Nabil bank

सबैभन्दा बढी नाफा कमाउने बैंक बन्यो नवील, कुनको लाभांश क्षमता कति ?(सूचीसहित)

16291079925555.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै वाणिज्य बैंकहरुले प्रकाशित गरिसकेका छन् ।  एकातिरको कोभिड प्रभाव र अर्कोतर्फ नियामक नेपाल राष्ट्रबैंकले कार्यान्वयनमा ल्याएको कतिपय नियामकीय व्यवस्थाका कारण वाणिज्य बैंकहरुको नाफा तथा लाभांश क्षमतामा प्रभाव परेको देखिएको छ ।  अन्य त्रैमास र वर्ष झै...

नवील बन्यो सेयर बजारको नम्बर वान कम्पनी, रच्यो इतिहास

1627051729nabil.jpg
काठमाण्डौ । विजिनेश ग्रोथ, नाफा तथा लाभांश क्षमताको हिसाबले लगातार आफूलाई नम्बर वान बैंकको रुपमा उभ्याइरहेको नवील बैंकले सेयर बजारमा पनि महत्वपूर्ण सफलता प्राप्त गरेको छ ।  निजी क्षेत्रबाट संचालित सबैभन्दा बलियो बैंकको पहिचान बनाएको नवीलको कुल बजार पूँजीकरण सूचीकृत कम्पनीमध्ये सबैभन्दा बढी कायम भएको हो ।  नेपाल स्टक एक्सचेञ्जमा...

हिमालयन–इन्भेष्टमेन्ट र नवील–यूनाइटेडको मर्जरलाई राष्ट्रबैंकको एलओआई

1622525154nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको जारी मर्जर प्रक्रियालाई लेटर अफ इन्ट्रेस्ट(एलओआई) दिने निर्णय गरेको छ ।  नेपाल राष्ट्रबैंकको आज बसेको बोर्ड बैठकले यी चार संस्थालाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको हो । राष्ट्रबैंक स्रोतका अनुसार एलओआई पाएपछि अब यी...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

नवीलमा बिलय हुन चाहेका एनबी र एनसीसीमध्ये कुन बलियो, को कमजोर ?

1619933855nb-bank.jpg
काठमाण्डौ । बैंकिङ उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको र अधिकांश सूचकका आधारमा समेत सबैभन्दा बलियो देखिएको नवील बैंक लिमीटेडले शुक्रबार यूनाइटेड फाइनान्सलाई प्राप्ति सम्बन्धी सम्झौता गरेको छ ।  फाइनान्सलाई प्राप्ति गर्ने सम्झौतापछि नवील बैंकलाई प्राप्ति गर्ने चर्चामा रहेका नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड...

नवील बैंक र यूनाइटेड फाइनान्सबीच मर्जर सम्झौता

1619774492nabil3.jpg
काठमाण्डौ । नवील बैंक र यूनाइटेड फाइनान्सबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  केहीबेरअघि नवील बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  नवील बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा...

हिमालयन–इन्भेष्टमेन्टलाई कुरेर बसेको नवील तात्यो, चार संस्थालाई एकैपटक गाभ्ने प्रयास

1619342164nabil-bank.jpg
काठमाण्डौ । बैंकिङ उद्योगकै बहुचर्चित र बहुप्रतिक्षित हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर हुने समय तय भएसँगै नवील बैंक पनि तातेको छ ।  नवील बैंकले पनि एउटा वाणिज्य बैंक(मिले दुईवटा), एउटा विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई गाभेर उद्योगकै ठूलो साइजको बैंक बनिराख्ने रणनीति...

1631872135srbl.gif

यूनाइटेड फाइनान्सद्वारा मर्जर कमिटी गठन, नवीलसँग बिलयको तयारी

1618738559united.jpg
काठमाण्डौ । नवील बैंकसँग मर्जरमा जाने तयारीमा रहेको यूनाइटेड फाइनान्सले मर्जर कमिटी गठन गरेको छ ।  फाइनान्सका संचालक बेनीगोपाल मुन्दडाको संयोजकत्वमा २ सदस्यीय मर्जर कमिटी गठन गरिएको हो ।  समितिमा सदस्यको रुपमा अर्का संचालक मनिष खेम्का तोकिएका छन् । खेम्का विभिन्न क्षेत्रमा लगानी गर्दै आएको चौधरी ग्रुपअन्तर्गतको बिएलसी...

नवील बैंकको आइकार्ड र क्रेडिट कार्डमा बैशाख महिनाभरि ७५% सम्म छुट

1618326496nabil.jpg
काठमाण्डौ । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ ।  यस अफरअन्तर्गत नबिल बैंकले नवील आइकार्ड र नवील क्रेडिट कार्ड(नेरु)को सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । उक्त छुट अफर २०७८...

