आईतवार, भाद्र २३,२०८१ 06:50:09
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 06:50:09
बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजार ‘डेड क्याट बाउन्स’ भएको पुष्टि, अबको सम्भावना कस्तो ?
STOCK MARKET

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजार ‘डेड क्याट बाउन्स’ भएको पुष्टि, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज नेप्से परिसूचक ९० अंकले घट्दा करिब १३ अर्बको सेयर कारोबार भएको छ । प्राविधिक  रुपमा आजको बजारलाई नियाल्दा आज पनि बजारले बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामाना गरेको छ ।  यस अघि पनि बजारले गत भदौ १२ गते मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको थियो । योसँगै सोमबारको १२७ अंकको बढोत्तरी, डेढ क्याट बाउन्स भएको पुष्टि भएको छ । बजारले यहाँ डेली बेसमा इभिनिङ स्टार...

नेप्सेको चार्टमा बन्यो बुलिस इन्गल्फिङ प्याट्रन, अबको टार्गेट कति ?
STOCK MARKET

नेप्सेको चार्टमा बन्यो बुलिस इन्गल्फिङ प्याट्रन, अबको टार्गेट कति ?

काठमाण्डौ ।  केही समयदेखि ओरालो लागेको सेयर बजारमा आज भने १२७ अंकको बढोत्तरी आएको छ । योसँगै नेप्सेको चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ ।  बुलिस इन्गल्फिङ भनेको मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पुरै ढाक्ने गरी (यसको अर्थ अघिल्लो...

आरएसआईमा न्यूट्रल जोनबाट पनि तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?
STOCK MARKET

आरएसआईमा न्यूट्रल जोनबाट पनि तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । साताको पहिलो कारोबारमा आज सेयर बजारमा करिब २ प्रतिशतको गिरावट आएको छ ।  यो गिरावटसँगै नेप्से परिसूचक २६९६ विन्दुमा बन्द भएको छ ।  पछिल्लोपटक लगातार एक हजार अंकले बढेको बजारमा हालको करेक्सन सामान्य नै मान्न सकिन्छ । किनकी बजार घटेता पनि हालसम्म पनि बजारले फिवोनासीको ०.३८ प्रतिशतको करेक्नस भन्दा माथि नै रहेको छ । फिवानासीको आधारमा एकपटक बढेको बजार यदि ०.६१...

बोलिङ्गरको मध्य ब्याण्डबाट पनि तल खस्यो नेप्से, अबको सपोर्ट कति–कतिमा ?
STOCK MARKET

बोलिङ्गरको मध्य ब्याण्डबाट पनि तल खस्यो नेप्से, अबको सपोर्ट कति–कतिमा ?

काठमाण्डौ । आज पनि सेयर बजारमा दिनभरजसो उतारचढाव कायम नै रह्यो । पछिल्लो समय ३ हजारबाट करेक्सन आएको बजारमा आज पनि करेक्सन आयो । बजार घट्दै जाँदा भोल्युम पनि घट्दै गएको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट पनि तल खसेको छ ।  यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । केही समय पहिले अपर ब्याण्डसँगै हिंडेको बजार आज मध्य ब्याण्डबाट...

बुल बजारमा पहिलो पटक  म्याक्डीमा बन्यो बियरिस क्रसओभर, कति–कतिमा छ अबको सपोर्ट ?
STOCK MARKET

बुल बजारमा पहिलो पटक म्याक्डीमा बन्यो बियरिस क्रसओभर, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । आज नेप्सेमा करिब २० अर्बको कारोबार भएको छ । बजार घट्दा कारोबार भने बढेको छ । जसलाई राम्रो मान्न सकिन्न । यो भनेको लगानीकर्ताले बजार घटेका बेला सेयर बेचेको भन्ने हो । आज बाजरले यस अघिको बलियो सपोर्ट २९४५ विन्दुलाई पनि ब्रेक गरेर बन्द भएको छ ।  बजारले यस अघि बनेका ग्रेभ स्टोन डोजिलाई पनि आज भ्यालिड गरको छ । योसँगै आज नेप्समा बियरिस मारुब्ुजु क्याण्डल बनेको छ ।...

साताको अन्तिम कारोबारमा नेप्सेमा बन्यो ‘ग्रेभस्टोन डोजी’, ट्रेन्ड रिभर्सलको संकेत
STOCK MARKET

साताको अन्तिम कारोबारमा नेप्सेमा बन्यो ‘ग्रेभस्टोन डोजी’, ट्रेन्ड रिभर्सलको संकेत

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ ।बजारलाई क्यान्डल स्टिकबाट प्राविधिक रुपमा हेर्दा आज नेप्सेको चार्टमा ‘ग्रेभस्टोन डोजी’बनेको छ । अंग्रेजीको अक्षर टी आकारलाई उल्टाउँदा बन्ने मैनबत्तीको आकारलाई ग्रेभस्टोन डोजी भनिन्छ । यदि सेयरको सुरु, न्यून र अन्तिम मूल्यबराबर तथा अधिकतम मूल्य बढी भएमा ग्रेभस्टोन डोजी बन्छ ।

३ हजारको विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
STOCK MARKET

३ हजारको विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । गत साताको अन्तिम कारोबारमा ३ हजार ४१ को विन्दुसम्म पुगको बजार त्यस यता ३ हजाार माथि टिक्न सकेको छैन । त्यस यता बजारमा लगातार २ वटा  वियरिस प्रकृतिका क्याण्डल बनेका छन् ।  आज बजार झिनो अंकले बढ्दा कारोबार भने अघिल्ला कारोबारमा भन्दा करिब १० अर्बले घटेको छ । बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा बजारले बिस्तारै अपर ब्याण्ड छोड्दै गएको देखिन्छ । तर अन्तिमका २ वटा...

बोलिङ्गरको अपर ब्याण्डमा बनेको ‘शुटिङ स्टार भ्यालिड’, अबको सम्भावना कस्तो ?
STOCK MARKET

बोलिङ्गरको अपर ब्याण्डमा बनेको ‘शुटिङ स्टार भ्यालिड’, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा ३४ अंकले घटेर बन्द भयो । आज बजार घट्दा करिब २९ अर्बको कारोबार भयो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा यसअघि बनेको शुटिङ स्टार प्रकृतिको क्याण्डल भ्यालिड हुन पुगेको छ ।  यस्ता क्याण्डलहरु भ्यालिड र इन्भ्यालिड दुवै हुने गर्छन् । आज बोलिङ्गरको अपर ब्याण्डमा बनेको शुटिङ स्टारलाई रातो वियरिस...

यो साता बजारमा सामन्य वृद्धि, नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी ’
STOCK MARKET

यो साता बजारमा सामन्य वृद्धि, नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी ’

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ कारोबारमा बजार ३ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ७५५ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७६६.३८ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १०.७६ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजार १८७ अंकले बढेको थियो ।  भोटो जात्राको कारण बजार आइतबार बन्द रहेको थियो । साताको ४ कारोबार दिनमा ३ दिन बजार...

बोलिङ्गरको अपरब्याण्डमा बन्यो ‘शुटिङ  स्टार’, अब बजार के होला ?
STOCK MARKET

बोलिङ्गरको अपरब्याण्डमा बन्यो ‘शुटिङ स्टार’, अब बजार के होला ?

काठमाण्डौ । नेप्सेले हाल २८१५ को विन्दुमा पाँच कारोबार दिनदेखि प्रतिरोधको सामना गरिरहेको छ ।  बजार बढेता पनि अघिल्लो साताको अन्तिम कारोबारबाट बजार केही धरमाराएको देखिन्छ । तर बजारमा कारोबार रकम भने मजबुुत नै रहेको छ ।  यो साताको चार कारोबार दिनमा बजार २८१५ को विन्दुभन्दा माथि जान सकेन ।  आज बजारले बोलिङ्गर ब्याण्डको अपरब्याण्डमा शुटिङ स्टार प्रकृतिको क्याण्डल बनाएको छ...

दैनिक बढेको बजारको अबको सम्भावना प्राविधिक रुपमा कस्तो ?
STOCK MARKET

दैनिक बढेको बजारको अबको सम्भावना प्राविधिक रुपमा कस्तो ?

काठमाण्डौ । साताको दोस्रो कारोबर दिन आज नेप्सेमा दोहोरो अंकले सुधार आएको छ । बजारमा सुधार आँउदा कारोबार पनि १७ अर्ब माथि भएको छ । आज एक सय अंकले उत्तार चढाव आएको छ ।  बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा हाल अपर ब्याण्ड र लोअर ब्याण्डको दूरी बढेको छ । आज बजार बढेता पनि मूल्य रेखाले अपर ब्याण्ड छाडेको छ । यस कारण यदि आगामी कारोबारमा बजार २७३५ को विन्दु भन्दा माथि–माथि टिकेर...

बजार घट्दा वाणिज्य बैंक समूहमा बन्यो ‘शुटिङ स्टार’, प्राविधिक रुपमा कुन समूह कस्तो ?
STOCK MARKET

बजार घट्दा वाणिज्य बैंक समूहमा बन्यो ‘शुटिङ स्टार’, प्राविधिक रुपमा कुन समूह कस्तो ?

काठमाण्डौ । पछिल्लो समय नेप्सेमा दैनिक उच्च कारोबार भईरहेको छ । विसं २०७८ साल साउन ३१ गते हालसम्मकै उच्च कारोबार भएपछि आज नेप्सेमा करिब २० अर्बको कारोबार भएको छ । २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  अहिले कारोबार तथा भोल्युमको आधारमा बजार मजबुत नै देखिन्छ । तर घट्दो बजारमा कारोबार बढ्नुलाई भने राम्रो मानिदैन । बोलिङ्गर ब्याण्डमार्फत...

इचिमोकु क्लाउडमा नेप्से बुलिस, बजार अझै बढ्ने नै हो त ?
STOCK MARKET

इचिमोकु क्लाउडमा नेप्से बुलिस, बजार अझै बढ्ने नै हो त ?

काठमाण्डौ । जापानिज इन्डिकेटर ‘इचमिोकु’ क्लाउडअन्तर्गत नेपालको सेयर बजारमा साताको पहिलो कारोबारमा आज प्रष्ट  बुलसि क्रसओभर देखिएको छ ।इचिमोकु क्लाउड इन्डकिेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डकिेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डकिेटर संसारभर प्रयोगमा आएको हो ।  

नेप्सेको चार्टमा बुलिस इन्गल्फिङ प्याट्रन, प्राविधिक रुपमा अबको बजार  कस्तो ?
STOCK MARKET

नेप्सेको चार्टमा बुलिस इन्गल्फिङ प्याट्रन, प्राविधिक रुपमा अबको बजार कस्तो ?

काठमाण्डौ । अघिल्लो दिन ओरालो लागेको सेयर बजारमा आज ७० अंकले बढेर २३१० विन्दुमा बन्द भएको छ । योसँगै अघिल्लो कारोबारमा बनेको शुटिङ स्टार आज इन्भ्यालिड बनेको छ । यदि बजार आज २२३२ विन्दुभन्दा तल झर्यो भने अघिल्लो दिन बनको शुटिङ स्टार आज भ्यालिड हुने थियो । तर यस विपरित आज बजार शुटिङ स्टारको उच्च विन्दु २२९० विन्दुभन्दा माथि लागेर आज बजारले इन्ट्री कन्फर्मेसन दिएको छ ।  

पाँचौ प्रयासमा नेप्से २२५० विन्दुमाथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
STOCK MARKET

पाँचौ प्रयासमा नेप्से २२५० विन्दुमाथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज सेयर बजारमा दिनभर बढेर कारोबार भयो । कारोबारको अन्त्यमा नेप्से परिसूचक ५२ अंकले बढेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा नेप्से यस अघिको बलियो प्रतिरोध २२७८ विन्दु नजिक आज बन्द भएको छ । यो विन्दुमा बजार यसअघि ४ पटकको भन्दा बढी प्रतिरोध सामाना गरेको पाइन्छ । २५ महिनाभन्दा लामो समयदेखि साइडवेजमा चलेको नेप्से आज भने पाँचौ प्रयासमा २२५० विन्दुमाथि...

नेप्सेले डाउ थेउरीमा बनायो ‘नयाँ हायर हाई’, २ सातामा डेढ सय अंकको बढोत्तरी
STOCK MARKET

नेप्सेले डाउ थेउरीमा बनायो ‘नयाँ हायर हाई’, २ सातामा डेढ सय अंकको बढोत्तरी

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता पनि बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २११९ को विन्दुमा बन्द भएको बजार यो साता २२०४.६१ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ८४.९१ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजारमा ६७.७८ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा २८ अर्ब ९३ करोडको कारोबार भयो । अघिल्लो साता बजारमा २२ अर्ब ७५...

आज २२ सय विन्दुमाथि टिकेको बजार प्राविधिक रुपमा अब कता ?
STOCK MARKET

आज २२ सय विन्दुमाथि टिकेको बजार प्राविधिक रुपमा अब कता ?

काठमाण्डौ । आज सेयर बजारमा लामो समयपछि २२ सय विन्दुमाथि उच्च कारोबार र भोल्युमसहित बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा ग्याप अप ओपनिङसहित बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।  बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बोेलिङ्गर ब्याण्डको अपर ब्याण्डसँगै बजार चलेको छ । यसअघि नै बजार डेली बेसमा म्याक्डीमा बुलिस क्रसओभर बनेको छ ।...

लगातार ८ दिनको साइडवेज पछि बजार २१ सय विन्दु माथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
STOCK MARKET

लगातार ८ दिनको साइडवेज पछि बजार २१ सय विन्दु माथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

काठमाण्डौ । बजेट पछि लगातार खसेको नेप्से आज २१ सय माथि टिकेको छ । पछिल्लो समय बजारलाई भोल्युमले राम्रै साथ दिईरहेको छ । आज पनि बजारमा ५ अर्ब ५५ करोडबरारबको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई डाउ थेउरीमार्फत नियाल्दा बजारले हायर–लो कन्फर्मेसन गरेको छ ।  तर अहिले नै हायर–हाई बनाइ हालेको अवस्था भने होइन । यदि बजार आगामी कारोबारमा २१३० विन्दुभन्दा माथि टिक्छ भने नयाँ...

इचिमोकूमा यो साता पनि बजार मजबुत र बुलिस नै, कस्तो रहँला आगामी साता ?
STOCK MARKET

इचिमोकूमा यो साता पनि बजार मजबुत र बुलिस नै, कस्तो रहँला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २०६९.५३ को विन्दुमा बन्द भएको बजार यो साता २०७७.७८ विन्दुमा बन्द भयो । यस हिसावले यो साता सेयर बजारमा ८.२५ अंकले बढोत्तरी आयो ।  अघिल्लो साता बजार करिब ६२ अंकले घटेको थियो  । यो साता दोस्रो बजारमा २०.७८ अर्बको कारोबार भयो । अघिल्लो साता भने १७.१२ अर्बबराबरको कारोबार...

नेप्सेको चार्टमा ‘बुलिस हरामी’ प्याट्रन, बजारमा रिभर्सलको संकेत
STOCK MARKET

नेप्सेको चार्टमा ‘बुलिस हरामी’ प्याट्रन, बजारमा रिभर्सलको संकेत

काठमाण्डौ । बजेट पछि केही दिन घटेको बजारमा आज  फेरि ‘बुलिस हरामी’ क्यान्डल बनेको छ । जापानिज भाषामा ‘हरामी’को अर्थ गर्भवती महिला भन्ने बुझिन्छ । क्यान्डल स्टिकको प्याट्रनअन्तर्गत  दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ ।  दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको...

नेप्से ६ महिना पहिले देखिनै बुलिस यात्रामा, यस्ता छन आधार
STOCK MARKET

नेप्से ६ महिना पहिले देखिनै बुलिस यात्रामा, यस्ता छन आधार

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ दिनमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २१३१.४९ को विन्दुमा बन्द भएको बजार यो साता २०६९.५३ मा बन्द भयो । यस हिसावले यो साता सेयर बजारमा ६१.९६ अंकको गिरावट आयो ।  अघिल्लो साता  सेयर बजार ११२.७३ अंकले बढेको  थियो  । यो साता दोस्रो बजारमा १७.१२  अर्बको कारोबार भएको छ । अघिल्लो साता २२.९६  अर्बबराबरको...

किन घट्यो आज बजार ? डाउ थेउरी र  इलिअट वेभमा अबको बजार कतातर्फ ?
STOCK MARKET

किन घट्यो आज बजार ? डाउ थेउरी र इलिअट वेभमा अबको बजार कतातर्फ ?

काठमाण्डौ । बजेट पछि अधिकांश सेयर लगानीकर्ता सकारात्मक रहँदा पनि आज बजार करिब २४ अंकले घटेर बन्द भयो । आज दोस्रो बजारमा दिनभरको कारोबारमा ६७ अंकको उत्तारचढाव आयो । अघिल्लो दिनको तुलनामा बजार घट्दा आज कारोबार भने बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बजार घट्नुका केही आधारहरु देखिन्छन् ।  पहिलो कारण भनेको नेप्से पछिल्लोपटकको न्यून विन्दुबाट करिब १६५ अंक भन्दा बढी...

नेप्सेको सप्लाई जोनमा वियरिस ‘इन्गल्फिङ प्याट्रन’, अबको सपोर्ट कति–कतिमा ?
STOCK MARKET

नेप्सेको सप्लाई जोनमा वियरिस ‘इन्गल्फिङ प्याट्रन’, अबको सपोर्ट कति–कतिमा ?

काठमाण्डौ । लगातार बढेको बजारमा आज सप्लाई जोनमा वियरिस इन्गल्फिङ क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । यदि पहिलो क्याण्डल हरियो बन्छ र त्यस पछिको दोस्रो क्याण्डल पहिलो हरियो क्याण्डललाई पूरै ढाक्ने गरि रातो क्याण्डल बन्छ भने त्यसलाई वियरिस इन्गिल्फिङ क्याण्डल भनिन्छ । यसले बजारमा अल्पकालिन करेक्सनको संकेत गर्छ ।बजारलाई बोलिङगर ब्याण्डमार्फत नियाल्दा अपर...

डाउ थेउरीमा हायर–हाई बनाउँदै अघि बढेको बजारको अबको यात्रा कतातर्फ ?
STOCK MARKET

डाउ थेउरीमा हायर–हाई बनाउँदै अघि बढेको बजारको अबको यात्रा कतातर्फ ?

 काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो ।  यो साता कारोबार भएको ४  दिनमा बजार ४ दिन नै बढ्यो । अघिल्लो साता २०१८.७६ को विन्दुमा बन्द भएको बजार यो साता २१३१.४९ विन्दुमा बन्द भएको छ । यस हिसावले यो साता सेयर बजारमा ११२.७३ अंकले बजारमा बढोत्तरी आएको छ । अघिल्लो साता  बजार ५२.५३ अंकले बढेको थियो । यस हिसावले २ सातामा बजार १६५.२६ अंकले बढेको छ । यो साता दोस्रो बजारमा २१.९९...

५० दिने मुभिङ एभरेजबाट माथि लाग्यो नेप्से, ४ महिना पछिकै उच्च कारोबार
STOCK MARKET

५० दिने मुभिङ एभरेजबाट माथि लाग्यो नेप्से, ४ महिना पछिकै उच्च कारोबार

काठमाण्डौ । आज बजार ४५ अंकले बढेर बन्द हुँदा ५ अर्ब २५ करोड रुपैयाँबराबरको कारोबार भयो । यो कारोबार ४ महिनापछिकै उच्च हो । यसअघि गत वर्षको माघ १६ गते करिब साढे ५ अर्बबराबरको कारोबार भएको थियो ।  प्राविधिक रुपमा आजको बजारलाई विभिन्न इन्डिकेटरबाट हेर्दा सु्पर ट्रेण्डमा पनि बुलिस देखिएको छ ।  त्यसैगरि, बजारलाई अर्को विश्वासिलो इन्डिकेटर मुभिङ एभरेजबाट नियाल्दा पनि बजार ५०...

