Nepal Oil Cooperation

डिजिटल भुक्तानी प्रणालीमा जोडियो नेपाल आयल निगम

1626935482NOC.jpg
काठमाण्डौ । नेपाल आयल निगमले एनसीएचएलको प्रणालीमार्फत भुक्तानी संकलन गर्ने व्यवस्थासहितको एसएपी प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ।  यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आईपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाहरुको शाखामार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन्।  औपचारिक थालनीको चार...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको मूल्य पनि बढाइयो

1625625002petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ।  निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो। योसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १२९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ११२ रुपैयाँ पुगेको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा पनि इन्धनको मूल्य बढ्यो

1624516547noc.jpg
काठमाण्डौ। नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ निरन्तर बढिरहेकोले नेपालमा पनि इन्धनको मूल्य वृद्धि जनाएको छ।  निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

घट्यो अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य, वायुसेवा निगमद्वारा भाडामा कटौती

1623053999NOC.jpg
काठमाण्डौ । नेपाल आयल निगमले अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आइतबार भएको छलफलपछि अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाउने विषयमा सहमति बनेको थियो। सोहीअनुसार निगमले आइतबार...

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

1617589938petro.jpg
काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। जसअनुसार अब पेट्रोल प्रतिलिटर मूल्य १२० र डिजल तथा मट्टीतेल १०३ रुपैयाँ कायम भएको छ।  यसअघि गत चैत ३ गते...

आयल निगमको बागमती प्रादेशिक कार्यालयका नवनिर्मित पूर्वाधारहरुको उद्घाटन

1615106964Nepal-Oil-Corporation.jpg
काठमाण्डौ । कामाण्डौको चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालयको स्तरोन्नतिसँगै निर्माण गरिएका नयाँ पूर्वाधारहरुको उद्घाटन गरिएको छ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शनिबार प्रादेशिक कार्यालयको स्तरोन्नतिसँगै निर्माण गरिएका नयाँ पूर्वाधारहरुको उद्घाटन गरिएको हो।...

16322241621224X123.gif

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, केको कति पुग्यो ?

1614653171Petrol.jpg
काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।  निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो। यसअघि गत फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो। डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ तथा आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटरमा ५ रुपैयाँले...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कसको कति भयो ?

1613530312Oil.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले एक सातामै दोस्रोपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा २/२ रुपैयाँले बढाएको जनाएको छ। यो मूल्यवृद्धिसँगै काठमाण्डौ उपत्यकामा पेट्रोल...

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरि बढ्यो, एलपी ग्यास पनि प्रतिसिलिन्डर रु. १४०० पुग्यो

1613017909NOC.jpg
काठमाण्डौ । नेपाल आयल निगमले यो महिनामै दोस्रोपटक पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढाएको छ। गत माघ ६ गतेमात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले माघ २८ गते बुधबार राति १२ बजेबाट लागू हुने गरी पुनः वृद्धि गरेको हो। निगमले हवाई इन्धनबाहके पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। यसअघि माघ ६ गते पनि निगमले पेट्रोल,...

भर्खरै

सरकारले उपचार खर्च दिने भएपछि मेरुदण्ड पक्षघात भएका बिरामी खुसी, अर्थमन्त्रीलाई दिए धन्यवाद

सरकारले उपचार खर्च दिने भएपछि मेरुदण्ड पक्षघात भएका बिरामी खुसी, अर्थमन्त्रीलाई दिए धन्यवाद

मध्य भोटेकोशीको पहिलो चरणको आईपीओ बाँडफाँड भोलि

मध्य भोटेकोशीको पहिलो चरणको आईपीओ बाँडफाँड भोलि

अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुलाई एक बोतल पानी फ्री

अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुलाई एक बोतल पानी फ्री

‘आइएमई डबलको डबलको डबल’ अफरका साप्ताहिक विजेता घोषित, केशव र विशालले पाए दोब्बर रकम

‘आइएमई डबलको डबलको डबल’ अफरका साप्ताहिक विजेता घोषित, केशव र विशालले पाए दोब्बर रकम

महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान : दुई जिल्लामा कमिटी गठन

महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान : दुई जिल्लामा कमिटी गठन

लाभांशको सिजनमा किन घट्यो सेयर बजार ? यसो भन्छन् जानकार

लाभांशको सिजनमा किन घट्यो सेयर बजार ? यसो भन्छन् जानकार

सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’ योजना, दराजबाट सामान किन्दा विशेष छुट

सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’ योजना, दराजबाट सामान किन्दा विशेष छुट

घट्यो हेटौँडा सिमेन्टको मूल्य, अब प्रतिबोरा रु. ७००

घट्यो हेटौँडा सिमेन्टको मूल्य, अब प्रतिबोरा रु. ७००

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैन : ढकाल

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैन : ढकाल

मानुषी लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

मानुषी लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

दसैँका लागि सोमबारबाट अग्रिम टिकट बुकिङ खुल्दै, कुन रुटको भाडा कति ? (सूचीसहित)

दसैँका लागि सोमबारबाट अग्रिम टिकट बुकिङ खुल्दै, कुन रुटको भाडा कति ? (सूचीसहित)

नेपालमै पहिलोपटक केएफएले ल्यायो ९ स्तम्भसहितको बीसीएसआईटी

नेपालमै पहिलोपटक केएफएले ल्यायो ९ स्तम्भसहितको बीसीएसआईटी

भोलिबाट आउँदैछ बुद्धभूमि नेपाल हाइड्रोपावरको रु. ८ करोडको आईपीओ

भोलिबाट आउँदैछ बुद्धभूमि नेपाल हाइड्रोपावरको रु. ८ करोडको आईपीओ

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?