national microfinance bittiya sansatha ltd

नेशनल माइक्रोफाइनान्सको लोभलाग्दो प्रगति, नाफामा ६१.६८%को छलाङ, ईपीएस रु. ७०.२९

1580356171National-profit.jpg
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक प्रगति गरेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको तुलनामा ६१.६८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ। समीक्षा अवधिमा संस्थाले ९ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ७२ लाख रुपैयाँ...

स्वतन्त्र लगानीकर्ताद्वारा नेप्सेको कार्यालय घेराउ, ५८ बुँदे कार्यान्वयन गर्न माग

1568870485NEPSE.jpg
​– भक्तराज रसाइली काठमाण्डौ । पूँजीबजारमा देखिएको संकट निवारणसहित विभिन्न माग राख्दै स्वतन्त्र लगानीकर्ताहरुले बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कार्यालय बिहीबार घेराउ गरेका छन् । पूर्वनिर्धारण कार्यक्रमअन्तर्गत स्वतन्त्र लगानीकर्ताहरुले नेप्सेको कार्यालय घेराउ गरेका हुन् । अर्थ मन्त्रालयद्वारा डेपुटी गर्भनर...

नेसनल माइक्रोफाइनान्सको खुद नाफामा ५३.२८ ले वृद्धि, रिजर्भमा झन्डै सतप्रतिशत छलाङ

1563855183money.jpg
काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमास विवरण अनुसार अघिल्लो वर्ष सोही अवधिको तुलनामा झन्डै ५३.२८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।  संस्थाको सार्वजनिक चौथो त्रैमास विवरण अनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा रु १३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष यही...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

नेशनल माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल, लाभांशमा डबल अफर

1537515742national.jpg
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडका सेयरधनी मालामाल हुने भएको छ ।  यो कम्पनीको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांशको डबल अफर सार्वजनिक गरेको हो ।  कम्पनीले प्रस्ताव गरेको कुल ४० प्रतिशत लाभांश गत वर्षको भन्दा बढी हो । गत वर्ष २० प्रतिशत बोनस...

नेशनल माइक्रोफाइनान्सको नाफामा झिनो प्रगति, इपीएस ६५.७४ रुपैयाँ

1509509067profit11.png
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ९७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा १ करोड ८३ लाखमा सीमित थियो ।  यो अविधमा नेशनलले ३ करोड ९२ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दान ि३ करोड ५ लाखमा सीमित थियो ।  समीक्षा...

नेशनलको डबल धमाका : २०% सेयर र १५% नगद लाभांश दिने

1505385808bonus.jpg
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।  यो माइक्रोफाइनान्सको बुधबार साँझ बसेको संचालक समितिको ६२ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयर र नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल...

तीन कम्पनी इन्साइडर ट्रेडिङको धन्दामा, बोर्डको रहस्यमय मौनता !

1502359771Insider-Trading-3.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बजार सुधारका लागि पछिल्लो समय निकै धेरै प्रयासहरु गरेको छ । बजारलाई आधुनिक प्रविधिसँग जोड्ने उसको प्रयासलाई सर्वत्र सकारात्मक रुपमा हेरिएको छ । तर, बजारमा हुने चलखेल र इन्साइडर ट्रेडिङको धन्दामा बोर्डका जिम्मेवार अधिकारीहरुको मौनताले उसलाई बेला–बेला विवादमा तान्ने गरेको छ ।  केही विकास...

३ करोडको आइपीओमा ११ अर्ब २० करोडको आवेदन, बाँडफाँडमा चिठ्ठाको सहारा लिइने

1470297736national.png
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले गरेको सेयरको प्राथमिक निश्कासन(आइपीओ)मा मागभन्दा ३ सय ७३ गुणा बढी आवेदन परेको छ ।  ३ लाख कित्ता सेयरको प्राथमिक निश्कासन गर्न लागेको यो संस्थाले सर्वसाधारण, आफ्ना कर्मचारी र केही म्यूचुअल फण्ड संचालकहरुलाई निश्चित संख्यामा सेयर बाँडफाँड गरी त्यसमा आवेदन मागेको थियो ।  १ सय...

नेशनल माइक्रो फाइनान्स ३ लाख कित्ता सेयर आइपीओ गर्दै, साउन १६ देखि आवेदन दिन सकिने

1469347899ipo.jpg
काठमाण्डौ । नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी साउन १६ गतेदेखि सर्वसाधारणका लागि ३ लाख कित्ता सेयर निश्कासन(इनिसियल पब्लिक अफरिङ अर्थात आइपीओ) गर्ने भएको छ ।  आइपीओका लागि आवेदन दिने प्रारम्भिक समय साउन १९ गतेसम्म तोकिएको छ । त्यतिबेलासम्म पनि माग भएअनुसार आइपीओको आवेदन नपरे अधिकतम साउन ३० गतेसम्ममा भर्नुपर्नेछ...

भर्खरै

रु. १ करोडसम्मको घरबीमा मात्र वार्षिक रु  ५०० देखि रु. ४५०० मा इसेवाबाटै गर्न सकिने

रु. १ करोडसम्मको घरबीमा मात्र वार्षिक रु ५०० देखि रु. ४५०० मा इसेवाबाटै गर्न सकिने

विश्वकै दोस्रो शीर्ष सफल लगानीकर्ता थिए राकेश झुनझुनवाला

विश्वकै दोस्रो शीर्ष सफल लगानीकर्ता थिए राकेश झुनझुनवाला

ब्रेन ट्युमरलाई फोकस गरी नर्भिकमा क्याम्प हुँदै

ब्रेन ट्युमरलाई फोकस गरी नर्भिकमा क्याम्प हुँदै

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

सिटी होटलको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको छ : ढकाल

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन, आजबाट व्यावसायिक रुपमा सञ्चालन

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

मल्टीपर्पस फाइनान्स ४ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

दोल्ती पावर र भूगोल इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

असारदेखि भदौसम्म सडक खन्न सरकारले लगायो रोक, नमाने कडा कारबाही

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १३.१७ लाख बढी आवेदकको हात खाली

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता