नबिल बैंकले पुतलीसडकमा सञ्चालनमा ल्यायो ‘एजुकेशन हब’, विद्यार्थीलाई एकै ठाउँबाट ऋणदेखि परामर्शसम्म
काठमाण्डौ । नबिल बैंक लिमिटेडले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ।सोमबार आयोजित कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा हबको उद्घाटन गरे। कार्यक्रममा...

