Nepal Hydro Developer Limited

नेपाल हाइड्रोको स्थगित विशेष साधारणसभा असार २९ मा, यस्ता छन् अजेन्डा

1656387641nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्नो स्थगित विशेष साधारणसभा पुनः डोकेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले स्थगित विशेष साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजार कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  यसअघि कम्पनीले असार १३ गते विशेष साधारणसभा...

नेपाल हाइड्रोको नाफामा उछाल, ईपीएसमा १३८.०५%को छलाङ

1651642607nhdl.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १५४.६५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिमा...

नेपाल हाइड्रोको नाफा ९६.१९%ले बढ्यो, रिजर्भ ६१.८९%ले घट्यो

1643957074nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा २ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले १ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ९६.१९ प्रतिशतले बढेको...

1662798070ADBL-ad-ver-1.gif

नेपाल हाइड्रो डेभलपरद्वारा ७% बोनस सेयर बाँड्ने घोषणा

1639719128nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २९ करोड ९० लाख रुपैयाँको कुल ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने २ करोड ९ लाख ३० हजार...

नेपाल हाइड्रोको नाफा २६.३९%ले घट्यो, ईपीएस रु. ७.०४

1630464443nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको परिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा नेपाल हाइड्रोले २ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २६.३९ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  चौथो...

नेपाल हाइड्रो डेभलपरको नाफा ६५%ले घट्यो, ईपीएस कति ?

1623723247Nepal-hydro.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपर लिमिटेडको नाफा घटेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा ६५.०३ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा ३ करोड २२ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर १ करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ। यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि घटेर...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

नेपाल हाइड्रो डेभलपरद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1615093917Nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको गत फागुन २० गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्तापुँजी २६ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख...

१० कित्ताको हल्ला फैलाएर चिठ्ठा प्रथाको पुनरागमन !

1505456418lottery.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले साउनदेखि धितोपत्रको सार्वजनिक निश्कासनको बाँडफाँडको क्रममा १० कित्ता सेयर अनिवार्य पर्ने नियम बनाए पनि नेपाल हाइडो डेभलपर लिमीटेडको आइपीओको बाँडफाँड भने पुरानै चिठ्ठा प्रथाबाटै गरिएको छ।  आइपीओ निश्कासन तथा बिक्री प्रबन्ध एनएमबी क्यापिटलले शुक्रबार बिहान ३ लाख ९० हजार कित्ता आइपीओको बाँडफाँड...

नेपाल हाइड्रोको आइपीओ बाँडफाड शुक्रबार, तपाईलाई कति पर्ला ?

1505301387ipo.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडको आइपीओको बाँडफाँड भदौ ३० गते(शुक्रबार) हुने भएको छ ।  निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका अनुसार तथ्यांक व्यवस्थापनको सबै काम पूरा भइसकेको छ ।  यो जलविद्युत कम्पनीले गत साउन २७ देखि ३२ गतेसम्म ३ लाख ९० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । एकसय रुपैयाँ अंकित दरको...

३.९ करोडको आइपीओमा १.५ अर्बको आवेदन !

1502958760ipo111.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडको आइपीओमा अचाक्ली आवेदन परेको छ । यो कम्पनीले साउन २७ गतेदेखि बिक्रीका लागि खुल्ला गरेको ३ करोड ९० लाख मूल्यको ३ लाख ९० हजार कित्ता आइपीओमा तेश्रो दिनसम्म मागभन्दा ४१.३५ गुणा बढी आवेदन परेको छ । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार देशभरका १ लाख...

नेपाल हाइड्रोको आइपीओमा अचाक्ली आवेदन, चिठ्ठाको बिकल्प रहेन

1502880323823-1502607880nhdl.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडको आइपीओमा अचाक्ली आवेदन परेको छ । यो कम्पनीले साउन २७ गतेदेखि बिक्रीका लागि खुल्ला गरेको ३ करोड ९० लाख मूल्यको ३ लाख ९० हजार कित्ता आइपीओमा तेश्रो दिनसम्म मागभन्दा २३ गुणा बढी आवेदन परिसकेको छ ।  आइपीओ निश्कासन तथा बिक्र प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार देशभरका ८७...

नेपाल हाइड्रोको आइपीओ बाँडफाँडमा ब्यूँतिने भो चिठ्ठाप्रथा !

1502794437lottery.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडको आइपीओमा १० कित्ता अनिवार्य पाइन्छ भन्ने आशा गरेर आवेदन दिन तँछाडमछाड गर्नेहरुका लागि अशुुभ खबर । यो कम्पनीको आइपीओमा यति धेरै आवेदन परेको छ कि अब धितोपत्र बोर्डले बनाएको सार्वजनिक निश्कासनसम्बन्धी नयाँ नियमावली अनुसार सबैको भागमा १० कित्ता अनिवार्य पर्ने संभावना टरेको छ । नयाँ नियमावलीका...

नेपाल हाइड्रोको आइपीओमा हारालुछ : पहिलो दिन नै २.३५ गुणा आवेदन

1502607880nhdl.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडले निश्कासन गरेको आइपीओमा लगानीकर्ताको हारालुछ भएको छ । यो कम्पनीले निश्कासन गरेको आइपीओमा पहिलो दिन नै मागभन्दा २.३५ गुणा आवेदन परेको हो ।  नेपाल हाइड्रो डेभलपर लिमीटेडले साउन २७ देखि १ सय रुपैयाँ अंकित मूल्यको कुल ३ करोड ९० लाख बराबरको ३ लाख ९० हजार कित्ता साधारण सेयरको प्राथमिक निश...

आजदेखि नेपाल हाइड्रोको आइपीओ, कहाँ–कहाँबाट भर्ने ?

1502429478ipo.jpg
काठमाण्डौ ।  नेपाल हाइड्रो डेभलपर लिमीटेडले आज(शुक्रबार)देखि ३ करोड ९० लाख मूल्यको ३ लाख ९० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गरेको छ ।  धितोपत्र बोर्डले साउन १ गतेदेखि सार्वजनिक निश्कासनहरुमा आवेदन गर्दा आस्वा प्रणाली अनिवार्य गरेकोले देशभरका विभिन्न बैंकका शाखाहरुमा उपलब्ध यस्तो सेवालाई उपयोग गरी लगानीकर्ताले आवेदन...

साउन २७ देखि नेपाल हाइड्रोको आइपीओ

1502361038ipo.jpg
काठमाण्डौ ।  नेपाल हाइड्रो डेभलपर लिमीटेडले आगामी साउन २७ गतेदेखि ३ करोड ९० लाख मूल्यको ३ लाख ९० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  धितोपत्र बोर्डले साउन १ गतेदेखि सार्वजनिक निश्कासनहरुमा आवेदन गर्दा आस्वा प्रणाली अनिवार्य गरेकोले देशभरका विभिन्न बैंकका शाखाहरुमा उपलब्ध यस्तो सेवालाई उपयोग गरी...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना