nepal life insurance

नेपाल लाइफले बोलायो साधारणसभा, १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिने

1521343558nlic-final.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले उसको १० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने भएको छ ।  देशकै टप जीवन बिमा कम्पनीको रुपमा स्थापित नेपाल लाइफले आगामी चैत २८ गते १८ औं वार्षिक साधारणसभा आह्वान गर्दै त्यहाँ कम्पनीको पूँजी संरचनामा परिवर्तन गरी १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव...

नेपाल लाइफका सेयरधनी मालामाल: ४२ % सेयर र २८.५३ % नगद लाभांश वितरणको घोषणा

1519626421bonus.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि बोनस सेयर र नगद लाभांश वितरणको डबल अफर सार्वजनिक गरेको छ ।  यो कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको २६२ औं बैठकले कम्पनीको आगामी वार्षिक साधारणसभाको मितिमा तत्काल कायम रहने सेयरधनीका लागि आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट विद्यमान चुक्तापूँजीको ४२ प्रतिशतका दरले बोनस...

मुनाफामा नेपाल लाइफको ८३ % को छलाङ, सबै सूचकमा झन् मजबुत

1518326155profit.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा तथा अन्य अधिकांश सूचकमा छलाङ मारेको छ ।  यो कम्पनीले दोश्रो त्रैमासमा २७ करोड ९६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद नाफा १५ करोड ३० लाखमा सीमित थियो । यसरी कम्पनीले अघिल्लो वर्षको दोश्रो...

1660225348Smart-Muddati-900X100-px.gif

नेपाल लाइफको चन्द्रगढी उपशाखाको उद्घाटन

1511092647nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले जीवन बिमाको बजार बिस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक सेवा उपलब्ध गराउने उद्देश्यले झापा जिल्लाको चन्द्रगढीमा स्थापना गरेको उपशाखा कार्यालय बिमा समितिका निमित्ति कार्यकारी निर्देशक श्रीमान कार्कीले औपचारिक उद्घाटन गरेका छन् । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा...

नेपाल लाइफको कमाल: नाफामा २०१% र रिजर्बमा १४२९% को छलाङ

1510802433nlic.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योेरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । यो अवधिमा नेपाल लाइफले निकै ठूलो छलांग मार्दै १७ करोड ७४ लाख बढी खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा नेपाल लाइफको खूद नाफा ५ करोड ८९ लाखमा सीमित थियो । यो हिसाबले २०१ प्रतिशतले नाफा बढाएको हो...

नेपाल लाइफलाई बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड

1506252569nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार चौथो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड प्राप्त गरेको छ ।  न्यू बिजिनेस एज प्रा.लि.को आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७”को अवसरमा यस कम्पनीलाई सो अवार्डबाट सम्मानित गरिएको हो ।  कम्पनीले गत आ.व. २०७३/०७४ को अवधिमा बैदेशिक रोजगार...

पहिरोबाट मृत्यु बिमितलाई नेपाल लाइफबाट २४ घण्टामै मृत्यु दाबी भुक्तानी

1502712247Claim-Settlement.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परी मृत्यु भएका एक बिमित परिवारलाई घटनाको २४ घण्टाभित्रै मृत्युु दाबी रकम हस्तान्तरण गरेको छ ।  पहिरोमा परी ज्यान गुमाएकी सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.६ बस्ने बिमित स्व दुर्गाकुमारी खड्काका परिवारलाई १० लाख ३६ हजार रुपैयाँ...

नेपाल लाइफको इपीएस र पीई रेसियो देखेर तर्सिनु भो ? यस्तो छ वास्तविकता

1502693405img2.jpg
काठमाण्डौ । देशमा संचालित जीवन बिमा कम्पनीमध्येकै टप तथा बिमा बजारको हटकेक नेपाल लाइफ इन्स्योरेन्सले विमाङकीय मूल्याङ्कन अगाडि ४१ करोड ६५ लाख खूद नाफा कमाएको छ ।  अघिल्लो वर्ष विमाङकीय मूल्याङ्कन अगाडिको यस्तो नाफा ३२ करोड ७७ लाख रुपैयाँ थियो । यो हिसाबले नेपाल लाइफले विमाङकीय मूल्याङ्कन अगाडिको नाफामा २७ प्रतिशतको प्रगति हासिल...

गौरादहमा नेपाल लाइफको उपशाखा, ७५ वटै जिल्लामा पुग्ने उद्घोष

1500979348Gauradaha-Opening.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले झापाको गौरादहमा उपशाखा कार्यालय स्थापना गरेको छ ।  एक कार्यक्रमबीच सो उपशाखा कार्यालयको बिमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले औपचारिक उद्घाटन गरे ।  सो...

आर्थिक पत्रकारलाई नेपाल लाइफको अफर, ७.५० लाखको निःशुल्क जीवन बीमा

1493901639nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको १७ औं बार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आर्थिक पत्रकार समाज(सेजन)मा आवद्ध कुल २५४ जना आर्थिक पत्रकारहरुलाई जनही रु.२.५० लाख बीमाङ्क रहेको “स्मार्ट जीवन बीमा” निःशुल्क प्रदान गरेको छ ।   सो बीमालेखमा रु २.५० लाख बराबरको दुर्घटना बीमा...

