पुनर्बीमा कम्पनीको चुक्तापूँजी वृद्धिको समायावधि थप गर्ने तयारीमा प्राधिकरण, तत्कालै हकप्रद नआउने
काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुको चुक्तापूँजी बृद्धि गर्ने समयावधि सकिनै लागेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सले २०८२ माघ मसान्तसम्म २० अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनुपर्नेछ ।प्राधिकरणको डेडलाइन सकिन अब एक सातामात्रै बाँकी रहँदा दुई पुनर्बीमा कम्पनीले भने हालसम्म चुक्तापूँजी बृद्धिको प्रक्रिया अघि...

