब्याजको अफर !

1521717887nabil.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाका व्यवस्थापन तहको नेतृत्व गर्नेहरुलाई लक्षित गर्दै नेपाल राष्ट्रबैंकले लागू गरेको कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको छिद्र केलाउँदै जसरी पनि अनिलकेशरी शाहलाई आफ्नो बैंकमा ल्याइछाडेको नवील बैंकले ब्याजदरमा बैंकहरुबीच कायम भद्र सहमति समेत घुमाउरो ढंगले उल्लंघन गरेको छ । सोझो ढंगले हेर्दा उसले...

नवील र कृषि बैंकमा पनि सीआस्वा सेवा, खाताधारी र लगानीकर्तालाई यस्तो सूचना

1519012259nabil.jpg
काठमाण्डौ । नवील र कृषि विकास बैंकले आफ्ना खातावालहरुलाई आफ्नो बैंक खातालाई अनिवार्य रुपमा सीआस्वामा दर्ता गरी सीआस्वा रजिष्ट्रेसन नम्बर(सिआरएन) प्राप्त गर्न आग्रह गरेको छ ।  यी दुवै बैंकले सोमबार छुट्टा–छुट्टै सूचना प्रकाशित गरी खाताधारीहरुलाई यस्तो आग्रह गरेका हुन्। सिडिएस एण्ड क्लियरिङ लिमीटेडले धितोपत्र सार्वजनिक...

देउवाको फोनले गभर्नर चूप, अनि भयो अनिल शाहको जागिर पक्का !

1518944135anil.jpg
काठमाण्डौ । एउटा बैंकमा सीइओ भएको व्यक्ति अर्को बैंकमा सोही पदमा जान ६ महिना पर्खिनुपर्ने(कुलिङ पिरियड) सम्बन्धी नयाँ व्यवस्थाका कारण जागिर खानैका लागि चेपुवामा परेका बैंकर अनिलकेशरी शाहलाई राष्ट्रबैंकका गभर्नरले नै देखाएको बाटोले सुविधा प्रदान गरेको छ ।  गभर्नर डा. चिरञ्जिवी नेपालले आफूलाई भेट्न आएका नवील बैंकका संचालकलाई कुलिङ...

राष्ट्रबैंकले अनिल शाहलाई डेपुटी बन्न नरोक्ने, तर आइलाग्यो अर्को आपत !

1517578499anilkeshari-shah.jpg
काठमाण्डौ । एउटा बैंकमा सीइओ भएको व्यक्ति अर्को बैंकमा सोही पदमा जान ६ महिना पर्खिनुपर्ने(कुलिङ पिरियड) सम्बन्धी नयाँ व्यवस्थाका कारण जागिर खानैका लागि चेपुवामा परेका बैंकर अनिलकेशरी शाहले नवील बैंकको डेपुटी सीइओ बन्न पाउने भएका छन् ।  कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको छिद्र केलाउँदै नवील बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले...

घुमाउरो बाटोबाट अनिल शाहलाई नवीलले लगेरै छाड्यो, डेपुटी सीइओ नियुक्त

1517496848Anil-Keshary-Shah-1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको छिद्र केलाउँदै नवील बैंकले प्रमुख कार्यकारी अधिकृतमा अनिलकेशरी शाहलाई नियुक्त गर्ने पुरानो निर्णय खारेज गरेको तीन दिनमै उनलाई डेपुटी सीइओ बनाउने निर्णय भएको छ ।  नवील बैंक लिमीटेडको बिहीबार बसेको संचालक समितिको बैठकले  बैंकर शाहलाई डेपुटी सीइओ बनाएर बैंक...

यो वर्ष ‘ब्याडलक’ भो अनिलकेशरी शाहलाई, नवीलले अर्को सीइओ खोज्ने

1517306901anil-shah.JPG
काठमाण्डौ । यो वर्ष सेलिब्रेटी बैंकर अनिलकेशरी शाहका लागि ‘ब्याडलक’ साबित भयो । मेगा बैंक स्थापना गरी त्यहाँ २ कार्यकाल प्रमुख कार्यकारी अधिकृत(सीइओ)को रुपमा बिताएका शाहलाई एकपछि अर्को झट्का लागेको हो ।  बाफियामा भएको व्यवस्था कार्यान्वयनका लागि २ कार्यकाल पूरा भएपछि बाध्य भई मेगा बैंकबाट राजीनामा दिएलगत्तै उनले सीइओबिहीन...

झनै मजबुत भयो नवील बैंक

1517204299Strong-bank.jpg
काठमाण्डौ । सेयरबजारको हटकेक नवील बैंक लिमीटेडको खूद नाफामा सामान्य मात्र बढोत्तरी भएको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकले १ अर्ब ८३ करोड नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा  बैंकको खूद नाफा १ अर्ब ७४ करोडमा सीमित  थियो । अघिल्लो वर्ष ६ अर्ब १८ करोडमा सीमित चुक्तापूँजी बढेर ८ अर्ब ४ करोड पुगेको छ । यसरी...

नवीलमा फर्किए अनिल शाह, सेञ्चुरीलाई आपत !

1514480235anil.jpg
काठमाण्डौ । सेञ्चुरी बैंकसँगको सम्झौता तोड्दै सेलिब्रेटी बैंकर अनिलकेशरी शाह देशकै टप वाणिज्य बैंकमध्येको एक नवील बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका छन् ।  शाहलाई बिहीबार बसेको बैंक संचालक समितिको बैठकले चारवर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । मेगा बैंकका संस्थापक सीइओ शाहले त्यहाँ जागिर छाडेपछि सेञ्चुरी...

१३.०२ % मा नबीलले निक्षेप लिएपछि बैंकहरुमा खैलाबैला !

1514303260nabil.jpg
काठमाण्डौ । तरलता अभावको समस्या टार्ने भन्दै बैंकहरुबीच निक्षेप तान्न ब्याजदर बढाउने होडबाजी चलिरहेको बेला नवील बैंकले १३.०२ प्रतिशतमा निकै ठूलो संस्थागत डिपोजिट लिएपछि बैंकहरुबीच खैलाबैला मच्चिएको छ ।  नबील बैंकले नेपाल टेलिकम र अर्को एक संस्थानबाट ठूलो रकम १३.०२ प्रतिशत ब्याजदर दिने गरी मुद्धती निक्षेपको रुपमा स्वीकार गरेको खबर...

सशीनले किन छाडे नवील बैंक ?

1512461423Sashin-Joshi.jpg
काठमाण्डौ । बैंक छाड्ने बिषयलाई हल्ला भनेर टिप्पणी गर्दै आएका नवील बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत(सीइओ) सशीन जोशीले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा मंसिर १८ गते बसेको बोर्ड बैठकले स्वीकृत गरेको छ ।  बैंकले नेप्सेलाई दिएको जानकारी अनुसार अहिले राजीनामा स्वीकृत भएपछि जोशी आगामी फागुन ४ गतेसम्म बैंकमै रहेनछन् । त्यसपछि...

नवील बैंकले खुलायो जागिरको अवसर

1511924106Nabil-bank.jpg
काठमाण्डौ । देशकै टप वाणिज्य बैंक नवील बैंक लिमीटेडले विभिन्न पदमा जागिरको अवसर खुलाएको छ ।  यो बैंकले बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै विभिन्न ७ पदका लागि कर्मचारी मागेको हो ।  अपरेसन, माइक्रोफाइनान्स, कम्प्ल्यान्स, डिजिटल ब्राण्डिङ र अल्टरनेट च्यानल्स, लर्निंग एण्ड डेभलपमेन्ट, फाइनान्स, क्रेडिट रिस्क डिप�...

भर्खरै

'ग्रीज्ड-पिग' इकोनोमीमा फस्यो अमेरिका !

'ग्रीज्ड-पिग' इकोनोमीमा फस्यो अमेरिका !

अटेरी ऋणिको घरमा चकलेट पठाउने रणनीतिको कमाल, उठ्न थाल्यो लोन !

अटेरी ऋणिको घरमा चकलेट पठाउने रणनीतिको कमाल, उठ्न थाल्यो लोन !

Getty Image

क्यानडाको पक्ष लिएपछि अमेरिकासँग भारतको सम्बन्ध बिग्रिन लागेको हो ? 'सिख नेता हत्यामा विशेष छुट हुँदैन'

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र