शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ४ अर्ब ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
TRENDING
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ४ अर्ब ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
काठमाण्डौ । लगानीकर्ताको चर्को विरोध र प्रदर्शनपछि पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले कारोबारको अन्तिम १५ मिनेटको औसत नियम तथा कारोबार प्रणालीमा रहेको एमकेटी अप्सनको विषय अध्ययन थालेको छ। धितोपत्र बोर्डको सुपरीवेक्षण विभागअन्तर्गत एउटा कमिटी गठन गरेर अन्तिम १५ मिनेट औसत सम्बन्धी नियम तथा टिएमएसमा रहेको एमकेटी अप्सन, यी दुई फिचर्सले दोश्रो बजारमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नेप्सेको नाम दुरुपयोग गरेर भईरहेको विभिन्न प्रकारका ठगी तथा जालसाजीबाट बच्त तथा सचेत रहन आग्रह गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । केहि समययता नेप्सेको नाममा सामाजिक सञ्जालहरुमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप, सेयर किनबेचका सिफारिस, नक्कली भिडियोअडियो लगायतका झूठा दाबीहरू देखिन...
काठमाण्डौं । नवनियुक्त सीईओ चूडामणि चापागाईंले नेप्सेमा आईटीको विकासमा विशेष ध्यान दिंदै बिश्वमा चलेको नयाँ रणनीतिक साझेदार भित्र्याउने बताएका छन् । आफूले अब अन्तराष्ट्रिय साझेदार भित्र्याएर उपलब्ध सूचनाहरु पारदर्शी हुने गरी काम गर्ने पनि बताए । आज नेप्सेमा पदबाहाली गर्दै चापागाईले यस्तो बताएका हुन् । उनले भने,‘नेप्सेमा टीम वर्क गर्दै ऐन/कानूनभित्र रहेर...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)नियुक्तिको लागि दरखास्त आह्वान गरिएको छ । नेप्सेको सीईओ पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । सीइओ पदका लागि फागुन १८ गतेसम्म आवेदन दिनु पर्नेछ । इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको सिंहदरबारमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।
-अम्बिकाप्रसाद पौडेल(सेयर बजारका भेटेरान लगानीकर्ता) सेयर बजारको अहिलेको पोजिसन के हो ?-अहिले बजारको अवस्था सामान्य हो । दीर्घकालीन लगानीकर्ताले राम्रा स्क्रिप्ट हेरेर लगानी गर्ने बेला पनि हो । जुन–जुन कम्पनीको नेटवर्थ राम्रो छ, रिटर्न राम्रो छ, पीई रेसियो १५ वा त्यो भन्दा तल छ, त्यस्ता कम्पनीको सेयर किन्ने सबैभन्दा उपयुक्त समय पनि हो ।
काठमाण्डौं । तीन हजारको विन्दुबाट घट्न थालेको बजारमा पछिल्ला केहीदिन सधैं कारोबार अवधिको अन्तिम समयमा एकाएक बिक्री दवाब सिर्जना हुने गरेको छ । प्रायः कारोबार सुरु भएपछि लगातार बढिरहेको बजार अन्तिम एकघण्टामा भने घट्न थालेर उच्च अंकको गिरावटका साथ बन्द हुने प्रवृति दोहोरिएको देखिन्छ । आज साताको पहिलो कारोबार दिन पनि पहिलो तीनघण्टा बढोत्तरीको लयमा कुदेको बजार २ बजेपछि...
काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य हरि ढकालसहितका सेयर बजारमा सक्रिय लगानीकर्ताको एक समूहले अर्थमन्त्रीलाई भेटी बजार सुधारका लागि ७ बुँदे सुझाव पेश गरेको छ । ढकाल नेतृत्वको समूहले अवैज्ञानिक तरिकाले गणना गरेको पूँजीबजारको बजार पूँजीकरणले जनमानसमा गलत सन्देश दिएको उल्लेख गर्दै तथ्यपरक भई वैज्ञानिक तरिकाले बजार पूँजीकरण गणना गरी समायोजन गर्नुपर्ने लगायतका सुझाव पेश...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निकटका लगानीकर्ता, सांसद र निजी क्षेत्रका प्रतिनिधिहरुलाई बोलाएर सेयर बजारको उत्साह कम हुन नदिन निर्देशन दिएका छन् । केही दिनअघि उनले बालुवाटारमा पार्टी निकटका लगानीकर्ताहरुलाई छलफल गर्न बोलाएका थिए । प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यका अनुसार छलफलमा एमाले निकट सेयर लगानीकर्ता, निजी क्षेत्रका प्रतिनिधि, सेयर...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिले बजारमा राम्रो उत्साह ल्याएको भन्दै यसलाई कायम राखेर जानुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा एक छलफलका क्रममा सरकारका सचिवहरुलाई निर्देशन दिंदै प्रधानमन्त्रीले मौद्रिक नीतिबाट बजारमा आएको उत्साहलाई कम हुन दिन नहुने विचार व्यक्त गरेका हुन् ।
काठमाण्डौं । सरकारले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक बर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको छ । यस वर्षको बजेटलाई पनि गत वर्षहरु झै पूँजीबजारका लगानीकर्ताले निकै चासोपूर्वक हेरेका थिए । तर, सरकारको नीति तथा कार्यक्रममा पूँजीबजारलाई सामान्य सम्बोधन मात्रै गरेकोमा बजेटमा समेत त्यही रबैयाले निरन्तरता पाएको देखिएको छ । पूँजीबजारका लगानीकर्ताहरुको...
काठमाण्डौ । नयाँ स्टक एक्सचेञ्जको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि बाटो खुल्ने गरि अध्ययन प्रतिवेदन सरकारलाई पेश गरेको छ । समितिका संयोजक चिन्तामणि सिवाकोटिका अनुसार अध्ययन समितिले वैशाख १३ गते नै सरकारलाई अध्ययन प्रतिवेदन पेश गरेको हो । सरकारले २०८० साल माघ ९ गते सिवाकोटी संयोजक रहने गरि तीन सदस्य समिति बनाएको थियो । उक्त समितिले विभिन्न विकल्पसहित...
काठमाण्डौ । सधैं झै यो साताको पहिलो कारोबार दिन हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यो साता हामीले ज्ञानेश्वर र कालिकास्थान आसपासका ब्रोकर हाउसहरुमा पुगेर ग्राउण्ड लेभलका लगानीकर्ताको मनोविज्ञान बुझ्ने कोशिश गर्यौं । बिहान ११ नबज्दै सबैभन्दा पहिले ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज(स्टक ब्रोकर...
काठमाण्डौ । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले सूचीकृत कम्पनीको सेयरमा २९ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालु आवको माघ महिनासम्ममा म्युचुअल फण्डहरुले विभिन्न कम्पनीहरुमा २९ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ लगानी गरेका हुन् । तथ्याङ्कअनुसार म्युचुअल फण्डहरुले सबैभन्दा बढी वाणिज्य बैंकको सेयरमा लगानी गरेका छन् । फण्डहरुले कुल लगानीको २२.५८ प्रतिशत अर्थात् ६ अर्ब ६८ करोड...
काठमाण्डौ । सेयर बजारमा रौनक आउन नसके पनि डिम्याट खाता खोल्नेको संख्या भने दिनहुँ बढिरहेको छ। पछिल्लो समय सेयर बजार उत्साहजनक ढंगले बढ्न सकेको छैन । सरकारको अस्थिर नीति तथा सत्ता परिवर्तनको खेलले बढेको अन्यौलको छायाँ बजारमा समेत देखिरहेको छ । तर, डिम्याट खाता खोलेर बजारमा प्रवेश गर्नेको संख्या भने दिनहुँ बढिरहेको देखिएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को नयाँ इन्डेक्स नेप्से ३० आउने कुनै छाँटकाट देखिएको छैन । नयाँ इन्डेक्सको कार्यविधि बनेको ६ महिना बितिसक्दा पनि सञ्चालनमा आउने कुनै लक्ष्यण नदेखिएको हो । नेप्से–३० का लागि आवश्यक कार्यविधि गत भदौ २५ गते आफ्नो सञ्चालक समितिबाट पास गरेको थियो । त्यसबेला नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेप्से–३० व्यवस्थापनका लागि ७ सदस्यीय...
काठमाण्डौ । ठगीका विभिन्न माध्यम र शैलीका बारेमा तपाई हामीले सुन्दै आएका छौं । प्रविधिको बढ्दो प्रयोगसँगै ठगीका रुप, शैली र माध्यम पनि परिवर्तन हुँदै गइरहेका छन् । नेपालको सेयर बजारमा पनि ठगहरुकै बिगबिगी छ । नेपालमा मात्र होइन, विश्वभर सोझालाई ठगेर करोडौ कमाउने जमातको कमी छैन । नेपालमा केही ठगहरुले विगमा सोझालाई ठग्न कुनै कम्पनी विशेष नै खडा गरेर मालामाल बनाउने झूठा...
