nepal life insurance

नेपाल लाइफ कुल बिमा शुल्क आम्दानीको ३२% बजार हिस्सा ओगट्न सफल, सेयरधनीका लागि ४८.५% लाभांश पारित

1558231349nlic1.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले कुल बिमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशतको बजार हिस्सा हासिल गरेको छ। देशका बिमा कम्पनीहरुको कुल बिमा शुल्क आम्दानीमा नेपाल लाइफ एक्लैको बजार हिस्सा ३२ प्रतिशतको हाराहारीमा पुगेको हो ।  यो कम्पनीको शनिवार वीरगञ्जमा सम्पन्न १९ औं वार्षिक साधारणसभामा आफ्नो वार्षिक...

प्रिमियम संकलनमा नेपाल लाइफको ४२% को छलाङ, जीवन बिमाकोष बढेर ५९.४६ अर्ब

1557718060nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा प्रिमियम संकलनमा छलाङ मारेको छ । यो अवधिमा नेपाल लाइफले १५ अर्ब १९ करोड प्रिमियम संकलन गरेको हो।  अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १० अर्ब ६९ करोड मात्र प्रिमियम संकलन गर्न सकेको थियो। यसरी प्रिमियम संकलनमा कम्पनीले ४२ प्रतिशतको छलाङ...

गत आर्थिक वर्षका लागि एजीएम आह्वान गर्ने पहिलो बिमा कम्पनी बन्यो नेपाल लाइफ

1556252067agm.png
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा आह्वान गर्ने पहिलो बिमा कम्पनी बनेको छ ।  यो कम्पनीको बैशाख १२ गते बसेको संचालक समितिको बैंठकले १९ औं वार्षिक साधारणसभा जेठ ४ गते शनिवारको दिन पर्साको वीरगञ्जस्थित होटल दियालो लर्डस प्लाजामा आह्वान गरेको हो ।  साधारणसभाले संचालक समितिले गरेको...

1660225348Smart-Muddati-900X100-px.gif

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’ सार्वजनिक, रू. ५० लाखसम्मको रिस्क कभर हुने

1553515394nlic.jpg
काठमाडौं । विगत १८ वर्षदेखि नेपाली जीवन बीमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो पटक विभिन्न घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ ।  कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमका बीच रू. ५०...

नेपाल लाइफको सेयरमा ओइरिए लगानीकर्ता, ५ दिनमा ९.३५% ले मूल्यवृद्धि

1551953507agm.gif
काठमाण्डौ । आकर्षक लाभांश पाउने आशामा नेपाल लाइफ इन्स्योरेन्सले विगत ५ दिनदेखि लोभलाग्दो कारोबार गरिरहेको छ ।  यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेसँगै यो कम्पनीको सेयर उठाउनेहरु बढेका हुन् ।  फागुन १५ गतेसम्म नेपाल लाइफ इन्स्योरेन्सको...

बम्पर लाभांशले नेपाल लाइफको सेयरमा खरीद चाप

1551596250nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स लिमीटेडले सेयरधनीलाई घोषणा गरेको आकर्षक लाभांशका कारण दोश्रो बजारमा कम्पनीको सेयरमा खरीद चाप देखिएको छ ।  बम्पर बोनसको लोभमा लगानीकर्ताले दोश्रो बजारमा यो कम्पनीको सेयर खरिदारीमा ध्यान दिंदा मूल्य समेत बढेको छ ।  आइतबार बजार खुलेको पहिलो एकघण्टामा कम्पनीको सेयरमूल्यमा करिब ४ प्रतिशतको...

सेयरधनीलाई नेपाल लाइफको डबल धमाका, कुल ४८.५% लाभांश प्रस्ताव

1551590451bonus1.jpg
काठमाण्डौ । जीवन बिमा कम्पनीहरुमध्ये आकर्षक र टप नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि लाभांशको डबल धमाका प्रस्ताव गरेको छ ।  यो कम्पनीको  फागुन १७ गते बसेको संचालक समितिको २८२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कुल ४८.५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर...

प्रिमियम संकलनमा नेपाल लाइफको छलाङ, जीवन बिमाकोष झन्-झन् बलियो

1549948406profit.jpg
काठमाण्डौ । जीवन बिमा कम्पनीहरुमध्येकै टप नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम संकलनबाट हुने आम्दानीमा छलाङ मारेको छ ।  यो कम्पनीले अघिल्लो वर्षको दोश्रो त्रैमासमा प्रिमियमबाट ७ अर्ब १४ करोड आम्दानी गरेकोमा यो वर्ष बढेर १० अर्ब ४७ करोडको उचाईमा पुगेको हो । कम्पनीले १० लाख ८० हजारमा सीमित बिमालेख संख्या बढाएर १२ लाख ९ हजार माथिको उचाई...

एनसीसी बैंकले नेपाल लाइफको बिमा पोलिसी बिक्री गर्ने

1542711591ncc-nlic.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमीटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ ।  एनसीसी बैंक आफ्ना शाखा सञ्जालमार्फत नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गर्न तयार भएको हो ।  यो सम्बन्धी सम्झौतामा मंसिर ३ गते हस्ताक्षर भएको हो ।  सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा...

