nepal insurance company limited

नेपाल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1616121813Nepal-Insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७२ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको सिनामंगलस्थित एयरपोर्ट होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ...

नेपाल इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1611291124nepal-Insurance.jpg
काठमाण्डौ । नेपाल पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८५.६९ रुपैयाँको कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने ९ करोड २० लाख २५ हजार ७९ रुपैयाँबराबरको...

नेपाल इन्स्योरेन्सले एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा राख्ने, क-कसले किन्न पाउँछ ?

1599795320acution.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको संस्थापक सेयर लिलामीमार्फत बेच्ने भएको छ।  इन्स्योरेन्सले बैंकमा रहेको ५ लाख कित्ता संस्थापक सेयर आउँदो असोज २ गतेबाट लिलामीमार्फत बेच्न लागेको हो। लिलामीमा राखिएको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा...

1662798070ADBL-ad-ver-1.gif

स्थगित नेपाल इन्स्योरेन्सको वार्षिक साधारणसभाको मिति पुनः तय

1591513024Nepalg-Insurance.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण स्थगित नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरिएको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरेको हो। बैठकले वार्षिक साधारणसभा असार ५ गते...

नेपाल इन्स्योरेन्सको खुद नाफा रु. १३.४० करोड, ईपीएस रु. १६.३२

1588575660Nepal-Insurance.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले खुद नाफा २.६४ प्रतिशत बढाउन सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा १३ करोड ६ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीले खुद...

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

1584420848price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई कम्पनीका सेयरमूल्य समायोजन गरिएको छ।  नेप्सेले बोनस सेयरका लागि महिला सहयात्रा लघुवित्त र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै महिला सहयात्रा लघुवित्तको ६८२.७३ रुपैयाँ र नेपाल इन्स्योरेन्सको ३९६.१९ रुपैयाँ कायम गरेको...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुन–कुन, कति–कति?

1584336608book.jpg
काठमाण्डौ । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ।  महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। यी दुवै कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि मंगलबार (चैत ४) गतेदेखि बुक क्लोज...

नेपाल इन्स्यारेन्सद्वारा लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति ?

1578546743Nepal-insurance-NICL-fb.jpg
काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्यारेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश चुक्तापुँजी १...

नेपाल इन्स्योरेन्सले ७.५ प्रतिशत बोनस सेयर वितरण गर्ने

1564719251AGM.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशतले बोनस सेयर वितरण गर्ने मुख्य एजेन्डाका साथ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।  कम्पनीको सञ्चालक समितिको गत बुधबार बसेको बैठकले कम्पनीको ७० औं वार्षिक साधारणसभा आउँदो भदौ ५ गते गर्ने तय गरेको हो । बैठकले बोनस वितरण तथा...

नेपाल इन्स्योरेन्सको नगद लाभांश बिमा समितिद्वारा खारेज, सेयरधनी आफैंले कर तिर्नुपर्ने

1563083644thumbnail.png
काठमाण्डौ । नेपाल इन्स्योरेन्सले घोषणा गरेको ७.५ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ वितरण गर्ने भनिएको नगद लाभांश बिमा समितिले रोकेको छ ।  बोनस सेयरको कर प्रयोजनका लागि वितरण गर्ने भनिएको नगद लाभांश बिमा समितिले रोकेसँगै नेपाल इन्स्योरेन्सको बोनस पाउने सेयरधनीले कर भने आफैंले तिर्नुपर्ने भएको छ ।  यो कम्पनीको असार ५ गते बसेको...

नेपाल इन्स्योरेन्सद्वारा ७.५% बोनस सेयरको घोषणा

1561008380nepal-insurance.png
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडे आफ्ना सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  कम्पनीको असार ५ गते बसेको संचालक समितिको २८ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाबमा बाँडफाँडका लागि उपलब्ध रकमबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत वितरण गर्ने निर्णय गरेको हो...

नेपाल इन्स्योरेन्सको ६५% हकप्रदको बिक्री खुल्ला

1551761386nicl.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले मंगलबार(आज)देखि १० बराबर ६.५ अर्थात(६५ प्रतिशत)को दरले हकप्रद सेयरको बिक्री खुलाएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।  इच्छुक र योग्य सेयरधनीले चैत २५ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद...

नेपाल इन्स्योरेन्सको बीमाशुल्क ६०.२७ करोड, नाफा २६ प्रतिशत बढ्याे

1526180768nepal-insurance.jpg
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनको आवधिमा नेपाल इन्स्योरेन्सले खुद नाफा २५ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५ करोड ८ लाख ३४ हजार खुद मुनाफा आर्जन गरेको कम्पनीले यस वर्ष ६ करोड ८२ लाख पर्याएको छ । अघिल्लो त्रैमास सम्ममा कम्पनीले ४ करोड २७ लाख खुद मुनाफा आर्जन गरेकोे आइतबार सार्वजनिक कम्पनीको वित्तीय विवरणले उल्लेख...

लगानीकर्तालाई एकपछि अर्को हकप्रदको भारी बोकाउँदै नेपाल इन्स्योरेन्स

1522918792load.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई एकपछि अर्को गर्दै हकप्रदको भारी बोकाउने भएको छ ।  बैशाख ५ गतेदेखि सतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको यो इन्स्योरेन्सले आगामी बैशाख २१ गते ६९ औं वार्षिक साधारणसभा आह्वान गर्दै त्यहाँबाट थप ६५ प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव समेत पारित गर्न खोजेको हो ।  यो प्रस्ताव...

यस्तो आयो नेपाल इन्स्योरेन्स प्रगति विवरण

1518412570nepal-insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ४ करोड २७ लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ३ करोड ७८ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा कम्पनीको जगेडा कोष तथा बिमा कोष थप मजबुत भएको छ । अघिल्लो वर्ष १४ करोड ३८ लाख रहेको जगेडाकोष बढेर १६ करोड ६७ लाखको भएको छ भने ९ करोड ७६...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना