Nepal Bankers Association

एनबीएले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडानमा सहयोग गर्ने

1621325136NBA.jpg
काठमाण्डौ । कोरोना महामारीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ।  कोरोना संक्रमणसँगै मुलुकमा अक्सिजनको हाहाकार मच्चिन थालेपछि एनबीएले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको हो। अहिले...

डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न एनबीएको आग्रह, क्यूआर प्रयोगमा जोड

1621147610nba.jpg
काठमाण्डौ । कोभिडको दोस्रो लहर बढेसँगै नेपाल बैंकर्स संघ (एनबीए) ले ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न आग्रह गरेको छ।  एनबीएले आइतबार एक विज्ञप्ति जारी गर्दै ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार घरैबाट गर्न अनुरोध गरेको हो। ‘मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स...

बैंक शाखाबाट अब ५ प्रकारका सेवा मात्र पाइने, रु.५० हजारभन्दा कम रकम जम्मा गर्न बन्देज

1620908375nba.jpg
काठमाण्डौ । कोभिड संक्रमणको दोश्रो लहर तीव्र बनेसँगै बैंकहरुले आफ्नो सेवालाई सीमित गर्ने भएका छन् ।  अब बैंकका शाखाबाट ५ प्रकारका सेवा मात्र पाइने र सोहीअनुसार व्यवस्था मिलाउन वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनले सदस्य बैंकहरुलाई निर्देशन दिएको छ ।  ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखाहरुमा भीडभाड ...

1633081465primeir.gif

निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको निक्षेप रु. १० अर्बले बढ्यो, कर्जा लगानी कति ?

1620646719bank.jpg
काठमाण्डौ । कोरोना दोस्रो लहर रोकथाम तथा नियन्त्रणका जारी निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको निक्षेप संकलन १० अर्ब रुपैयाँले बढेको छ।  सरकारले गत वैशाख १६ गतेदेखि उपत्यका निषेधाज्ञा जारी गरेको छ। यसबीच उपत्यकाबाहिर अधिकांश जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ।  निषेधाज्ञाका बेला बैंकहरुका सीमित शाखाहरमा खुलेका छन्। यस्तो अवस्थामा...

किन घट्यो वाणिज्य बैंकहरुको निक्षेप ? कर्जा लगानी भने बढ्यो

1619423752diposit.jpg
काठमाण्डौ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरु निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो एक साताको तथ्यांकअनुसार वाणिज्य बैंकहरु निक्षेप संकलन ५ अर्ब रुपैयाँले घटेको छ। जसका कारण गत वैशाख ३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ३९ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा वैशाख १० गते घटेर ३९...

वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ दिनमै रु. ३१ अर्बले बढ्यो, कर्जा लगानी कति ?

1618487665NBA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले चैत महिनाको अन्तिम ४ दिनमै ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले चैत २८ गतेदेखि चैत ३१ गतेसम्म ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्। योसँगै बैंकहरुको कुल निक्षेप ३९ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। गत चैत २७...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

चैतमा वाणिज्य बैंकहरुको निक्षेप संकलन रु. ८७ अर्ब, कर्जा लगानी कति ?

1618226452NBA.jpg
काठमाण्डौ । चैतको अन्तिम सातामा वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चैतको अन्तिम साता बैंकहरुबाट ३४ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। जुन गत साताको तुलनामा ५ अर्बले कम हो। गत साता वाणिज्य बैंकहरुले ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।  यो चैत...

व्यापार विस्तारमा वाणिज्य बैंकहरु आक्रामक, निक्षेप र कर्जा प्रवाह कति ?

1617540592NBA.jpg
काठमाण्डौ । पछिल्लो केही समयदेखि वाणिज्य बैंकहरु निकै आक्रामक ढंगमा कर्जा लगानी र निक्षेप संकलन गरिरहेका छन्।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार चैतको तेस्रो साता (चैत १४ बाट चैत २० सम्म) मा मात्रै वाणिज्य बैंकहरुबाट ३९ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। यो चैत महिनाभरि भने बैंकहरुले ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेका...

निक्षेप संकलनको तुलनामा वाणिज्य बैंकहरुको कर्जा लगानी दोब्बर

1617015985NBA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको चैतको दोस्रो सातामा निक्षेप संकलनको तुलनामा कर्जा लगानी दोब्बर बढी देखिएको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक तथ्यांकअनुसार यस्तो देखिएको छ। तथ्यांकअनुसार चैतको दोस्रोसम्म बैंकले २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जब कि कर्जा लगानी ५० अर्ब रुपैयाँ रहेको छ। यो हिसाबले बैंकहरुको...

चैतको पहिलो सातामै वाणिज्य बैंकहरुबाट रु. २३ अर्ब कर्जा प्रवाह, निक्षेप कति ?

1616487964NBA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप संकलनको तुलनामा ऋण प्रवाह ह्वात्तै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार चैत महिनाको पहिलो सातामात्रै वाणिज्य बैंकहरुबाट २३ अर्ब रुपैयाँले ऋण प्रवाह गरेका छन्। गत फागुन २८ गतेसम्म बैंकहरुले कुल ३४ खर्ब १२ अर्ब रुपैयाँ ऋण प्रवाह गरेकोमा चैत ६ गतेसम्म बढेर ३४ खर्ब ३५ अर्ब रुपैयाँ...

व्यापार विस्तारमा वाणिज्य बैंकहरु आक्रामक, फागुन मध्यसम्म कर्जा लगानी र निक्षेप कति ?

1614592989NBA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको कर्जा लगानीमा आक्रामक देखिएका छन्।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार फागुनको पहिलो साताको तुलनामा दोस्रो साता बैंकहरुको कर्जा लगानी २७ अर्ब रुपैयाँले बढेको छ। गत फागुन ७ गतेसम्म बैंकको कुल कर्जा लगानी ३३ खर्ब ३५ अर्ब रुपैयाँ रहेको फागुन १४ गतेसम्म बढेर ३३ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। माघ...

तरलतामा निरन्तर दवाब, ब्याजदर बढ्ने संभावना

1614174090liquidity.jpg
काठमाण्डौ । अर्थतन्त्र चलायमान भएसँगै पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता निरन्तर दवाब पर्न थालेको छ ।  गत पुस मध्यसम्म २ खर्ब अधिक तरलता रहेको प्रणालीबाट पुनरकर्जामा ८३ अर्ब रुपैयाँ जाँदा तरलता ७८ अर्बमा सीमित बन्न पुगेको छ। कोभिड महामारीअघि प्रणालीमा ३ खर्बको तरलता थियो। पछिल्लो समय बैंकहरु लगानी विस्तारमा आक्रामक हुँदा तरलतामा...

फागुनको पहिलो साता वाणिज्य बैंकहरुको कर्जा लगानी रु. १८ अर्बले बढ्यो, निक्षेप कति ?

1613994145NBA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको कर्जा लगानीमा केही संकुचन देखिए पनि निक्षेप संकलनमा आक्रमक देखिएका छन्।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेका तथ्यांकअनुसार माघको अन्तिम साता आक्रामक देखिएको वाणिज्य बैंकहरुको ऋण लगानी फागुनको पहिलो साता भने केही घटेको छ। फागुन ७ गतेसम्म बैंकले १८ अर्ब रुपैयाँ ऋण लगानी बढाएका छन्। योसँगै...

माघमा वाणिज्य बैंकहरुले कति गरे कर्जा प्रवाह र निक्षेप संकलन ?

1613473360NBA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरु कर्जा प्रवाहमा आक्रामक देखिएका छन्। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार वाणिज्य बैंकहरुले माघ महिनामा मात्रै ७३ अर्ब रुपैयाँले कर्जा प्रवाह गरेका छन्। योसँगै बैंकहरुको कुल कर्जा प्रवाह ३३ खर्ब १७ अर्ब पुगेको छ। गत पुसमा बैंकहरुको कुल कर्जा प्रवाह ३२ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो। पुसमा मात्रै...

महालक्ष्मी लाइफ इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष शर्माद्वारा पद तथा गोपनियताको शपथग्रहण

1613464633Image-1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्माले आज पद तथा गोपनियताको शपथग्रहरण गरेका छन्।  नवनियुक्त अध्यक्ष शर्माले बीमा समितिका अधयक्ष सूर्यप्रसाद सिलवालबाट बीमा समितिमा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्।  कम्पनीको हिजो सोमबार सम्पन्न तेस्रो वार्षिक...

भर्खरै

नबिल बैंकद्वारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

photo courtesy : infohubnepal.com

झन्डै ६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन

कोरोना प्रभावितलाई रु. १ अर्बबराबरको कर्जा

कोरोना प्रभावितलाई रु. १ अर्बबराबरको कर्जा

सूर्या लाइफको नयाँ लोग सार्वजनिक, यस्तो छ मूल नारा

सूर्या लाइफको नयाँ लोग सार्वजनिक, यस्तो छ मूल नारा

लन्डनको वेलिङमा नेपालीको फार्मेसी, यस्ता छन् सुविधाहरु

लन्डनको वेलिङमा नेपालीको फार्मेसी, यस्ता छन् सुविधाहरु

शिखर इन्स्योरेन्सको बीमा दाबी व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

शिखर इन्स्योरेन्सको बीमा दाबी व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया

सुनको भाउ बढ्यो, चाँदी स्थिर

सुनको भाउ बढ्यो, चाँदी स्थिर

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ बाट

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ बाट

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

लुम्बिनी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

लुम्बिनी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

आलोचनाबीच फेसबुकको कमाइ बढ्यो, तेस्रो त्रैमासमा ९ अर्ब डलर नाफा

आलोचनाबीच फेसबुकको कमाइ बढ्यो, तेस्रो त्रैमासमा ९ अर्ब डलर नाफा

नबिलको निक्षेप र कर्जाको ब्याजदर कति–कति ?

नबिलको निक्षेप र कर्जाको ब्याजदर कति–कति ?

अहिलेसम्म कतिवटा बैंकले गरे लाभांश घोषणा ? कसको कति ?

अहिलेसम्म कतिवटा बैंकले गरे लाभांश घोषणा ? कसको कति ?

आजसम्म कायम सेयरधनीहरुले कामना सेवा विकास बैंकको १८.५% बोनस सेयर पाउने

आजसम्म कायम सेयरधनीहरुले कामना सेवा विकास बैंकको १८.५% बोनस सेयर पाउने