अर्थमन्त्री खनालको बैंक तथा वित्तीय क्षेत्रका नियामक प्रमुखहरुसँग भेटवार्ता
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरुसँग भेटवार्ता गरेका छन् । सोमबार अर्थमन्त्रालयमा अर्थमन्त्री खनालले नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डका प्रमुखहरुसँग भेटवार्ता गरेका हुन् । अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल समेतको उपस्थिति रहेको उक्त भेटघाटमा नेपाल राष्ट्र बैकका गभर्नर...