नेपाल लाइफ इन्स्योरेन्सले बिमा शुल्क आर्जनमा हान्यो छलाङ

1542338417nlic.png
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४१ लाख खूद नाफा आर्जन गरेको छ ।  कम्पनीले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा खूद बिमा शुल्क आर्जन ५ अर्ब ४३ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन ३ अर्ब ७५ करोडमा सीमित थियो । कम्पनीले...

नेपाल लाइफको यस्तो प्रगति, बिमाशुल्क आर्जनमा छलाङ !

1534305341nlic1.jpg
काठमाण्डौ । जीवन बिमा कम्पनीहरुमध्येकै टप कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४७ करोड ९२ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको बिमांकीय मूल्यांकन पश्चात प्राप्त हुने मुनाफा गणना नगरिएको नाफा हो ।  कम्पनीले समीक्षा अवधिमा १६ अर्ब बढी बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष १२ अर्ब बढी बिमाशुल्क...

नेपाल लाइफमा संस्थापक सेयरको अनुपात १०% ले घट्यो, अब सर्वसाधारणको हिस्सा ४०%

1534082340nlic11.jpg
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक सेयरको हिस्सा १० प्रतिशतले घटाएको छ।  कम्पनीको १८ औं वार्षिक साधारणसभाबाट पारित भइसकेको संस्थापक सेयरको साबिकको सेयर अनुपातलाई १० प्रतिशत घटाउने बिषयलाई शनिवार बसेको संचालक समितिको बैठकले निर्णय गरेको हो ।  यो निर्णयसँगै अब नेपाल लाइफ इन्स्योरेन्समा संस्थापक सेयरधनीको स्वामित्व...

नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, नाफा ४३.५७ करोड

1525745862Nepal-Life-Insurance-logo-nepal-share-market.jpg
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ ।   विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको चैतसम्ममा खुद नाफा ४३ करोड ५७ लाख ८६ हजार ६ सय ३८ रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४० करोड ९६ लाख ७४ हजार ९ सय ७४ खुद नाफा आर्जन गरेको थियो । गत वर्षका तुलनमा...

नेपाल लाइफको ७०.५३ % लाभांश पारित, पूँजी संरचना पनि परिवर्तन

1523428185nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभाले आफ्ना सेयरधनीलाई ७०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बुधबार वीरगञ्जको होटल भिष्वामा सम्पन्न कम्पनीको १८ औं वार्षिक साधारणसभाले संचालक समितिबाट भएको प्रस्ताव बमोजिम ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । देशकै टप जीवन...

चैत २८ गते नेपाल लाइफको साधारणसभा, १० % संस्थापक सेयर साधारणमा रुपान्तरण हुने

1523251279nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले उसको १० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने भएको छ ।  देशकै टप जीवन बिमा कम्पनीको रुपमा स्थापित नेपाल लाइफले चैत २८ गते १८ औं वार्षिक साधारणसभा आह्वान गर्दै त्यहाँ कम्पनीको पूँजी संरचनामा परिवर्तन गरी १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव पारित...

भर्खरै

एनएमबी क्यापिटलको लापरबाहीले एभरेस्ट इन्स्योरेन्सको कारोबार नभएको खुलासा

एनएमबी क्यापिटलको लापरबाहीले एभरेस्ट इन्स्योरेन्सको कारोबार नभएको खुलासा

अर्थको जिम्मा पुस्करलाई, राजश्वमा दंगाल

अर्थको जिम्मा पुस्करलाई, राजश्वमा दंगाल

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा, थप जान्नुहोस्...

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा निःशुल्क डिम्याट, निःशुल्क सी-आस्बासहित ११.७९ लाखसम्मका निःशुल्क सुविधा, थप जान्नुहोस्...

मुक्तिनाथ विकास बैंकले ल्यायो न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुद्दति योजना

मुक्तिनाथ विकास बैंकले ल्यायो न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने मुद्दति योजना

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज : सीईओ केसी

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

सेबोनले तयार गर्यो मर्जरसम्बन्धी निर्देशिका, के–के छन् व्यवस्था ?(पूर्णपाठसहित)

सेबोनले तयार गर्यो मर्जरसम्बन्धी निर्देशिका, के–के छन् व्यवस्था ?(पूर्णपाठसहित)

प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने

प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने

प्राप्ति गर्दा कम्पनीको नाम परिवर्तन नहुने भए सेयर कारोबार नरोकिने

प्राप्ति गर्दा कम्पनीको नाम परिवर्तन नहुने भए सेयर कारोबार नरोकिने

मर्जर प्रयोजनका लागि अब बढीमा १५ दिन सेयर कारोबार रोक्का हुने

मर्जर प्रयोजनका लागि अब बढीमा १५ दिन सेयर कारोबार रोक्का हुने

ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

ग्लोबल इक्विटी फन्डले पायो विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

नेप्सेमा गिरावट जारी, ‘ब्याजदर र ४-१२को सेटलमेन्टको हल्ला चलाएर बजार घटाए’

नेप्सेमा गिरावट जारी, ‘ब्याजदर र ४-१२को सेटलमेन्टको हल्ला चलाएर बजार घटाए’

‘राष्ट्रबैंकको नीतिले १५%सम्म ब्याज बढ्दा ऋणीहरु मर्कामा’

‘राष्ट्रबैंकको नीतिले १५%सम्म ब्याज बढ्दा ऋणीहरु मर्कामा’

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?