टप बिमा कम्पनीको कमालको प्रगति, सेयरधनी मालामाल बन्नसक्ने !

1493702078high-profit.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । नेपाल लाइफले गत आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा खुद नाफातर्फ ७२ प्रतिशतको वृद्धि हासिल गर्दै  ४० करोड ९६ लाख पुर्याएको हो । अघिल्लो वर्ष यो अवधिमा कम्पनीको खुद नाफा २३ करोड ८०...

बिमितको घरमै १ करोड ८६ लाख बिमा रकम हस्तान्तरण

1491889838nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ निवासी बिमित स्व. मोतीबहादुर गुरुङ्गको परिवारलाई रु.१,८६,६५,५००(अक्षरेपी एक करोड छयासी लाख पैसठ्ठी हजार पाँच शय) हस्तान्तरण गरेको छ ।  मृत्यु दाबी भुक्तानीलाई बीमितको घरदैलोमा नै उपलब्ध गराई आम मानिसमा जीवन बीमाप्रति सकारात्मक धारणा...

दैनिक १० रुपैयाँ बचत गरी १० लाखको मालिक बन्ने नेपाल लाइफको स्मार्ट अफर

1491735115Product-launch.jpg
काठमाण्डौ । तपाईको दैनिक चियानास्ता खर्च कति हो ? न्यूनतम १ सय रुपैयाँ त पक्कै होला । यो खर्चबाट दैनिक १० मात्र बचाएर लगानी गर्नुहोस्, तपाई १० लाखको मालिक बन्नुहुनेछ ।  हो यस्तै स्मार्ट अफर नेपालकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको छ ।  नेपाल लाइफ इन्स्योरेन्सले “स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस”...

पोखरामा नेपाल लाइफको क्षेत्रीय कार्यालय, व्यवसाय बिस्तारको योजना

1491726671nlic.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा क्षेत्रीय कार्यालयको संचालनसँगै सेवा बिस्तारको कार्य थालेको छ । आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउन तथा शाखा कार्यालयहरुको सशक्तिकरणबाट जीवन बीमा व्यवसायको बजार बिस्तार गर्ने उद्देश्यले क्षेत्रीय कार्यालय पोखरा स्थापना गरिएको...

नेपाल लाइफको एफपीओ : १.६५ लाखले पाए, ९० हजार रित्तै !

1488539133fpo.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले ३० लाख ९६ हजार कित्ता एफपीओको बाँडफाँड शुक्रबार बिहान गरेको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले काठमाण्डौको नक्सालस्थित स्टार भेन्यूमा बिहान ८ः३० बजे एफपीओको अन्तिम बाँडफाँडको काम टुंग्याएको हो ।  साना लगानीकर्ता, जसले  १० कित्तादेखि ३० कित्तासम्मका लागि आवेदन दिएका थिए, उनीहरुका...

भर्खरै

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

रिडी पावरको सेयर सोमबारबाट कारोबार आउने, ओपनिङ रेन्ज कति ?

रिडी पावरको सेयर सोमबारबाट कारोबार आउने, ओपनिङ रेन्ज कति ?

दराजमल फेस्ट घोषणा: प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छुट

दराजमल फेस्ट घोषणा: प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छुट

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, ब्याजदरमा बैंकहरुले के गर्लान् ?

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, ब्याजदरमा बैंकहरुले के गर्लान् ?

नबिल बैंकद्वारा खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

आइएमईको ‘घन्टी बज्यो’ अफर: आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

आइएमईको ‘घन्टी बज्यो’ अफर: आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

ग्राउन्ड जिरो: ‘सेयर बजारमा ‘भाउ’ नै भगवान हो, गल्तीबाट सिक र उधारोमा कारोबार नगर’

ग्राउन्ड जिरो: ‘सेयर बजारमा ‘भाउ’ नै भगवान हो, गल्तीबाट सिक र उधारोमा कारोबार नगर’

नीतिविपरीत दरबन्दी थप्न माग गर्दै अर्थमा सेबोनको पत्र, सम्बन्धित विभागलाई जानकारी नै छैन

नीतिविपरीत दरबन्दी थप्न माग गर्दै अर्थमा सेबोनको पत्र, सम्बन्धित विभागलाई जानकारी नै छैन

झुनझुनवालाका सेयर मन्त्र, ‘बजारमा सधैँ अवसर हुन्छ, तर सबैका लागि होइन’

झुनझुनवालाका सेयर मन्त्र, ‘बजारमा सधैँ अवसर हुन्छ, तर सबैका लागि होइन’

भदौमा के होला बैंक ब्याजदर ? भोलि निर्णय हुने

भदौमा के होला बैंक ब्याजदर ? भोलि निर्णय हुने

कम सेयर दिन खोजेको भन्दै सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी

कम सेयर दिन खोजेको भन्दै सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्–‘मनोवैज्ञानिक डरले बजारमा दबाब’

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्–‘मनोवैज्ञानिक डरले बजारमा दबाब’

प्रतिनिधिसभाबाट ‘बीमा विधेयक’ पारित

प्रतिनिधिसभाबाट ‘बीमा विधेयक’ पारित