ncell

एनसेलले ल्यायो योन्डर म्युजिक एप, लाखौ गीतमा निःशुल्क पहुँच

1495725257Yonder-Music-Logo.jpg
काठमाण्डौ । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरुमा निःशुल्क पहुँचको अबसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ । जस अन्र्तगत ग्राहकले अब धेरैभन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक...

एनसेलले पायो ‘टेलिकम एसिया अवार्डस्’

1493915883ncell-award.jpg
काठमाण्डौ । देशकै अग्रणी मोवाइल सेवाप्रदायक कम्पनी एनसेल एशिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्ड ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ । ग्लोबल मोवाइल अवार्डस् २०१६ र फ्रोस्ट एण्ड सलिभन एसिया प्यासिफिक अवार्डस् २०१६ मा नेपालको उत्कृष्ट टेलिकम कम्पनीको अवार्ड समेत पाएको थियो। राष्ट्रिय प्रसारण लाइन नपुगेका...

एनसेल सापटीमा नयाँ सुविधा : रकम बढ्यो, सेवाशुल्क हट्यो

1493571711NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजनाअन्तर्गत बिना कुनै सेवाशुल्क एनसेल सापटी लिन सक्नेछन् । देशको अग्रणी जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सापटीमा नयाँ योजना ल्याएको छ, जसअन्तर्गत सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधामार्फत अब बिना कुनै सेवाशुल्क अझै...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

डाटा सेवामा एनसेल अगाडि, आम्दानी एनटीसीभन्दा दोब्बर

1493390065ncell.png
काठमाण्डौ  । इन्टरनेट सेवाको माग र प्रयोग बढिरहेका बेलामा सरकारी तथ्याङ्क अनुसार यो सेवामा सबभन्दा बढी आय गर्नेमा निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक तथा टेलिकम सेवा प्रदायक कम्पनी एनसेल अगाडि रहेको पाईएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको टेलिकम क्षेत्रको गत आर्थिक वर्ष २०७२/७३ को प्रतिवेदन अनुसार,...

'एनसेलका डिलरहरुको आन्दोलन गैरकानूनी !'

1493182614dharna.jpg
काठमाण्डौ । विगत केही दिनदेखि एनसेलसँग काम गरिरहेका बितरक अन्तर्गतका केही डिलरहरुले जारी राखेको आन्दोलन गैरकानूनी र अर्थहीन रहेको एनसेलले प्रष्टाएको छ ।   एनसेलले एक विज्ञप्तिमार्फत केही डिलरले कम्पनीका बारेमा झुठा तथा आधारहीन आरोप लगाउँदै भ्रम फैलाउने काम  गरेका र कम्पनीका कर्मचारीउपर व्यक्तिगत गालीगलौज, लाञ्छना तथा ...

डेटा प्याकहरुमा एनसेलको नयाँ अफर, प्रति एमबी ६ पैसाको आकर्षक मूल्य

1492696962ncell.jpg
काठमाण्डौ । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिमअन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ, जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मज्जा लिन सक्नेछन् ।  नयाँ डेटा प्याकहरु यही बिहीबार (वैशाख ०७ )देखि लागूू भएको छ । इन्टरनेट...

नयाँ वर्षमा एनसेलको अफरै अफर, २ मिनेट कुरा गर्दा २ मिनेटको बोनस

1492097579ncell.jpg
काठमाण्डौ । एनसेलका सबै ग्राहकले अब विश्वका कुनै पनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस टक टाइम पाउनेछन् ।  एनसेलले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टक टाइमका साथ ‘कल आयो बोनस पायो’ अफर ल्याएको छ, जसअन्तर्गत एनसेल ग्राहकले अब विश्वका कुनै पनि देशबाट आएको अन्र्तराष्ट्रिय...

एनसेलको नयाँ वर्ष अफर, एक रुपैयाँमै पीआरबीटी !

1492054557NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेलका सबै ग्राहकले अब करसहित मात्र रु १ मा पिआरबिटी सेवाको मजा लिन सक्नेछन् ।  देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका लागि  पिआरबिटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको छ, जसअन्तर्गत ग्राहकले अब दैनिक तथा साप्ताहिक रुपमा पिआरबिटी सेवा लिन सक्नेछन् । यसअघि...

