नयाँ स्टक एक्सचेञ्ज तत्कालै आउने छैन छाँटकाँट , कमोडिटिज बजार पनि अन्यौलमा
काठमाण्डौ। लामो समयदेखि चर्चामा रहेको नयाँ स्टक एक्सचेञ्ज तत्काल आउने सम्भवना टर्दै गएको छ । नयाँ स्टक एक्सचेञ्जको बिषय केही समय पहिले धितोपत्र बोर्डको सञ्चालक समितिले नै रोक्न भनेको थियो । बोर्डस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार खासगरि नयाँ स्टक एक्सचेञ्जको बिषयमा अध्ययन समितिल तयार पारेको प्रतिवेदनमा चिन्तामणी सिवाकोटिले यसअघि बुझाएको प्रतिवेदनकै विषयहरुमा...