ncell

एनसेलमा अब आफ्नै धून रेकर्ड गरी पीआरबीटी बनाउन सकिने, अरुले मन पराए पुरस्कार पनि पाइने

1569166344Ncell.jpg
काठमाण्डौ । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन(पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आह्वान गर्न सक्नेछन् ।  साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार जित्न सक्नेछन् ।  एनसेल प्रा.लि.ले आफ्ना प्रिपेड ग्राहकका लागि...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’, डेटा, भ्वाइस र एसएमएस अब अझै सस्तो

1568730702ncell.png
काठमाण्डौ । एनसेलका ग्राहकले अब कुनै पनि समय बिनाकुनै झञ्झट एनसेलको आकर्षक डेटा सेवाको मज्जा लिन सक्नेछन् ।  एनसेल प्रा. लि.ले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ, जसअन्र्तत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्ने भएका हुन् ।  बुधबार(असोज १ गते)देखि लागू हुने गरी आएको यो योजनाअन्तर्गत प्लान...

ह्याप्पी फादर्स डे ‘बुवा’

1567089982ncell.jpg
काठमाण्डौ । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत कमल सुवेदी र उनको समूहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिता थिम बुवा रहेको थियो । बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समाबेश हुन आह्वान भएको थियो...

16408528261200100Gurans1.jpg

गुणस्तरीय शिक्षा सम्मेलनमा एनसेलको सहकार्य

1566925437ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन–२०१९को आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ ।  यस सहकार्यअन्तर्गत आयोजना गरिएको तीनदिने सम्मेलन सोमबार समापन भएको छ ।  ...

एनसेलको पक्षमा सर्वोच्चको आदेश, ठूला करदाता कार्यालयको लाभकर निर्धारण प्रक्रिया बदर

1566831172sc.jpg
काठमाण्डौ । दूरसंचार प्रदायक कम्पनी एनसेलले तत्काल ठूला करदाता कार्यालयबाट निर्धारण भएको ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ बराबर लाभकर तत्काल तिर्नु नपर्ने भएको छ ।  सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले एनसेलको लाभकर निर्धारणको प्रक्रियालाई बदर गरेसँगै यस्तो अवस्था सिर्जना भएको हो ।  गत बैशाख पहिलो साता ठूला करदाता...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट–अप कोलाबोरेसन वर्कसप’ सम्पन्न

1566362857NCell.jpg
काठमाण्डौ । विश्वभरका मोबाइल सेवाप्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट–अपहरुका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’को आयोजना गरेको छ । नेपालमा स्टार्ट अप कम्पनीहरु र मोवाइल सेवाप्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उद्देश्य रहेको थियो...

एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्का लागि सम्झौता

1565624368ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल हस्पिटल– काठमाडौ युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालनका लागि सम्झौता गरेको छ ।  प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बञ्चित समुदायहरुलाई...

एनसेलद्वारा ‘एनसेल फर बिजनेश’ सेवाको सुरुवात

1562171022ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले सोल्टी होटलमा आयोजित एक विशेष समारोहबीच आफ्नो ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ ।  उक्त समारोहमा विशिष्ट व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधीहरु, उद्योगी व्यावसायी, उच्च पदस्थ सरकारी अधिकारीहरु र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । समारोहमा...

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीलाई रु. १.३ करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने

1562083950ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।  छात्रवृत्ति तथा उत्कृष्टता सम्मान ललितपुर स्थित होटल...

विदेशबाट एनसेलमा कल आउँदा उपहार पाइने, १० जनाले जिते स्मार्टफोन

1561052273ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले ‘कलआयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको घोषणा गरेको छ । यस योजनाअन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकहरुलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको छ। वैशाख १६ देखि संचालनमा रहेको यो योजना श्रावण १३, २०७६ सम्म संचालनमा रहनेछ । एनसेलले आफ्नो कस्टमर लोयल्टि कार्यक्रमअन्तर्गत संचालनमा...

एनसेल फोरजीमा अब डबल डेटाको अफर

1560479341NcellMain-Logo-1-1.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मज्जा लिन सक्नेछन् ।  यो योजनाअन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोल्युम प्राप्त गर्न सक्नेछन् ।  यो अफर यही जेठ ३० गते (बिहिबार)...

एनसेलको फोरजी अब देशका १,००० बढी स्थानहरुमा

1559625814NcellMain-Logo-1.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै बृहत चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका १,००० भन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्याएको छ । एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका १,००० भन्दा...

एनसेलको विवाद पूर्ण इजलासमा

1557244640sc1.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले दूरसञ्चार प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकरसम्बन्धी विवाद पूर्ण इजलाससमक्ष पेश गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङ्गेलको सयुक्त इजलासले आगामी जेठ २१ गते विवाद समाधानका गर्न पूर्ण सुनवाइका लागि पूर्ण इजलासमा पेश गर्ने अल्पकालीन आदेश दिएको सर्वोच्चका सहायक...

एनसेलको पक्षमा सर्वोच्चको आदेश, बैशाख २३ गते छलफलका लागि बोलावट

1556203897ncell.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले तत्काल एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा आदेश जारी गरेको छ ।  बिहीबार सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले एनसेलको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।  सर्वोच्चले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर नलिन आदेश जारी गर्दै बैशाख २३ गते छलफलका...

एसइई सकेकालाई एनसेलको पहिलो सिमः रु. १ मै पाइने, साथमा बग्रेल्ती सुविधा

1555645738ncell.jpg
काठमाण्डौ । नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ ।  यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ ।  सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट छन् । विद्यार्थीहरुले सिम आफ्नो नजिकैको...

भर्खरै

नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रम कार्यान्वयन हुनेमा निर्यात परिषद् आशावादी

नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रम कार्यान्वयन हुनेमा निर्यात परिषद् आशावादी

यस्ता छन् विश्व मन्दीको चपेटामा पर्नसक्ने ४ संकेत, कठिन समयमा काम लाग्न सक्छन् यी उपाय

यस्ता छन् विश्व मन्दीको चपेटामा पर्नसक्ने ४ संकेत, कठिन समयमा काम लाग्न सक्छन् यी उपाय

उल्फ एयर मास्क अब नेपाली बजारमा

उल्फ एयर मास्क अब नेपाली बजारमा

गरिमा विकास बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा आकर्षक छुट

गरिमा विकास बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा आकर्षक छुट

इनड्राइभरद्वारा नेपालमा सेट-योर-अन-प्राइस राइड-हेलिङ एप सार्वजनिक

इनड्राइभरद्वारा नेपालमा सेट-योर-अन-प्राइस राइड-हेलिङ एप सार्वजनिक

भिभोको भी सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा

भिभोको भी सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा

‘नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राख्नु सकारात्मक’

‘नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राख्नु सकारात्मक’

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

चुनावमा निराशाजनक परिणाम आएपछि रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा

चुनावमा निराशाजनक परिणाम आएपछि रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

सेबोनबाट यी दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

सेबोनबाट यी दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

पुँजीवृद्धि योजना : महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सेयरधनीबाट लगानीको थप ५०% रकम माग

पुँजीवृद्धि योजना : महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सेयरधनीबाट लगानीको थप ५०% रकम माग

गहुँपछि भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध

गहुँपछि भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’ घोषणा सकारात्मक : परिसंघ

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’ घोषणा सकारात्मक : परिसंघ