nchl

राष्ट्रिय वाणिज्य बैंक पनि नेसनल पेमेन्ट स्विच र कर्पोरेटपे प्रणालीमा आबद्ध

1639569348RBBNCHL.jpg
काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो रणको थालनीका लागि एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच आज औपचारिक रुपमा सम्झौता भएको छ।  यसका साथै बैंकले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेटपे प्रणालीको सुरुआत पनि गर्ने भएको छ।  उक्त...

नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी बन्यो फोकसवान

1638934085MOCONCHL.png
काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा फोकसवानका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह...

घट्यो कनेक्ट आईपीएसको कारोबार शुल्क, अब अधिकतम शुल्क रु. ८ मात्रै

1638327442connectIPS-248.png
काठमाण्डौ। नेसनल पेमेन्ट स्विचअन्तर्गत रिटेल पेमेन्ट स्विचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ हाउसले मंसिर ७ गतेबाट लागू हुने गरी कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ।  नयाँ कारोबार शुल्कअनुरुप बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम रु. २ देखि रु. ८ सम्मको...

16408528261200100Gurans1.jpg

नेसनल पेमेन्ट स्विचको पहिलो चरणको औपचारिक थालनीमा २९ बैंक तथा वित्तीय संस्था जोडिए

1637239428NPS.jpg
काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीमा २९ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्।  एनसीएचएल र २९ बैंक तथा वित्तीय संस्थाबीच आज एक औपचारिक कार्यक्रममा  सम्झौता भएको हो। एनसीएचएल तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले नेपाल राष्ट्र...

राष्ट्र बैंकबाट नेसनल पेमेन्ट स्विचको पहिलो चरण सञ्चालनका लागि एनसीएचएललाई अन्तिम स्वीकृति

1636952425nchl.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच परियोजनाअन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्विच सञ्चालनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विचको पहिलो चरणअन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपश्चात एनसीएचएललाई उक्त स्वीकृति...

काठमाण्डौ महानगरपालिकाको कर अब कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने

1635853068KMCO.jpg
काठमाण्डौ। स्थानीय सरकारको कर भुक्तानीसमेत अनलाइनबाटै गराउने गरी काठमाण्डौ महानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपीएसमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ। यस सुविधाका लागि काठमाण्डौ महानगरपालिकालाई कनेक्ट आईपीएसमा नबिल बैंकमार्फत आबद्ध गराइएको हो। यस सुविधासँगै करदाताले महानगरपालिकामा...

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

1635223772nchl.jpg
काठमाण्डौ । एनसीएचएलले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीहरुमार्फत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ४१.२ खर्ब रुपैयाँबराबरको १ करोड ७१ लाखभन्दा बढी कारोबारहरु प्रोसेस र फछ्र्यौट गरेको छ। गत आर्थिक वर्षको तुलनामा उक्त कारोबार संख्याको आधारमा १०७% ले वृद्धि भएको हो। पहिलो त्रैमासमा ईसीसीमा जम्मा २८.९ खर्ब रुप...

दशैंको १० दिनमा कनेक्ट आइपीएसबाट ९ अर्ब बढीको कारोबार, ३१७% को ग्रोथ

1634557305nchl.png
काठमाण्डौ । विद्युतीय भुक्तानी प्रयोगको वृद्धिसँगै नेपाल क्लियरिंग हाउस लिमीटेड(एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको अवधिमा उल्लेख्य कारोबार भएको छ ।  घटस्थापना (आश्विन २१) देखि एकादशी(आश्विन ३०) सम्ममा उक्त प्रणालीमार्फत ने. रु. ९.२ अर्ब बराबरको कारोबार भएको छ । उक्त कारोबार पछिल्लो वर्षको दर्शैँको तुलनामा ३१७...

दशैंमा मोबाईलमार्फत फण्ड ट्रान्सफर गर्दा पैसा नलाग्ने

1633438810connect-ips.png
काठमाण्डौ । दशैँतिहार तथा छठ लगायतको चाँडपर्वको अवसर पारेर नेपाल क्लियरिङ हाउस लिमीटेड(एनसीएचएल)बाट संचालित कनेक्ट आइपीएसको मोबाईल एप, बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आइपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आइपीएसमार्फत मोबाईल वालेटमा गरिने फण्ड लोडलाई असोज २० गतेदेखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निशुल्क गरिएको छ...

एनसीएचएल–आईपीएस प्रणालीमा अब दिउँसो ३ बजेसम्म कारोबार हुने

1632049933nchl.jpg
काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) को उपयोगिता वृद्घि भइरहेको अवस्थामा प्रणालीमार्पmत गरिने बैंकका ग्राहकको कारोबार, नेपाल सरकार, पुँजी बजार, अर्ध सरकारी संस्थाहरुलगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका वृद्धि...

एनसीएचएलमार्फत नगदरहित भुक्तानी कारोबारको रकम कुल ग्राह्यस्थ उत्पादनको तीनगुणा बढी

1627645321NCHL.jpg
काठमाण्डौ । एनसीएचएलका विभिन्न प्रणालीमार्फत आ.व. २०७७/७८ मा फर्छ्यौट गरिएको नगदरहित भुक्तानी कारोबार नेपालको कुल ग्राह्यस्थ उत्पादनभन्दा तीनगुणाले बढी रहेको छ।  एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएसलगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकारलगायत...

