नेपाल इन्स्योरन्सका सञ्चालकहरूको पदावधि थप, अध्यक्षमा चन्द्र सिंह साउदलाई निरन्तरता
काठमाण्डौ। नेपाल इन्स्योरन्स कम्पनी लिमिटेडले सञ्चालक समितिका सदस्यहरूको पदावधि आगामी साधारण सभा नहुन्जेलसम्मका लागि थप गर्ने निर्णय गरेको छ।कम्पनीको सञ्चालक समितिको वैशाख २२ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरू अध्यक्ष चन्द्र सिंह साउद, नन्द किशोर शर्मा र होम बहादुर खड्का तथा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकहरू...

