अर्थमन्त्रीको ‘सरप्राइज प्याकेज’ कुर्दै लगानीकर्ता, बजारमा आशा र आशङ्काको दोहोरो मनोविज्ञान
काठमाण्डौ। लगातारको गिरावटले थलिएको सेयर बजारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुधारको विशेष प्याकेज ल्याउने घोषणा गरेपछि आशाको झिनो किरण देखिएको छ। बजारले शुक्रबार र सोमबार सकारात्मक प्रतिक्रिया जनाए पनि लगानीकर्ता अझै ढुक्क हुन सकेका छैनन्।अर्थमन्त्री वाग्लेले साताभित्रै पूँजीबजारका समस्या सम्बोधन गर्ने विशेष प्याकेज सार्वजनिक गर्ने बताएका थिए। त्यसपछि बजारको...

