एनसेल ‘लिग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल
काठमाण्डौ । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने सफल भएका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हाषिल गर्दै पुरस्कार स्वरुप यो डिल हात पारेका हुन् ।आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाण्डौकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान...