nepal covid

उपत्यकामा स्कुल खोल्न नपाइने, खोल्नै परे सीसीएमसीसँग समन्वय गर्नुपर्ने

1630491077school.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भौतिक उपस्थिति पठनपाठन गर्न नपाइने भएको छ।  उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले यस्तो निर्णय हो। यद्यपि स्कुल खोल्नै परे सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र...

काठमाण्डौमा निषेधाज्ञा एक साता थपियो, सवारीसाधन राति ८ बजेपछि चलाउन पाइने

1629796628restriction.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप एक साता लम्बाइएको छ।  यसअघि थप गरिएको निषेधाज्ञाको अवधि आज भदौ ८ गते राति १२ बजेबाट सकिँदैछ। यसको पूर्वसन्ध्यामा आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको काठमाण्डौमा बसेको बैठकले निषेधाज्ञाको अवधि थप एक साता लम्बाउने निर्णय गरेको छ। योसँगै निषेधाज्ञा अब भदौ १६ गतेसम्म...

थप १८०१ मा कोरोना पुष्टि, १९२४ भए डिस्चार्ज

1629719589Nepal-covid.jpg
काठमाण्डौ । पछिल्लो केही दिनयता नेपालमा नयाँ थपिने कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट ८ हजार ७०४ जनाको परीक्षण गर्दा १ हजार ५४८ जनामा र २ हजार ६२२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

थप ३४०३ मा कोरोना पुष्टि, ४२ को मृत्यु

1629284802covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ८३९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६१३ जनामा र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गर्दा ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा ९९३...

शय्याले धानेसम्म उपत्यकामा कडा लकडाउन नहुने

1629192286lockdown.jpg
काठमाण्डौ । अस्पतालहरुमा शय्याको उपलब्धता सहज हुन्जेलसम्म काठमाण्डौ उपत्यकामा कडा लकडाउनको सम्भावना कम रहेको देखिएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले दैनिक कोरोना संक्रमण दर औसत अहिलेजस्तै रहेमा र अस्पतालहरुमा शय्याको उपलब्धता सहज हुन्जेलसम्म कडा लकडाउनको सम्भावना कमै रहेको बताएका हुन्। ‘हाल...

थप २२१२ मा कोरोना पुष्टि, १८६७ भए डिस्चार्ज

1629024676covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा १२ हजार १०६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर संक्रमितको कुल संख्या ८ लाख ७ हजार ४०२ पुगेको छ।  पछिल्लो २४ घन्टामा थप १ हजार ८६७ जना...

1631872135srbl.gif

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख नाघ्यो

1628854005covid.jpg
काठमाण्डौ । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख नाघेको छ।  पछिल्लो २४ घन्टामा अवधिमा देशभर ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ लाख नाघेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ७०८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जनामा र ६ हजार ८७४ जनाको एन्टिजेन...

पछिल्लो २४ घन्टामा ३२६० कोरोना संक्रमित थपिए, २२९४ भए डिस्चार्ज, ३२ को मृत्यु

1628768982covid.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार २६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जनामा र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमित संख्या ७ लाख ९८ हजार ६५१ पुगेको छ। पछिल्लो २४ घन्टाको...

कोरोना अपटेड : ३४८१ संक्रमित थपिए, १८८५ भए डिस्चार्ज, ३० को मृत्यु

1628681633nepal-covid.jpg
काठमाण्डौ। देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षण गर्दा २ हजार ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षण गर्दा ८६५ जनामा संक्रमण पुष्टि भएको हो। जसमा काठमाण्डौ उपत्यकाका मात्रै ९६४ छन्।  योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख...

नेपालमा साउनपछि कोरोना संक्रमितको संख्या घट्न थाल्ने प्रक्षेपण

1628149291corona.jpg
काठमाण्डौ । पछिल्लो केही दिनदेखि नेपालमा लगातार बढिरहेको कोरोना संक्रमणको मामिला साउन महिनापछि घट्दै जाने प्रक्षेपण गरिएको छ।  संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुमगन महाशाखाका प्रमुख डा गुणराज लोहनी यस्तो प्रक्षेपण पेस गरेका हुन्। डा लोहनीका अनुसार साउन महिनाभरि ५३...

उपत्यकामा निषेधाज्ञा थप १० लम्बियो, यस्ता छन् अन्य निर्णयहरु

1627211592dao-kathmandu.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप १० दिन लम्ब्याउने निर्णय भएको छ।  आज जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीईओ) हरुको बैठकले सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा थप १० दिन थप्ने निर्णय गरेको हो। थप गरिएको निषेधाज्ञा अवधिमा यसअघिकै आदेशहरू यथावत राख्ने निर्णय सीडीओहरुको...

उपत्यकामा निषेधाज्ञा १० दिन थप, के गर्न पाइन्छ/पाइँदैन ? (सूचीसहित)

1626347569covid.jpg
काठमाण्डौ । उपत्यकामा साउन १ गतेदेखि लागू हुने गरी थप १० दिनका लागि निषेधाज्ञा बढाइएको छ।  आज बसेको उपत्यकाका तीनै जिल्ला काठमाण्डौ, लतिलपुर र भक्तपुरका सीडीओहरुको बैठकले उपत्यकामा थप १० दिन निषेधाज्ञा बढाउने निर्णय गरेको हो। थप गरिएको निषेधाज्ञाको अवधिमा उपत्यका बाहिरबाट आएका सार्वजनिक तथा निजी सवारीसाधलाई प्रवेशमा खुकुलो पार्ने...

उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बिने, लामो दूरीका यातायात पनि खोल्ने तयारी

162624570214514387411076874196567241470690210742030230n.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पारिने भएको छ। निषधोज्ञाको अवधि भने थप १५ दिन थप्ने तयारी पनि गरिएको छ।  यसअघि थपिएको निषेधाज्ञाको अवधि भोलि असार ३१ गते राति १२ बजेबाट सकिँदैछ। त्यसैले निषेधाज्ञाका विषयमा निर्णय गर्न भोलि बिहीबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्ने भएको...

नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो

1626089419corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ७ हजार ६८९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६९० जनामा र ३ हजार ८९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको...

थप १८३१ मा कोरोना पुष्टि, १५३३ भए निको

1626001661covid.jpg
काठमाण्डौ । देशभर थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा र एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको हो।  पछिल्लो २४ घन्टाको अवधिमा १ हजार ५३३ जना कोरोनाबाट निको...

भर्खरै

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

file photo

अर्थमन्त्री भन्छन्-'हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो रहेछ !'

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

chandan karki

‘संस्थागत लगानीकर्ताको कमीले सेयर बजार एकहोरोजस्तो देखियो’

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

यो वर्ष कुनै पनि बैंकले दशैंअघि बोनस नखुवाउने

यो वर्ष कुनै पनि बैंकले दशैंअघि बोनस नखुवाउने

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

ग्लोबल आइएमई बैंकको ‘८.५% डिबेन्चर २०८६/८७’ नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ‘८.५% डिबेन्चर २०८६/८७’ नेप्सेमा सूचीकृत

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

‘सुनकोशी–तेस्रो’ को निर्माण प्रक्रिया अघि बढ्यो

‘सुनकोशी–तेस्रो’ को निर्माण प्रक्रिया अघि बढ्यो

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा