nchl

एनएमबी क्यापिटल पनि अब एनपीएसमा आबद्ध

1659961242NMBCLNCHL.jpg
काठमाण्डौ । एनएमबी क्यापिटल लिमिटेडले आफ्नो भुक्तानीम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच औपचारिक कार्यक्रममा सम्झौता भएको छ।  सम्झौतापत्रमा एनएमबी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्य...

सीआईटीको कर्मचारी बचत वृद्धि अवकाश योजनाअन्तर्गतको रकम बैंक तथा वित्तीय संस्थाको शाखा वा कर्पोरेटपेमार्फत गर्न सकिने

1656913652CIT-phatbari-artwork.jpg
काठमाण्डौ। नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजनाअन्तर्गत कार्यालय तथा संघसंस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा कर्पोरेटपे प्रणाली मार्फत गर्न सकिने गरी सेवाको थालनी गरेको छ।  यसअन्तर्गत संघसंस्थाहरुले संयुक्त रुपमा आफ्ना...

कनेक्ट आईपीएसले ल्यायो इलेक्ट्रिफाइङ अफर, इलेक्ट्रिक स्कुटर जित्ने मौका

1655263205connectIPS-electrifying-offer.jpg
काठमाण्डौ । असार १ गतेबाट ३२ गतेसम्म लागू हुने गरी कनेक्ट आईपीएसले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई प्रणालीमा  आबद्ध हुन इलेक्ट्रिफाइङ अफर ल्याएको छ।  यस अफरअन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा अनलाइन रजिस्टर गरी आफ्नो रजिस्टर गरिएको मोबाइल नम्बर तथा ई–मेल भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा रु. ५० को...

एनसीएचएल–ईसीसी र आईपीएस प्रणालीको कारोबार समयसीमामा फेरबदल

1652428393nchl.jpg
काठमाण्डौ । नेपाल सरकार र सर्वसाधारण समेतलाई विद्युतीय कारोबार गर्न थप प्रोप्साहन र प्रवर्द्धन गर्न नेपाल राष्ट्र बैंकले हालै आरटीजीएसको समयसीमा थप गरेको छ। सोहीअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)द्वारा सञ्चालित विद्युतीय चेक क्लियरिङ प्रणाली (एनसीएचएल–ईसीसी) र अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस)का कारोबार र...

कनेक्ट आईपीएसले ल्यायो ‘न्यू इयर न्यू युजर’ अफर

1649905927fm.jpg
काठमाण्डौ। नयाँ वर्षका अवसरमा आज वैशाख १ गतेबाट वैशाख ३१ गतेसम्म लागू हुने गरी कनेक्ट आईपीएसले ‘न्यू इयर न्यू युजर’ अफर ल्याएको छ। यस अफरअन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा अनलाइन रजिस्टर गरी कम्तीमा एउटा खाता लिंक गरी सो खाता बैंकबाट भेरिफाई गराउँदा सोही खातामा रु. १०० पाउन सक्नेछन्। त्यस्तै ११ जना...

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

1649662380connect.jpg
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने सुविधा ल्याएको छ। एक औपचारिक समारोहको आयोजना गरी स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीको उपस्थितिमा राज्यमन्त्री भवानीप्रसाद खापुङबाट उक्त सेवाको शुभारम्भ गरिएको हो। यसअन्तर्गत अब स्वास्थ्य बीमा ...

अब डिजिटल माध्यमबाटै बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न सकिने

1648006210Bima-Samiti-NCHL.PNG
काठमाण्डौ । बीमा समितिअन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण डिजिटल माध्यमबाट गर्न सकिने भएको छ। यो सेवाको मंगलबार एक औपचारिक समारोहमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शुभारम्भ गरिएको छ। यसअन्तर्गत अब समितिलाई गरिने वार्षिक इजाजतपत्र नवीकरणको भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नुपर्ने बाध्यताको...

अब डिजिटल माध्यमबाट रु. २ अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने

1646881106nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालन गर्दै आएको एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानीसम्बन्धी On-us (पठाउने र पाउने बैंक तथा वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्घि गरिएको छ। विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवं नेपाल...

