नेशनल हाइड्रोपावरको साधारण सभा साउन २२ गते बस्ने, के–के छन् एजेण्डा ?
काठमाण्डौ । नेशनल हाइड्रोपावरको साधारण सभा साउन २२ गते बस्ने भएको छ । कम्पनीको गत असार ३२ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा साउन २२ गते अमृत भोग क्याटेरिङ्ग कालिकास्थान काठमाण्डौमा बिहान ८ः३० बजे बस्नेछ । यसअघि असार ३१ मा बस्ने भनिएपनि गणपुरक संख्या नपुगेका कारण कम्पनीको २९औं सभा स्थगित भएको थियो । सभामा गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर...