मालामाल बन्दै एनसीएचएल, ४०% लाभांश वितरण गर्ने

1621419985nchl-agm.png
काठमाण्डौ । कोभिड १९ को एकपछि अर्को महामारीका कारण डिजीटल कारोबार बुम भएसँगै यसको पायोनियरको रुपमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) मालामाल बनेको छ । अघिल्लो वर्षको लकडाउन र यो वर्षको निषेधाज्ञा लगायतका कारणले सर्वसाधारणहरु डिजीटल भुक्तानी तथा कारोबारमा केन्द्रीत हुँदा त्यसले एनसीएचएलको बिजिनेश चम्काइदिएको छ । यहीकारण...

एनसीएचएलको अध्यक्षमा रामबहादुर मानन्धर चयन

1616331682Picture-a.JPG
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को अध्यक्षमा रामबहादुर मानन्धर चयन भएका छन्।  सञ्चालक समितिको आज सम्पन्न बैठकले मानन्धरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। मानन्धरले आजै नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा नीलम ढुंगाना तिम्सिनासँग एक औपचारिक कार्यक्रममा पद तथा गोपनीयताको सपथ ग्रहरण गरेका छन्...

एनसीएचएलको कनेक्ट आईपीएस : सेयर किनबेचको भुक्तानीमा दोहोरो सेवाशुल्क तिर्न लगानीकर्ता बाध्य

1614775902NCHL.jpg
काठमाण्डौ । सेयर खरिदबिक्रीबापत भुक्तानी गर्दा लगानीकर्ताले दोहोरो शुल्क तिर्नुपरेपछि तीव्र विरोध हुन थालेको छ।  सेयर किनबेच गर्दा खरिदबिक्रीबापतको रकम भुक्तानी अनिवार्य रुपमा विद्युतीय माध्यमद्वारा गर्नुपर्ने व्यवस्था छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को कनेक्ट आईपीएसमार्फत सेयर खरिदबापत रकम भुक्तानी गर्दा र सेयर...

ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने

1612341512NHCL.jpg
काठमाण्डौ। ट्राफिक नियम उल्लंघन गरेबापत बुझाउनुपर्ने जरिवाना रकम अब कनेक्ट आईपीएस प्रणालीमार्फत बैंक खाताबाट अनलाइन नै गर्न सकिने भएको छ। यो कार्यको महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत आज शुभारम्भ गरिएको छ। उक्त सेवासँग सम्बन्धित सम्झौतापत्रमा महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा...

भर्खरै

भकुण्डेबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

रिडी र रैराङ हाइड्रोपावरको आज विशेष साधारणसभा, मर्जर प्रक्रिया अनुमोदन गर्ने

रिडी र रैराङ हाइड्रोपावरको आज विशेष साधारणसभा, मर्जर प्रक्रिया अनुमोदन गर्ने

नेपाल फाइनान्सको सवा १४ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा

नेपाल फाइनान्सको सवा १४ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा

केयूकेएलकै पानीमा हैजाको जीवाणु भेटियो, उमालेरमात्रै पिउन स्वास्थ्यकर्मीको आग्रह

केयूकेएलकै पानीमा हैजाको जीवाणु भेटियो, उमालेरमात्रै पिउन स्वास्थ्यकर्मीको आग्रह

काठमाण्डौ महानगरभित्र भिक्षा माग्न निषेध, उल्लंघन गरे कारबाही

काठमाण्डौ महानगरभित्र भिक्षा माग्न निषेध, उल्लंघन गरे कारबाही

पेट्रोलपम्पले अब उधारोमा इन्धन नबेच्ने, बाँकी रकम नतिर्नेको नाम कालोसूचीमा राखेर सार्वजनिक गर्ने

पेट्रोलपम्पले अब उधारोमा इन्धन नबेच्ने, बाँकी रकम नतिर्नेको नाम कालोसूचीमा राखेर सार्वजनिक गर्ने

समृद्धि फाइनान्समा ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

समृद्धि फाइनान्समा ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

‘बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने मौद्रिक नीति आउनुपर्छ’

‘बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने मौद्रिक नीति आउनुपर्छ’

एओएन सुविधा हटाइएपछि के भन्छन् लगानीकर्ता ?

एओएन सुविधा हटाइएपछि के भन्छन् लगानीकर्ता ?

सिबिफिनद्वारा देशको आर्थिक अवस्था सुधारका लागि प्रधानमन्त्रीसमक्ष रायसुझाव पेस

सिबिफिनद्वारा देशको आर्थिक अवस्था सुधारका लागि प्रधानमन्त्रीसमक्ष रायसुझाव पेस

स्टार्टअप वर्ल्डकप नेपाल– २०२२ असार २२ गते हुने

स्टार्टअप वर्ल्डकप नेपाल– २०२२ असार २२ गते हुने

अब सीताराम घ्यू अब नयाँ प्याकमा बजारमा

अब सीताराम घ्यू अब नयाँ प्याकमा बजारमा

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा घिमिरे नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा घिमिरे नियुक्त

हिमालयन हाइड्रोपावरको आईपीओ ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

हिमालयन हाइड्रोपावरको आईपीओ ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

नेप्सेले बिक्रीतर्फ पनि हटायो एओएन सुविधा, आइतबारबाट लागू हुने

नेप्सेले बिक्रीतर्फ पनि हटायो एओएन सुविधा, आइतबारबाट लागू हुने