१९५० को विन्दुमा डबल बटम बनाउँदै गरेको बजारको आगामी यात्रा कस्तो ?
STOCK MARKET

१९५० को विन्दुमा डबल बटम बनाउँदै गरेको बजारको आगामी यात्रा कस्तो ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन सेयर बजार बढ्दा १ दिन घट्यो भने १ दिन स्थिर रह्यो । अघिल्लो साता १९६६.२३ अंकमा बन्द भएको बजार यो साता २०१८.७६ मा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ५२.५३ अंकले बजारमा बढोत्तरी आयो । अघिल्लो साता ३२.५३ अंकले बजारमा घटेको थियो ।  यो साता दोस्रो बजारमा १८.५९ अर्बको कारोबार भयो । अघिल्लो साता सेयर बजारमा १४.४९...

नेक लाइनमा प्रतिरोधको सामाना गरेको बजारको अबको सपोर्ट कतिमा ?
STOCK MARKET

नेक लाइनमा प्रतिरोधको सामाना गरेको बजारको अबको सपोर्ट कतिमा ?

काठमाण्डौ । आज सेयर बजार करिब ९ अंक घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा आज पनि यस अघिकै प्रतिरोधको विन्दुमा बजारले प्रतिरोध सामाना गरेको छ ।  अर्थात बजारले नेक लाइनमा नै प्रतिरोध सामाना गरेको छ । यससँगै यो तह बजारमा कडा प्रतिरोधको विन्दु बनेको छ । यदि आगामी दिनमा यो विन्दुबाट बजार माथि जान्छ भने बजारले माथिको यात्रा तय गर्न...

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, कारोबार पनि बढ्यो
STOCK MARKET

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, कारोबार पनि बढ्यो

काठमाण्डौ । मंगलबार पनि बजार २८ अंकले बढेर बन्द भयो । यो संगै नेप्सेमा पछिल्लो पटकको न्यून विन्दुबाट करिव ६७ अंकले सुधार आएको छ । प्राविधिक  रुपमा आज नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल बनेको छ ।  यसले बढ्दो बजारलाई संकेत गर्छ । यदि तलमाथि कुनै पनि धागो बिनाको हरियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुुजु क्याण्डल भनिन्छ । पछिल्लो समय नेप्सेको चार्टमा लामालामा...

बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस क्रसओभर
STOCK MARKET

बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस क्रसओभर

काठमाण्डौ । आज बजार लामो समय पछि करिब २४ अंकले बढेर बन्द भयो । आज नेप्सेमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । प्राविधिक रुपमा आज बजार बोलिङ्गरको मध्य ब्याण्ड ब्रेक गरेर माथि लागेको छ । यसले बजारले माथिको यात्रा तय गर्दै गरेको मान्न सकिन्छ । भोल्युम तथा कारोबारका आधारमा हेर्दा बजार केही दिनदेखि बढ्दै गएको देखिन्छ ।  जसलाई मनी फ्लो इन्डेक्सले पनि पुष्टि गरेको छ । म्याक्डीमा...

नेप्सेको चार्टमा ड्रागन फ्लाइ डोजी स्टार, अबको यात्रा कता ?
STOCK MARKET

नेप्सेको चार्टमा ड्रागन फ्लाइ डोजी स्टार, अबको यात्रा कता ?

काठमाण्डौ । नेप्सेको दैनक चार्टमा आज साताको पहिलो कारोबार दिन ड्रागन फ्लाई डोजी स्टार बनेको छ । सेयर तथा सूचकको सुरु, अन्तमि तथा अधकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो बनेमा ड्रागन फ्लाई डोजी बनेको बुझिन्छ । यसले सँम्भावित ट्रेण्ड रिभर्सलको संकेत गर्छ ।  आजको दिनभरको कारोबारमा बजारले न्यूनतम विन्दु १९६१ सम्म आएको र बजार बन्द हुँदा सकारात्मक भएर अन्त्यमा १९७४...

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड् ह्याम्मर’, के बजार फर्केको हो ?
STOCK MARKET

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड् ह्याम्मर’, के बजार फर्केको हो ?

काठमाण्डौ । लगातार तीन दिन घटेको बजारमा आज इन्भर्टेड ह्याम्मर अर्थात उल्टो ‘टी’ प्रकृतिको क्याण्डल बनेको छ । यदि लामो समयको घट्दो बजारमा यस्तो प्रकृतिको क्याण्डल बन्छ भने यसलाई सम्भावित ट्रेण्ड रिभर्सलको संकेत मानिन्छ ।  तर यसको कन्फरमेशनका लागि भने आगामी दिनमा बजारमा बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्ने छ । अर्थात, बजार १९८० भन्दा माथि भोल्युमसहित बन्द हुनु पर्ने...

बोलिङगरको मध्य ब्याण्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति–कतिमा ?
STOCK MARKET

बोलिङगरको मध्य ब्याण्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति–कतिमा ?

काठमाण्डौ । आज सेयर बजारमा दिनभर नै गिरावट देखियो । आज कारोबारको अन्त्मा भने करिब २५ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बजारमा बिक्री दबाव परेको बुझिन्छ ।  बोलिङगर ब्याण्डमार्फत नियाल्दा आज बजार मध्य ब्याण्ड भन्दा तल खसेको छ । जसले बजार तल्लो ब्याण्डसम्ममा पनि सपोर्ट लिन आउन सक्छ भन्ने हो । म्याक्डीमार्फत...

नेप्सेको सपोर्ट जोनमा ‘ह्याम्मर क्याण्डल’,अबको सम्भावना कस्तो ?
STOCK MARKET

नेप्सेको सपोर्ट जोनमा ‘ह्याम्मर क्याण्डल’,अबको सम्भावना कस्तो ?

काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । यो दिन बजार बढ्दा कारोबार पनि बढेको छ । जसलाई सकरात्मक रुपमा लिन सकिन्छ ।  प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा सपोर्ट जोन अर्थात पिभट् प्वइन्टको तेस्रो सपोर्ट १९५५ आसपासबाट फर्केर ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । तर आजको बढाइले मात्रै अब बजार बढ्यो...

बोलिङगरको लोवर ब्याण्ड नजिक नेप्से, मनी फ्लो इन्डेक्सबाट कस्तो देखिन्छ बजार ?
STOCK MARKET

बोलिङगरको लोवर ब्याण्ड नजिक नेप्से, मनी फ्लो इन्डेक्सबाट कस्तो देखिन्छ बजार ?

काठमाण्डौं । पछिल्लो समय लगातार गिरावट आएसँगै नेप्से परिसूचक करिब १ सय अंक भन्दा बढीले घटिसकेको छ । यस अघि बोलिङगरको अपर ब्याण्ड अर्थात २१२१ बाट खसेको बजार आज २०१०  मा बन्द भएको छ ।बजार हाल डेली बेसमा लोवर ब्याण्ड नजिक देखिन्छ । हाल लोवर ब्याण्ड १९८८ मा रहेको देखिन्छ । अपर ब्याण्ड र लोवर ब्याण्डको दुरी पनि साँघुरिदै गएको छ ।  बजारलाई आरएसआई मार्फत हेर्दा हाल ४२ को तहमा पुगेको...

नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाइ डोजी स्टार’, के होला आगामी साता बजार ?
STOCK MARKET

नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाइ डोजी स्टार’, के होला आगामी साता बजार ?

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार २ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २०४८.५७ मा बन्द भएको बजार यो साता २०३५.६४ विन्दुमा बन्द भयो । यस हिसावले समग्रमा यो साता बजार १२.९३ अंकले घट्यो । यो साता सेयर बजारमा ४ दिनको कारोबारमा ९.७३ अर्बबराबरको कारोबार भयो । अघिल्लो साता पाँच दिनको कारोबारमा दोस्रो बजारमा १७.७१ अर्बबराबरको कारोबार भएको थियो । यस...

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एलआइसी नेपालका सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एलआइसी नेपालका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८० विन्दुमा कायम हुन पुगेको छ ।  नेप्सेमा सूचीकृत ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै समूह राताम्य भएका छन् ।  बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा इन्डेक्स २.६५...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस हरामी प्याटर्न’, बियरिस ट्रेण्ड सकिँदै गरेको संकेत
STOCK MARKET

नेप्सेको चार्टमा बन्यो ‘बुलिस हरामी प्याटर्न’, बियरिस ट्रेण्ड सकिँदै गरेको संकेत

काठमाण्डौं । केही समयको गिरावटपछि नेप्सेको चार्टमा आज ‘बुलिस हरामी’ क्यान्डल बनेको छ ।जापानिज भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ । जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ ।  दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो...

नेप्से लगातार ६ दिन  घट्दा आरएसआई ओभर सोल्ड जोनमा, अबको बलियो सपोर्ट कतिमा ?
STOCK MARKET

नेप्से लगातार ६ दिन घट्दा आरएसआई ओभर सोल्ड जोनमा, अबको बलियो सपोर्ट कतिमा ?

काठमाण्डौ । आज बजार दिनभर नै घटेर कारोबार बन्द भयो । कारोबारको अन्त्यमा बजार २७ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा आज पनि बजारमा वियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । बोलिङगर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा ब्याण्डको तल्लो विन्दुमा ब्रेक डाउन दिएको छ ।  

आगामी साता नेप्से २०६० बाट तल खस्यो भने १०० अंकको करेक्सन आउनसक्ने(प्राविधिक विश्लेषण)
STOCK MARKET

आगामी साता नेप्से २०६० बाट तल खस्यो भने १०० अंकको करेक्सन आउनसक्ने(प्राविधिक विश्लेषण)

काठमाण्डौ । यो साता  सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन बढ्यो भने १ दिन घट्यो ।  अघिल्लो साता २०६७.०१ मा बन्द भएको बजार यो साता २०९६.३२ मा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा २९.३१ अंकले बढोत्तरी भयो । अघिल्लो साता भने बजार १७  अंकले घटेको थियो ।  यो साता दोस्रो बजारमा १४.३० अर्बको कारोबार भयो । अघिल्लो साता भने दोस्रो बजारमा २३.४२ अर्बको कारोबार भएको...

नेप्सेको चार्टमा वियरिस इन्गिल्फिङ प्याट्रन, अबको सम्भावना कस्तो ?
STOCK MARKET

नेप्सेको चार्टमा वियरिस इन्गिल्फिङ प्याट्रन, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । लगातार तीन दिन बढेको बजार आज २१.६७ अंकको गिरावटका साथ २१ सय बिन्दु तल झरेको छ । परिसूचकमा गिरावट आएपनि आज बजारमा ५ अर्ब माथिको कारोबार भएको छ ।  

नयाँ छलाङ मार्न शक्ति सञ्चय गर्दै नेप्से, यस्ता छन् २५०० माथि पुग्ने प्राविधिक आधार
STOCK MARKET

नयाँ छलाङ मार्न शक्ति सञ्चय गर्दै नेप्से, यस्ता छन् २५०० माथि पुग्ने प्राविधिक आधार

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता सबै कारोबार दिनमा बजार राताम्मे भयो ।  अघिल्लो साता २१५५.८२  अंकमा बन्द भएको बजार यो साता २०८४.०९  अंकमा बन्द भयो । यस हिसाबले यो साता ७१.७९ अंकले नेप्से घट्यो । अघिल्लो साता भने बजार  ६६.८३  अंकले बढेको थियो ।  यो साता दोस्रो बजारमा २६ अर्ब कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता  ३१.४२  अर्ब थियो । यस हिसाबले यो...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X