नाडाका सचिव मेघराज पौडेललाई एफएनसीसीआईमा नयाँ जिम्मेवारी
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका सचिव मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनीत भएका छन्।महासंघका कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठित उक्त समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरिएको हो।