नवीलसहित तीन वित्तीय संस्थाबीच एकैपटक मर्जर सम्झौता हुने संभावना !

1611815114Merger-Examples.png
काठमाण्डौ । नवील बैंक र एनसीसी बैंकबीच मर्जरको हल्ला नेप्सेले एनसीसीलाई स्पष्टीकरण सोधेपछि केही सेलाएको छ ।  नवील बैंकका ठूला संस्थापक सेयरधनी चौधरी ग्रुपका सदस्यहरुले एनसीसी बैंकको ठूलो परिमाणको सेयर दोश्रो बजारबाट उठाएपछि एनसीसी साच्चिकै नवीलमा जान लाग्यो भनेर ठान्नेहरुको पनि कमी देखिन्न । एनसीसी नवीलमा मर्ज हुनै लागेको...

नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश दिने

1610537440nabil.JPG
काठमाण्डौ । नबिल बैंकको आज बुधबार बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बसेको ३६ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारण सभामा पेश गरेअनुसार आर्थिक वर्ष २०७६-७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । विगत...

महामारी पूर्वतयारी तथा प्रतिकृया सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन

1609761926nabil.JPG
काठमाण्डौ । नेपालमा कोविड–१९ को संक्रमण हाल केही कम देखिए तापनि महामारीको जोखिम अझ कम भइनसकेको अवस्था छ । कोविड सम्बन्धी जनचेतनामा बिशेष जोड दिने र भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाको लागि जनस्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनुपर्ने आवश्यकता महसुश गर्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली...

नवील बैंकसँग सरकारसम्बद्ध व्यक्तिले चन्दा मागेको हुन् ? बैंकले मुख खोल्यो

1609676364nabil-bank.jpg
काठमाण्डौ । नवील बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरुले चन्दा मागेको विषयमा बैंकले मुख खोलेको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आइतबार एक विज्ञप्ति प्रकाशित गरी विभिन्न मिडियामा नवील बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरुले चन्दा मागेको भनेर भ्रम फैलाइएको दाबी गरेका छन् ।  उनले यो खबरमा कुनै सत्यता नभएको उनले स्पष्ट...

नबिल बैंक र डोटी जिल्लाको सायल गाउँपालिका तथा बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका बीच सम्झौता

1608725907nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पु¥याउने उदेश्य अनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखा मार्पmत स्थानीय निकायसँग समन्वय गरी साना तथा मद्यौला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पु¥याउनको लागि स्थानिय निकायसँग सम्झौता गरेको छ ।  सोही उदेश्य अनुरुप  गत असोज ५ मा सायल...

लाभांशमा सबैलाई टप्यो नवील बैंकले, टप टेनमा कुन-कुन ?(सूचीसहित)

1608567754dividend.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आकर्षक लाभांश वितरण गर्नेमा नवील बैंकले अरु सबैलाई उछिनेको छ । हालसम्म सबै २५ वाणिज्य बैंकहरुले गत वर्षका लागि लाभांश वितरणको घोषणा गरिसकेका छन् । केही बैंकहरुले साधारणसभा नै आह्वान गरी प्रस्तावित लाभांश वितरण समेत गरिसकेका छन् । सिभिल बैंकले भने लाभांश घोषणा गरिसकेको छैन ।  गत वर्ष...

नबिल बैंक र दराज बीच सम्झौता, एसएमईहरुलाई सहयोग गर्न सारथी कार्यक्रम सुरु

1606213966nabil.png
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले, नबिल बैंकको साझेदारीमा दराज सारथी कार्यक्रम औपचारिक रूपमा शुरू गरेको छ।  यस रणनीतिक साझेदारी अन्तर्गत, दराज अनलाइन शपिंग बजार मार्फत व्यापार गरिरहेका साना तथा मध्यम व्यवसायीहरुर्ले एसएमईै अब विभिन्न कर्जा सुविधाहरु उपयोग गर्न सक्नेछन् । महामारीका कारण आइपरेको आर्थिक संकटले अहिले...

भर्खरै

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

file photo

अर्थमन्त्री भन्छन्-'हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो रहेछ !'

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

chandan karki

‘संस्थागत लगानीकर्ताको कमीले सेयर बजार एकहोरोजस्तो देखियो’

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

यो वर्ष कुनै पनि बैंकले दशैंअघि बोनस नखुवाउने

यो वर्ष कुनै पनि बैंकले दशैंअघि बोनस नखुवाउने

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

ग्लोबल आइएमई बैंकको ‘८.५% डिबेन्चर २०८६/८७’ नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ‘८.५% डिबेन्चर २०८६/८७’ नेप्सेमा सूचीकृत

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

‘सुनकोशी–तेस्रो’ को निर्माण प्रक्रिया अघि बढ्यो

‘सुनकोशी–तेस्रो’ को निर्माण प्रक्रिया अघि बढ्यो

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा