ncell

एनसेलले ल्यायो ‘नाइट कल र एसएमएस प्याक’

1584715623NcellMain-Logo-1-1-1.jpg
काठमाण्डौ । एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् ।  एनसेल प्राईभेट लिमिटेडले मात्र रु १० (कर सहित रु १२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ ।  यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् ।...

एनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’

1584539678NcellMain-Logo-1-1.jpg
काठमाण्डौ । नेपाली युवाले अब उनीहरूकै लागि विषेश रूपमा तयार गरिएको एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको घोषणा गरेको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन् ।   पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो...

एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर

1584015202ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गत ग्राहकहरुले औधि मन पराएको ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ ल्याएको छ ।  यस योजना अन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सोभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेटको रु २ बोनस स्वरुप प्राप्त...

1695556604Online-Ad.gif

एनसेलका ‘पे एज यु गो’ प्रयोगकर्तालाई नयाँ डेटा बोनस योजना सार्वजनिक

1583646000Ncell-Logo.jpg
काठमाण्डौ । एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढी शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन्।  एनसेल प्राइभेट लिमिटेडले नयाँ डेटा बोनस योजना सार्वजनिक गरेको छ। जसअन्तर्गत मेन ब्यालेन्स अर्थात ‘पे एज यु गो’ बाट चलाउँदा लाग्ने रु २ प्रतिएमबी दर ८० प्रतिशतसम्म...

एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’

1582727880ncell123.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ।  यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिन सक्नेछन् ।  यो अफर यही बिहीबार (फागुन १५) देखि लागू हुनेछ । यस भ्यालेन्टाइन महिनाको...

एनसेलद्वारा मासिक र साप्ताहिक विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण

1582205272ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार (फागुन ८) मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ईलामकी गंगामाया राई र रुपन्देहीका टीकाराम बलाल मगरले भाग्यशाली ग्राकह बन्दै जनही रु १० लाख जितेका छन् ।  आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो...

राष्ट्रिय दादुरा-रुबेला अभियानमा एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य

1581604731ncell.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ ।  यस बहुप्रतिक्षित खोप अभियान अन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ ।   स्वास्थ्य तथा...

एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरुलाई क्लाउड तथा नवीन सेवा दिने

158143063211112.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ ।  गत हप्ता आयोजित एक कार्यक्रममा विभिन्न बैंक, व्यवसायिक घराना, एनजिओ, आईएनजिओका २५० भन्दा बढी प्रतिनिधि तथा �...

एनसेलको ‘भ्यालेन्टाइन अफर': एकसय रुपैयाँमा ७०० मिनेट कुरा गर्न सकिने

1580993121NcellMain-Logo-1.jpg
काठमाण्डौ । एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असीमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् । नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो अफरमा ग्राहकले मात्र रु १०० (कर सहितमा...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

1579670692Ncell.jpg
काठमाण्डौ । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबारबाट संचालनमा आएको छ । यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै...

एनसेलको ‘मेरो प्लान’ अब साप्ताहिक प्याकमा, मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने

1578920921NcellMain-Logo-1-1.jpg
काठमाण्डौ । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि ‘मेरो प्लान’अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र  भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।  यो आकर्षक योजना मंगलबार (पुस २९) देखि लागू हुनेछ । यस अन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको हो । २ जिबी...

एनसेलद्वारा ४ महिनाभित्र कर बुझाउन निवेदन, मासिक ब्याज मात्रै २७ करोड तिर्नुपर्ने

1578411805big-tax.jpg
काठमाण्डौ । बाँकी रहेको कर तिर्न किस्ताबन्दी सुविधाको माग गरेको एनसेलले अबको ४ महिनाभित्र सबै कर चुक्ता गर्ने प्रस्ताव गरेको छ ।  योसँगै देशमै बहुचर्चित एनसेलको लाभकर विवाद सकारात्मक ढंगले समाधान हुने देखिएको छ ।  ठूला करदाता कार्यालय स्रोतका अनुसार एनसेलले आफूले तिर्नुपर्ने पूँजीगत लाभकर चार महिनाभित्र किस्ताबन्दीको आधारमा...

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा कामतीले जिते १० लाख , ठूलो आश्चर्य र राहत

1577884240ncell.jpg
काठमाण्डौ । सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचारत रहेका सिराहा काजितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार रु १० लाख जितेका छन् । यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् । मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रममार्फत कामती यो...

एनसेलले रु.४.५ अर्ब कर बुझायो, बाँकी तिर्न किस्ताबन्दी सुविधाको माग

1577792867ncell.png
काठमाडौं। सर्वोच्च अदालतले तोकेकोमध्ये टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले मंगलबार करिब २० प्रतिशत कर तिरेको छ ।  एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर सरकारलाई तिरेको हो ।  मंसिर ५ गते एनसेलको कर विवादको विषयमा सर्वोच्चबाट भएको फैसलाको पूर्ण पाठ आउँदा एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ कर तिरे पुग्ने भनिएको...

एनसेलको नयाँवर्ष अफर, डेटा प्याकमा ५०% छुट

1577791718Ncell1.jpg
काठमाण्डौ । सन् २०२० को पहिलो दिनजनवरी १, एनसेल ग्राहकका लागि विशेष दिन हुनेछ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।  एनसेल प्रा.लि.ले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६...

भर्खरै

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

 एनसेलको ८०%सेयर कारोबार मूल्य ४० करोड डलर, ‘कर कानून पालना गर्न प्रतिबद्ध’

एनसेलको ८०%सेयर कारोबार मूल्य ४० करोड डलर, ‘कर कानून पालना गर्न प्रतिबद्ध’

 नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक,  पुस ५ गते परिपक्व हुने

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, पुस ५ गते परिपक्व हुने

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

nabil bank building

७ वर्षसम्म उस्तै रिटर्न पाउने गरी लगानी गर्न चाहनेका लागि नवील बैंकको ऋणपत्र हुनसक्छ उत्तम विकल्प

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)