Nepal Bankers Association

अर्थमन्त्रीको याचनापछि चैतसम्मको कर तिर्न बैंकहरु तयार

1592479318nba.jpg
काठमाण्डौ । सरकार संचालनमै कठिनाई हुने गरी राज्यकोषमा संकट उत्पन्न भएका खबर बाहिरिइरहेको बेला नेपाल बैंकर्स संघले आफ्ना सबै सदस्य बैंकहरुलाई चैत मसान्तसम्मको कर तिर्न आग्रह गरेको छ ।  देशका वाणिज्य बैंकहरुका सीइओहरुको संगठन बैंकर्स संघको बैठकले यस्तो आग्रह गरेको हो ।  संघले आफ्ना सदस्य बैंकहरुलाई चैतसम्म तिर्नुपर्ने कर बुझाएर...

बजेट सही दिशामा: भूवन दाहाल

1590679678bhuwan.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघका अध्यक्ष भूवन दाहालले बजेट सही दिशामा केन्द्रीत रहेको प्रतिक्रिया दिएका छन् ।  बिजशालासँग कुरा गर्दै उनले कोरोना भाइरसको प्रकोपका कारण आर्थिक गतिविधि ठप्प रहेको बेलामा सरकारले बढी प्रभावित क्षेत्रहरुको समस्या सम्बोधन हुने गरी बजेट ल्याएको भन्दै खुशी व्यक्त गरे ।  'हामीसँग धेरै ठूलो अपेक्षाहरु...

बैंकरहरुबीच ब्याजदर घटाउने सहमति, बचत र मुद्धतीको कति हुने भो ?

1586153682nba.jpg
काठमाण्डौ । ब्याजदरमा भद्र सहमति कायम गरेको १५ महिनापछि बैंकहरुले ब्याजदर घटाउने सहमति गरेका छन् ।  नेपाल बैंकर्स संघले छलफल गरी बैंकरहरुबीच ब्याजदर घटाउने आन्तरिक सहमति भएको हो । सहमतिलाई निर्णयकै रुपमा बाहिर ल्याइएको छैन, तर अधिकांश बैंकहरुले नयाँ सहमतिअनुसारको ब्याजदर चैत २६ गतेबाट सार्वजनिक संचारमाध्यममा प्रकाशित गर्ने...

1633081465primeir.gif

सहजरुपमा बैंकिङ सुविधा दिने

1585119715Banking-e1459142895539.jpg
काठमाण्डौ । कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्णरूपमा कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहजरुपमा बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छन् ।    नेपाल बैंकर्स सङ्घको आज बसेको अनलाइन बैठकले विपद्को समयमा सर्वसाधारणको कमाइको पूर्ण सदुपयोग हुने गरी बैंकका आवश्यक शाखा खोलेर...

कर्जा लिँदा करचुक्ता प्रमाणपत्र अनिवार्य हुने व्यवस्था हटाउन अर्थमन्त्री सकारात्मक

1581938494finmin.jpg
काठमाण्डौ । कर्जा लिंदा करचुक्ताको प्रमाणपत्र अनिवार्य हुनुपर्ने व्यवस्था तथा बैंकहरुको नाफा घटाउने गरी भएको स्प्रेड दर गणनाको विधि लगायतका अप्ठ्यारा व्यवस्थाहरुको परिमार्जनका लागि सरकार तयार भएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार देशका सबै वाणिज्य बैंकका सीइओहरुलाई बोलाएर गरेको छलफलमा उनले यस्तो प्रतिबद्धता जनाएका...

लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एक अर्काका परिपूरक

1577704054cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच निजी लगानी प्रर्वद्धन मार्फत आर्थिक विकासमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।  परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।  हस्ताक्षर समारोहमा...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

सामाजिक सुरक्षाकोषमा जबरजस्ती गर्न खोजिएपछि बैंकर जुर्मुराए, गभर्नरलाई पत्र

1576660791chiran.jpg
काठमाण्डौ । अर्थमन्त्रालयले नेपाल राष्ट्रबैंकमार्फत दवाब सिर्जना गरी बैंक तथा वित्तीय संस्थाहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध हुन बाध्य पार्न खोजेपछि बैंकरहरु समेत सामाजिक सुरक्षा ऐनमा भएको विभेदविरुद्ध जुर्मुराएका छन् ।  बैंकरहरुका छाता संस्थाले गभर्नर डा. चिरञ्जिवी नेपाललाई एक पत्र लेख्दै सामाजिक सुरक्षाकोषमा चित्तबुझ्दो...

एनबिएका नवनिर्वाचित अध्यक्षको कडा कुरा, पहिलो भाषणमै भने–‘न्यायपालिकाका मान्छे बैंकरहरु फटाहा हुन् भन्ने सोच्छन्’

1575626258bhuwan.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष भूवनकुमार दाहालले देशको न्यायपालिका चलाएर बसेकाहरुले ‘बैंकरहरु सबै फटाहा र बदमास हुन्’ भन्ने संकीर्ण सोंच राख्ने गरेका आरोप लगाएका छन् ।  नेपाल बैंकर्स संघ(एनबिए)को ३३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले त्यस्तो आरोप लगाएका हुन् ।  नेपालका न्यायपालिका मात्र नभई...

नेपाल बैंकर्स संघको अध्यक्षमा दाहाल चयन

1575619269Banker.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघको अध्यक्षमा भुवनकुमार दाहाल निर्विरोध निर्वाचित भएका छन् । संघको बिहीबार सम्पन्न ३३ औँ साधारणसभाबाट सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दाहाल अध्यक्षमा चयन भएका हुन् । यसैगरी संघको उपाध्यक्षमा नेपाल एसबीआई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नागर निर्विरोध चयन भएका छन् । उनी...

16322241621224X123.gif

भर्खरै

global ime bank limited

दशैंको टीकाको दिन ग्लोबल आइएमईको ३ घण्टे अफर, मोवाइलबाट दक्षिणा दिंदा रु. ५० क्यासब्याक

symbolic image

फेसबुकको नयाँ पोलिसी: अब नेता, सेलिब्रेटी र पत्रकारलाई गाली गर्ने पेज र ग्रुप कारबाहीमा पर्ने

भारतले खाने तेलको आयात शुल्क हटायो, नेपालको ७५ अर्ब बढीको निर्यात व्यापार संकटमा

भारतले खाने तेलको आयात शुल्क हटायो, नेपालको ७५ अर्ब बढीको निर्यात व्यापार संकटमा

रोशन न्यौपानेलाई गाउँकै दशैं रमाइलो

रोशन न्यौपानेलाई गाउँकै दशैं रमाइलो

यस्ता छन् ब्रोकर सञ्चालकहरुको दसैँ योजना: कोही ट्रेकिङ मुडमा, कोही वर्षौंपछि गाउँमा

यस्ता छन् ब्रोकर सञ्चालकहरुको दसैँ योजना: कोही ट्रेकिङ मुडमा, कोही वर्षौंपछि गाउँमा

यस्ता छन् विद्यार्थीको दसैँ योजना

यस्ता छन् विद्यार्थीको दसैँ योजना

दसैँ मनाउन १० वर्षपछि जन्मथलोमा

दसैँ मनाउन १० वर्षपछि जन्मथलोमा

‘बाल्यकालको दसैँ मनाउँदाका क्षण सम्झिँदा आनन्द आउँछ’

‘बाल्यकालको दसैँ मनाउँदाका क्षण सम्झिँदा आनन्द आउँछ’

‘दसैँको बिदामा लगानी रणनीति बनाऔँ’

‘दसैँको बिदामा लगानी रणनीति बनाऔँ’

‘जुवातासबाट टाढा रहौँ’

‘जुवातासबाट टाढा रहौँ’

दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य, प्रतिकिलो जिउँदो रु. १२००

दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य, प्रतिकिलो जिउँदो रु. १२००

भरत रानाभाट भन्छन्–‘गाउँघरमै रमाइलो’

भरत रानाभाट भन्छन्–‘गाउँघरमै रमाइलो’

‘दसैँपछि सेयर बजार बढ्ने सम्भावना धेरै’

‘दसैँपछि सेयर बजार बढ्ने सम्भावना धेरै’

गोर्खाज फाइनान्सको ब्याजदर ११% सम्म पुग्यो, सेयर कर्जा लिँदा १४.१६% सम्म पर्ने

गोर्खाज फाइनान्सको ब्याजदर ११% सम्म पुग्यो, सेयर कर्जा लिँदा १४.१६% सम्म पर्ने

दसैँ मनाउन करिब ९ लाखले छाडे उपत्यका

दसैँ मनाउन करिब ९ लाखले छाडे उपत्यका