वर्तमान जटील अवस्थाका सम्बन्धमा अर्थमन्त्रीसँग नाडाको छलफल, २२ बुँदे सुझाव पेश
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री रामेश्वर खनालसंग भेट गरी देशको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । व्यवसायीहरुसँंगको सो सामुहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको सुरक्षा र देशको शान्ति र अमन चयन सवैभन्दा महत्वपूर्ण विषय भएको बताउदै व्यवसायीहरुको उत्थानका...