ncell

युवाले ठूला सपना देख्नुपर्छः एनसेल सीईओ जाब्बोर

1693362827Photo-2.jpeg
काठमाण्डौ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले काठमाण्डौस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित ‘काठमाण्डौ युथ कन्क्लेभ (केवाईसी) २०८०’ मा सहभागी युवालाई प्रेरणा र प्रोत्साहन प्रदान गरे। युवाकेन्द्रित यस कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब ५...

एनसेलले जित्यो ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड-२०२३’

1693137717two.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले शुक्रबार राजधानीमा आयोजित सातौँ सेल्स समिट-२०२३ मा प्रतिष्ठित अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जित्न सफल छ। एनसेलका तर्फबाट एनसेलका सेल्स म्यानेजर अभयकुमार निधिले अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ का निर्णायक मण्डलका सदस्य आशीष तिवारीबाट उक्त अवार्ड ग्रहण गरेका थिए। एनसेल...

अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेललाई सम्मान

1692794498ncell.jpg
काठमाण्डौ । नेपाल प्रहरीअन्तर्गत काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुरÞ्याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ।  कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलका तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मूल्यांकनस्वरुप...

1695556604Online-Ad.gif

एनसेलको फोरजी जुम्ला पुग्यो

1692616441Tower.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धताबमोजिम पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो फोरजी सेवा पुर्याएको छ। एनसेलले जिल्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक...

ग्राहकका डाटा, गोपनीयता र सुरक्षा उच्च प्राथमिकतामाः एनसेल

1691750064Ncell.jpg
काठमाण्डौ । एनसेलले ग्राहकका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता राखेको स्पष्ट पारेको छ।  केही सञ्चार माध्यममा ‘नागरिकको गोप्य सूचना दिन एनसेल तयार’ शीर्षकमा प्रकाशित समाचारको खण्डन गर्दै एनसेलले यस्तो स्पष्टोक्ति दिएको हो। ‘त्यस्ता समाचार हामी खण्डन र घोर भर्त्सना गर्दछौँ’, एनसेलले विज्ञप्ति जारी गर्दै भनेको छ,...

एनसेलद्वारा गत आर्थिक वर्षमा सेवा विस्तार र गुणस्तर सुधार गर्दै ३३८ नयाँ मोबाइल टावर जडान

1691719254Tower1-1.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ ।  यी टावरहरु गत आर्थिक वर्ष २०७९-८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन् । फोरजी सेवाको पहुँचबाट स्थानियलाई लाभ...

एनसेलको बाढीसम्बन्धी एसएमएसले जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्याउँदै

1691211165ncell.jpg
काठमाण्डौ । एनसेलले हरेक वर्ष बाढीेपहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिमबारे एसएमएस मार्फत पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षति न्यूनीकरण गर्न योगदान पुर्याउँदै आएको छ। यो वर्ष एनसेलले वर्षायामको सुरुवातपछि गत २ महिनामा ४४ लाख वटाभन्दा बढी बाढीसँग सम्भावित जोखिमबारे एसएमएसमार्फत पूर्वसूचना...

एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’, यस्ता छन् सुविधाहरु

1690719052TikTok.jpg
काठमाण्डौ । ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घन्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ। एनसेलका ग्राहकले सजिलैसँग कर सहित रु. ७५ मा यो प्याक लिन सक्छन्। प्याकको समयावधि ३ दिनको रहेको छ। यसको अर्थ, ग्राहकले कुनै डेटा...

एनसेलले ल्यायो आकर्षक कम्बो प्याक, यस्ता छन् विशेषता

1690002615123.jpg
काठमाण्डौ । एनसेलका ग्राहकहरुले अब कुनैपनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्छन् । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु संचालनमा ल्याएको छ । अफ नेट अर्थात एनसेलबाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको...

एनसेलको नयाँ ‘एनसेल सेन्टर’ लहानमा

16881027531-2.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यसहित लहानको सहिदचोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रममाझ बिहीबार उक्त एनसेल...

एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरु

1687077206ncell.jpg
काठमाण्डौ । एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरि तीन अनलिमिटेड भ्वाइस प्याकहरु...

आजियाटा र एनसेलद्वारा आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णय प्राप्त गरेको पुष्टि

1686551157ncell.jpg
काठमाण्डौ । आजियाटा इन्भेस्टमेन्टस् (यूके) लिमिटेड (“आजियाटा यूके”) र एनसेल आजियाटा लिमिटेड (“एनसेल”) ले ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको संयुक्त अधिराज्य र नेपाल सरकारबीच फागुन १९, २०४९ (“बीआईटी मध्यस्थता”) मा भएको द्विपक्षीय लगानी प्रवर्द्धन र संरक्षण सम्झौताअनुसार आफ्नो दाबीहरु राख्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल...

एनसेल कन्सर्टमा झुम्यो विराटनगर

168532887010.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा कन्सर्ट आयोजना गरेको छ। कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुतिका गाउदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए। सदाबहार दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड देखि आशीष राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित सबैले...

एनसेलको माई प्लानः सेवाको आवश्यकताअनुसार आफैँ बन्डल प्याक बनाउन सकिने

1684414150Ncell-My-Plan.jpg
काठमाण्डौ । एनसेलका ग्राहकले अब आफ्नो आवश्यकताअनुसार सेवाको प्लान आफैँ बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्छन्।  एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माई प्लान सञ्चालनमा ल्याएकोे हो। यस विषेश प्लानअन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकताअनुसार आफ्नो प्लान अर्थात् बन्डल प्याक आफैँ बनाएर सेवा लिन...

जाब्बोर कायुमोभ एनसेलका नयाँ सीईओ र प्रबन्ध सञ्चालक नियुक्त, दूरसञ्चार क्षेत्रमा झन्डै २० वर्ष काम गरेको अनुभव

1683712146ncell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन्। एनसेलको सञ्चालक समितिको मंगलबार (वैशाख २६) बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो। उनले आज (वैशाख २७)बाट आफ्नो कार्यभार सम्हालेका छन्। यससँगै एनसेलका...

भर्खरै

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन, ७२ हजार जनाले मात्र आईपीओ पाउने !

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन, ७२ हजार जनाले मात्र आईपीओ पाउने !

१० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भट्टराईको भनाइ

१० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भट्टराईको भनाइ

 विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

अघिल्लो दिन सर्किट लागेको बजारमा कारोबार ६ महिना पछिकै उच्च

अघिल्लो दिन सर्किट लागेको बजारमा कारोबार ६ महिना पछिकै उच्च

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?