नाडेप लघुवित्तको साधारण सभा सम्पन्न, ५ जना सञ्चालक निर्वाचित
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असार २२ गते नौविसे एग्रो रिसोर्ट नौविसे धादिङमा सम्पन्न भएको हो । उक्त सभामा संस्थाका सञ्चालक समितिका अध्यक्ष पिताम्वर प्रसाद आचार्यले अध्यक्षता गरेका थिए र प्रमुख कार्यकारी अधिकृत दीर्घ बहादुर अर्यालले स्वागत मन्तव्य राखेका थिए ।सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद...