एनसेलले ल्यायो आकर्षक रोमिङ अफर, प्रिपेडमा अब स्वतः यो सेवा उपलब्ध हुने

1492016606NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ योजनाहरु ल्याएको छ ।  यो योजनाअन्तर्गत एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकका लागि दैनिक डेटा रोमिङ प्याक, दैनिक रोमिङ भ्वाइस र एसएमएस प्याक ल्याएको छ, जसअन्तर्गत एनसेलका...

डाटा सेवामा एनसेलको फड्को, ५८.५५ लाख ग्राहकबाट ८.०३ अर्ब आम्दानी

1491557231ncell.jpg
काठमाण्डौ । निजी क्षेत्रको इन्टरनेट तथा टेलिकम सेवा प्रदायक कम्पनी एनसेल इन्टरनेट सेवा प्रवाह गरी सबैभन्दा बढी आम्दानी गर्ने कम्पनी बन्न सफल भएको छ ।  सरकारी तथ्यांकले इन्टरनेट सेवा प्रवाहबाट हुने आम्दानीमा समेत एनसेलले आफ्ना प्रतिस्पर्धीलाई उछिने देखिएको हो ।  नियामक नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको एक प्रतिवेदन...

एसईई परीक्षार्थीका लागि एनसेलको अफर, रु. १ मा सीम, ५० रुपैयाँमा ३० दिनसम्म अनलिमीटेड कल

1491056570ncell.jpg
काठमाण्डौ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा सहभागी परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विशेष अफर ल्याएको छ । यस योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् । यो...

एनसेलको एक्सक्लूसिभ अफर : लोकल कलकै दरमा ३० मुलुकमा कुरा गर्ने सुविधा

1490538019NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेलका सबै ग्राहकले अब लोकल कलको दरमा नै विश्वका विभिन्न ३० मुलुकहरुमा कुरा गर्न सक्नेछन् ।  एनसेलले यही सोमबार (चैत्र १४) देखि लागू हुने गरी नयाँ योजना ल्याएको हो, जसअन्तर्गत ग्राहकले कर बाहेक मात्र रु १.९९ प्रति मिनेटमा ती ३० मुलुकमा कुरा गर्न सक्नेछन् ।   यो योजना १५ दिनसम्म लागूू हुनेछ, जसमा एनसेलका सबै प्रिपेड तथा...

एनसेल सेयर बिक्रीमा लाभकर दायित्व टेलियाकै

1489547147telia.jpg
काठमाण्डौ । कर क्षेत्रका विज्ञहरूले एनसेलको स्वामित्व किनबेचमा विक्रेता स्विडिस कम्पनी टेलियासोनेराले (हाल टेलिया कम्पनी) ले नै पुँजीगत लाभकर तिर्नुपर्ने प्रस्ट पारेका छन् ।  टेलियासँग लाभकर असुल्ने सरकारको निर्णय सही भएको भन्दै उनीहरूले त्यसैअनुसार टेलियासँग असुली गर्नुपर्ने प्रस्ट पारेका हुन् ।  व्यवस्थापिका–संसद्को...

आजियाटालाई मन्त्रीपरिषदको न्याय, टेलियासँगै लाभकर असूलिने

1489046399telia.jpg
काठमाण्डौ । लामो समयको अन्यौललाई चिर्दै सरकारले गत वर्ष भएको एनसेलको सेयर खरिद बिक्रीमा बिक्रेता टेलियासँग पूँजीगत लाभकर असुल्ने निर्णय गरेको छ ।  स्विडिस कम्पनी टेलियाले २०७२ चैत्रमा यस कारोबारमा लाग्ने पूँजीगत लाभकर नेपाललाई नबुझाई एनसेलको आफ्नो स्वामित्व मलेसियाको आजियाटालाई बिक्री गरेको थियो । स्विडिस कम्पनी टेलियाले २०७२...

एनसेलको लाभकर टेलियाले तिर्नुपर्नेमा सबै एकमत, तर पहल किन भएन ?

1487309764teliasonera.jpg
काठमाण्डौ । नेपालमा संसदीय समितिदेखि केही कर विज्ञ समेतले एनसेलको स्वामित्वमा परिवर्तन हुँदा लाग्ने पुँजीगत लाभकरको दायित्व एनसेलमै स्थापित गर्ने प्रयास गरिरँदा उक्त कारोबारबाट लाभ लिएर हिँडेको एनसेलको बिक्रीकर्ता टेलियालाई भने उत्तरदायी बनाउने प्रयास कतैबाट पनि भएको छैन ।    स्विडिस टेलिभिजन एसभिटीले नेपालका कर अधिकृत, सरकारी...

भर्खरै

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?