कर्पोरेटपेमा अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा

1646621278corporatepay.jpg
काठमाण्डौ । व्यावसायिक भुक्तानीको प्लेटफर्म कर्पोरेटपे प्राणालीको स्तरोन्नति गरी विभिन्न सुविधासँगै अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा पनि थप गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकले अब अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिस्ट्रेसन प्रक्रिया पूरा गरी सम्बन्धित बैंक तथा वित्तीय...

नेपाल डिजिटल पेमेन्ट्स पनि अब नेसनल पेमेन्ट स्विचमा आबद्ध

1645956293NDPCNCHL-.png
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटे (एनडीपीसी) डबीच औपचारिक रुपमा सम्झौता भएको छ।  सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी...

भन्सार विभागले ई–पेमेन्टबाट पहिलो महिनामै गर्यो रु. ७.४ अर्ब राजस्व संकलन

1645331410DoC.jpg
काठमाण्डौ । नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७.४ अर्ब रुपैयाँबराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ। उक्त डिजिटल संकलनको व्यवस्था गत पुस १ देखि सुक्खा बन्दरगाह वीरगन्ज भन्सार कार्यालयबाट सुरुआत गरी गत माघ १२ गते अर्थमन्त्रीबाट औपचारिक उद्घाटन गरी देशभरिका सबै भन्सार कार्यालयहरुमा कार्यान्वयन गरिएको हो। यसरी भन्सार...

एनसीएचएलको एजीएमबाट ४०% लाभांश पारित, चुक्तापुँजी रु. ५६.७६ करोड पुग्ने

1641986832nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै १० औँ वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ।  सभाले कम्पनीको चुक्तापुँजी रु.४१.१ करोड रहेकोमा ३८ प्रतिशत बोनस सेयर वितरण गरी रु.५६.७६ करोड पुर्याउनुका साथै अधिकृत पुँजी रु. १ अर्ब पुर्याउने निर्णय गरेको छ। यसका साथै बोनस सेयरको कर प्रयोजनका...

एनपीआईमा जोडियो अजोड इन्स्योरेन्स

1641536492NCHlAJOD-Insurance-1.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।  सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र एनसीएचएलका तर्फबाट...

जनरल इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध, अब सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित

1641352971GICNCHL.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ।  सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनसीएचएलका...

सन नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध

1640665696NCHLSunNepalLife.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विभिन्न भुक्तान सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्नका लागी नेपाल क्लियरिङ हाउस लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच एनपीआईमा आबद्ध हुने सम्झौता भएको छ। सम्झौतापत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका...

भर्खरै

बढ्ने सिजनमै किन निरन्तर घट्दैछ बजार ? यस्ता छन् कारण

बढ्ने सिजनमै किन निरन्तर घट्दैछ बजार ? यस्ता छन् कारण

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् सम्भावित उपलब्धि र आकर्षण

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् सम्भावित उपलब्धि र आकर्षण

गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्नका लागि सम्झौता

गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्नका लागि सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

पुँजीबजार नाम कमाउने थलो पनि हो ? राजनीतिमा युवाको आकर्षण किन ?

पुँजीबजार नाम कमाउने थलो पनि हो ? राजनीतिमा युवाको आकर्षण किन ?

‘सुपर डान्सर नेपाल’ रियालिटिशोमा पावर्डबाई प्रायोजनसँगै इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

‘सुपर डान्सर नेपाल’ रियालिटिशोमा पावर्डबाई प्रायोजनसँगै इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

राष्ट्रियस्तरका विकास बैंकमध्ये कसको आरओई कति ?

राष्ट्रियस्तरका विकास बैंकमध्ये कसको आरओई कति ?

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

नेप्सेमा भारी गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा भारी गिरावट, यस्ता छन् बजार घट्नुका कारण

दोब्बरदेखि दसगुणासम्म प्रतिफल : कुन बैंकका कस्ता योजना ? (सूचीसहित)

दोब्बरदेखि दसगुणासम्म प्रतिफल : कुन बैंकका कस्ता योजना ? (सूचीसहित)

टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने

टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने