Nabil Bank Limited

बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम

1650884986IMG-ead25af1ecc55d88fbbca4f7b833e4ec-V-1.jpg
काठमाण्डौ । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तर्क्रिया सम्पन्न गरेको छ।  कार्यक्रममा नबिल बैंक सञ्चालक समितिकी सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनुपर्ने कुरालाई जोड दिँदै नबिल बैंकले कृषि तथा महिला �...

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाको प्रवर्द्धनका लागि सम्झौता

165079783924e36050-2e9c-4671-a768-3467355e58e7.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (एलएलजी) सम्झौता भएको छ।  मध्यबानेश्वरस्थित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख...

बिग थ्रीबीच कडा टक्कर: नवील Vs एनआइसी एशिया Vs ग्लोबल आइएमई

1650430743competition.jpeg
काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये लगानीकर्ताको रोजाईमा पर्दै आएका टप तीन बैंक नवील, एनआइसी एशिया र ग्लोबल आइएमई बैंकबीच चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा समेत कडा प्रतिस्पर्धा देखिएको छ ।  यी तीन बैंकमध्ये लामो समयदेखि उद्योगमा नवील बैंकले सबैलाई उछिन्दै आएकोमा पछिल्लो समय एनआइसी एशियाको प्रगति लोभलाग्दो देखिएको छ ।  यस्तै,...

नबिल बैंक र पीआईएससीबीच कार्यशाला सञ्चालन सम्झौता

1650350024IMG20220408100542-1.jpg
काठमाण्डौ । दिगो बैंकिङअन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पीआईएससी) नेपालको आयोजनामा काठमाण्डौमा सम्पन्न ‘युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरु प्राप्त गर्ने’ विषयमा सञ्चालित दुईदिने कार्यशालाको प्रायोजन गरेको छ।  नबिल बैंकका तर्फबाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र...

नबिल बैंकद्वारा जलवायु परिवर्तनले प्रवासी कामदारको स्वास्थ्यमा पर्नसक्ने असर न्यूनीकरणबारे कार्यशाला आयोजना

1650339926Picture-1---Workshop-on-ways-of-protecting-Health-of-Migrant-worker-in-Climate-Change-Perspective.png
काठमाण्डौ । नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला आयोजना गरेको छ।  गत अप्रिल १५ मा भिभान्ता होटेल ललितपुरमा आयोजना गरिएको कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताका रुपमा कार्यपत्र प्रस्तुत...

नबिल बैंकको खुद नाफा रु. ३.३५ अर्ब, ईपीएस कति ?

1650337147nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ८.९१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म �...

नबिल बैंकद्वारा नयाँ वर्ष २०७९ का अवसरमा क्यूआरमार्फत हुने कारोबारमा आधारित क्यासब्याक योजना सुरु

1649854331Press-Release---Nabil-Bank-launches-QR-CashBank-to-its-Merchants.jpg
काठमाण्डौ । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ का अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ।  नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पुँजी विकास कोष (यूएनसीडीएफ)को सहकार्यमा आधारित ‘क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजनाअन्तर्गत यो...

नवील र हेफर इन्टरनेशनलबीच सहकार्यको सम्झौता

1649771837Nabil-Bank-signs-MOU-with-Heifer-International.jpg
काठमाण्डौ । महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ ।  सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले...

नवील बैंकको सेयरमा ‘खरीद अवसर’, आधारभूत र प्राविधिक पक्ष नै बलियो !

1649747330nabil.jpg
-अनन्त्य सुन्दर/अर्जुन तिमिल्सिना काठमाण्डौ । बजार निरन्तर घटिरहेको समयमा नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुको मूल्यमा गिरावट आइसकेको छ । कतिपयको मूल्यमा भीषण पहिरो गइसकेको छ भने कतिपयको गिरावट त्यति कहालीलाग्दो छैन ।  घट्दो बजारलाई खरीदको अवसरको रुपमा पनि हेर्ने गरिन्छ । तर, अवसर आयो भन्दैमा मूल्य घटेकै कारण वित्तीय अवस्था कमजोर...

नबिल एसएसईअन्तर्गत सामाजिक उद्यम प्रवर्द्धनका लागि सातै प्रदेशमा खुल्यो आवेदन

1649334939Press-ReleaseNabil-SSE-calls-for-Certificate-Course-Application-.jpeg
काठमाण्डौ । नबिल बैंकले यो वर्षदेखि सञ्चालन गरेको गैरनाफामूलक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरपे्रनरसिप (नबिल एसएसई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरिएको छ।  सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न सञ्चालन गरिएको नबिल एसएसईअन्तर्गतका फेलोसिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रममध्ये प्रमाणपत्र कार्यक्रमको...

नबिल बैंकद्वारा दिगोपन प्रवर्द्धन गर्न बौद्धनाथ स्तुपामा वातावरणमैत्री जडान

1648348627DSC0569.JPG
काठमाण्डौ । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरका अवसरमा नबिल बैंकले काठमाण्डौको बौद्ध स्तुपाका पुराना लुंगटालाई विस्थापन गर्दै वातावरणमैत्री लुंगटाको सुरुआत गरी वातावरणसम्बन्धीको सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम सम्पन्न गरेको छ।  नाइलनको कपडा र नाइलनको...

कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङमार्फत प्रवर्द्धन गर्ने

1648091693IMG0636.JPG
काठमाण्डौ । चितवनको भरतपुरस्थित एक्स्पो सेन्टरमा बुधबारबाट बहुप्रतिक्षित कृषि कर्जा मेला सुरु भएको छ। मेला चैत १२ गतेसम्म सञ्चालन हुनेछ।  मेला उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एसिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी...

नबिलको बसन्ती प्रेरणादायी पात्र अभियान सुरु

1647952281Image1.jpg
काठमाण्डौ । एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरु गरेको छ।  बसन्ती परियार एक यस्ती महिला हुन्, जसलाई पीडकले एसिडमात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उदेश्यले आक्रमण गर्यो। एसिड आक्रमणबाट बाँच्न सफल उनी अब...

नबिल बैंक र पर्यटन व्यवसायी महिला संघबीच साझेदारी हुने

1647878407nabil.jpg
काठमाण्डौ । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)सँग साझेदारी गरेको छ ।  गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रम बीच नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा...

नबिल बैंकले नेपाल मोबाइल वितरक संघमा आबद्ध खुद्रा बिक्रेतालाई कर्जा उपलब्ध गराउने

1647437370PHOTO-2022-03-14-17-50-001.jpg
काठमाण्डौ। नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्रीवितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ।  यस सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन