बुधबार, कार्तिक ७,२०८१ 08:02:27
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:02:27
सेयर कर्जा चुक्ता नगरेपछि समृद्धि फाइनान्सद्वारा धितोमा रहेको १४ हजार कित्ता सेयर लिलामीमा
STOCK MARKET

सेयर कर्जा चुक्ता नगरेपछि समृद्धि फाइनान्सद्वारा धितोमा रहेको १४ हजार कित्ता सेयर लिलामीमा

काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले धितोमा रहेको ग्लोबल आईएमई बैंकको संस्थापक सेयर लिलामीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै संस्थाबाट ऋण लिएका ऋणीको धितोमा रहेको ग्लोबल आईएमई बैंकको १४ हजार ९४ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  निज ऋणीले सेयर कर्जा लिएबापत संस्थालाई बुझाउनुपर्ने सावाँ,ब्याज लगायतका अन्य रकम नबुझाई कर्जासँग सम्बन्धित शर्तहरु उल्लंघन...

नेष्डो समृद्ध लघुवित्तको नाफामा ६८% को पहिरो, खराब कर्जा अनुपात १२.५८%
STOCK MARKET

नेष्डो समृद्ध लघुवित्तको नाफामा ६८% को पहिरो, खराब कर्जा अनुपात १२.५८%

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य कमी आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६८.४८ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा पनि घटेको छ । खुद...

नेष्डो समृद्ध लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी
NEWS

नेष्डो समृद्ध लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एक सदस्यको कर्जा मिनाहा गरी बीमा रकम समेत भुक्तानी गरेको छ ।  संस्थाको बर्दघाट शाखाले बर्दघाट नगरपालिका १२ मा रहेको केन्द्र नं ३४ मिलीजुली समृद्ध व्यवसायिक केन्द्रमा आबद्ध सदस्य जमुना खत्री क्षेत्रीको कर्जा मिनाहा गरेको हो ।  

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी
NEWS

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतक सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरेको छ । संस्थाको बर्दघाट शाखा कार्यालयले सदस्यको बीमा दाबी रकम भुक्तानी गरेको हो ।  पश्चिम नवलपरासी बर्दघाट प्रतापपुर १ मा गठित बनदेबि समृद्ध व्यवसायिक केन्द्र नं। ९३ का सदस्यको कर्जा मिनाहा गरी बीमा रकम भुक्तानी गरेको संस्थाले जनाएको छ ।  संस्थाका अनुसार उक्त...

नेष्डो समृद्ध लघुवित्तद्वारा दुई सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी
NEWS

नेष्डो समृद्ध लघुवित्तद्वारा दुई सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले दुई सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरेको छ ।  संस्थाको रामपुर शाखा कार्यालयद्वारा गठित लिमिजुली व्यवसायिक केन्द्र नं. १८ र अमरापुरी शाखा कार्यालयद्वारा गठित शान्ति समृद्ध व्यवसायिक केन्द्र नं. १८ का सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरिएको संस्थाले जनाएको छ ।  

नेष्डो समृद्ध लघुवित्तले गर्‍यो एक सदस्यको कर्जा मिनाहा
NEWS

नेष्डो समृद्ध लघुवित्तले गर्‍यो एक सदस्यको कर्जा मिनाहा

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एक सदस्यको कर्जा मिनाहा गरेको छ ।संस्थाको स्याङ्जा शाखा कार्यालयले पुतलीबजार नगरपालिका वडा नं. १३ मा रहेको केन्द्र नं. ४६ का जामुने महिला व्यवसायिक केन्द्रमा आबद्ध सदस्य स्वर्गीय कमला न्यौपानेको कर्जा मिनाहा गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.