काठमाण्डौ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा गैरकानूनी ढंगले कब्जा गरेको आरोपमा व्यवसायी अरुण चौधरीलाई पक्राउ गरिएको विषयप्रति सबै निजी क्षेत्रका संघसंगठनले आपत्ति जनाए । उनीहरुमध्ये कतिपयले निजी क्षेत्रका व्यवसायी कानून मान्न तयार रहेका र सरकारले कुनै पनि विषयमा अनुसन्धान गर्न चाहँदा सहयोग गर्न तयार रहेको अवस्थामै हठात धरपकड गरेर अपराधीलाई झै व्यवहार गर्न नहुने र...
काठमाण्डौ । मर्जर र प्राप्तिलाई प्रोत्साहन गर्न विगतमा दिइएको ५ प्रतिशत आयकर छुट उठाउनका लागि कर कार्यालयले सम्बद्ध निकायहरुमा तागेता गर्न थालेको छ । आन्तरिक राजश्व विभागले विगत एकदशभन्दा बढी समयदेखि दिइएको ५ प्रतिशत आयकर छुट उठाउन करछुटसम्बन्धी व्यवस्थाको अपव्याख्या गर्दै सम्बद्धहरुलाई डेटा उपलब्ध गराउन भन्दै बारम्बार तागेता गर्न थालेको हो । बैंक तथा वित्तीय...
काठमाण्डौ । पछिल्लो समय नेपालको सेयर बजारमा व्यापक रुपमा कर्नरिङ हुन थालेको छ । सप्लाई कम भएका कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भइरहँदा समेत सम्बद्ध निकायहरु चूप छन् । नियामक कमजोर भूमिकामा रहेको मौकामा विभिन्न गिरोहहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको सेयरमूल्यमा दैनिकजसो पोजिटिभ सर्किट लगाई भाउ रकेट झै उडाइरहेका छन् ।चलखेल गर्ने गिरोहले कमजोर कम्पनीकै सेयरमा...
काठमाण्डौ । सधैं झैं यो साताको पहिलो कारोबार दिन पनि हामीले विभिन्न ब्रोकरहाउस पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यो साता हामी त्रिपूरेश्वर, सुन्धारा र न्यूरोडका ब्रोकरहाउसमा पुग्यौं । सबैभन्दा पहिले ११ नबज्दै त्रिपूरेश्वरस्थित इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल कम्पनी(स्टक ब्रोकर नम्बर ५३)मा पुग्यौं ।बिहान हामी यहाँ पुग्दा बजार...
काठमाण्डौ । साता कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता सबै कारोबार दिनमा बजार राताम्मे भयो । अघिल्लो साता २१५५.८२ अंकमा बन्द भएको बजार यो साता २०८४.०९ अंकमा बन्द भयो । यस हिसाबले यो साता ७१.७९ अंकले नेप्से घट्यो । अघिल्लो साता भने बजार ६६.८३ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा २६ अर्ब कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता ३१.४२ अर्ब थियो । यस हिसाबले यो...
काठमाण्डौं । पछिल्लो समय चन्द्रागिरी हिल्सको सेयर दोस्रो बजारमा निकै चर्चामा छ । यो कम्पनीको संस्थापक सेयरको लकिङ पिरियड खुलेदेखि नै लगातार २ दिन पोजिटिभ सर्किट लागेको छ । बिहीबारको कारोबारमा पनि यो कम्पनीमा केही अस्वभाविक खरिद अर्डर देखिएको छ । यो कम्पनीको चुक्तापुँजी नै जम्मा डेढ अर्ब रुपियाँ रहेको छ । अर्थात नेप्सेमा कम्पनीको डेढ करोड कित्ता सेयर सूचीकृत छन् ।...
काठमाण्डौ । बजार आज(बुधबार) पनि करेक्सन भएको छ । यो दिन सेयर बजार परिसूचक(नेप्से) १०.२५ अंकले करेक्सन भई २०८८.०४ मा सीमित बन्न पुगेको हो ।बुधबारसहित बजार लगातार छैठौं दिन पनि घटेको हो । यो अवधिमा सेयर बजार परिसूचक ८७.१३ अंकले घटिसकेको छ । कतिपय कम्पनीहरुको वित्तीय विवरण अपेक्षितभन्दा खराब आउँदा र कतिपयको विषयमा भने भ्रम फैलाइँदा बजारमा बिक्री चाप बढ्दै गएको देखिएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.