nic asia laghubitta bittiya sanstha

एनआईसी एशिया लघुवित्तको कार्य सञ्चालक जोखिम व्यवस्थापन तालिम

1653304027tranning.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न मितिमा गरी तीनदिने ‘एनआईसी एशिया डीएनए’ र कार्य सञ्चालन जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ। सल्लीबजार र चपरगौडी उपप्रदेश कार्यालयअन्र्तगतका सम्पूर्ण कर्मचारीको उपस्थितिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख व्यापार तथा कर्जा असुली...

एनआईसी एशिया लघुवित्तको नाफा रु. ४७.८४ करोड, जगेडामा ६४.९३%को छलाङ

1650622289nica-laghu.png
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  लघुवित्त क्षेत्रमा शाखा सञ्जाल विस्तारमा पहिलो स्थान ओगटिसकेको संस्थाको अधिकांश वित्तीय परिसूचक उत्साहजनक रहेको छ। वित्तीय संस्थाले तेस्रो त्रैमाससम्ममा कुल लघुकर्जा रकम रु. २२...

एनआईसी एसिया लघुवित्तले ल्यायो ‘सर्वश्रेष्ठ सबल बचत खाता’, यस्ता छन् विशेषता

1649332346Sarbashrestha-Sabal-Bachat.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७८ चैत्र २३ गतेबाट संस्थामा आबद्ध तथा सम्भाव्य सेवाग्राही सदस्यका लागि ‘सर्वश्रेष्ठ सबल बचत खाता’ सञ्चालनमा ल्याएको छ। आमजनमानसको वित्तीय आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी संस्थाको निक्षेप योजनाहरुलाई...

16408528261200100Gurans1.jpg

एनआईसी एशिया लघुवित्तको देशव्यापी रुपमा वित्तीय साक्षरताका लागि घरदैलो कार्यक्रम

1645962507saab-copy.jpg
काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा वित्तीय साक्षरताका लागि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।  संस्थाले आफ्ना शाखा कार्यालयको कार्यक्षेत्रभित्र बसोबास गरिरहेका समुदायका मानिस, स्थानीय व्यपारी तथा विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता जनचेतना कार्यक्रम आयोजना गरेको थियो।  कार्यक्रममा...

एनआईसी एशिया लघुवित्तका कर्मचारीलाई जोखिम व्यवस्थापन तालिम

1645705545PIC.jpeg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी प्रदेशका सम्पूर्ण कर्मचारीलाई जोखिम व्यवस्थापन, कर्जा असुली तथा भाघा नाघेको कर्जा व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ। यही फागुन ९ देखि १२ गतेसम्म विभिन्न स्थानमा भएको सम्मेलनमा शाखा दैनिक सञ्चालन गर्दा देखिने जोखिम, जोखिमका प्रकार, जोखिम व्यवस्थापनका विभिन्न उपाय...

एनआईसी एशिया लघुवित्तको अर्धवार्षिक समीक्षा बैठक सम्पन्न, कर्मचारीलाई व्यवस्थापन विकास तालिम

16449125889.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा बैठक र व्यवस्थापन विकास तालिम सम्पन्न गरेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, कम्पनी सचिव प्रह्लाद चन्द्र निरौला, प्रमुख व्यपार अधिकृत अर्जुन श्रेष्ठ र उपप्रमुख व्यापार अधिकृत राजन मगरको आतिथ्यमा चितवनको...

एनआईसी एशिया लघुवित्तद्वारा चेपाङ समुदायलाई कम्बल वितरण

1643805126WhatsApp-Image-2022-02-02-at-14.41.43.jpeg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चिसोबाट प्रभावित कुरिनटार चितवनका १५ गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेको छ।  संस्थाको कुरिनटार शाखाले चेपाङ समुदायका १५ गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो । केही दिनयता लगातार चिसो बढ्दा तथा सीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको...

एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, ईपीएसमा ८८.८४%को छलाङ

1642751653nica-laghubitta.png
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  लघुवित्त क्षेत्रमा शाखा सञ्जाल विस्तारमा पहिलो स्थान ओगटी सकेको यस संस्थाको अधिकांश वित्तीय परिसूचक उत्साहजनक रहेको छ। संस्थाले छोटो समयमै उल्लेखनीय कर्जा विस्तार गर्दै समीक्षा अवधिको १...

एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

1642419226WhatsApp-Image-2022-01-13-at-14.03.06.jpeg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बेलबारीले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरु स्व. चन्द्रकला राई र सानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको छ। संस्थाले बीमा दाबी रकमअन्तर्गत सेवाग्राही सदस्यहरु चन्द्रकलाका पति गंगाबहादुर लिम्बू र सानीका पति बनबहादुर...

एनआईसी एशिया लघुवित्तका कर्मचारीलाई तालिम, गुणस्तरीय सेवा प्रवाहमा जोड

1639888479WhatsApp-Image-2021-12-18-at-20.13.05.jpeg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘रिडर्स टु राइडर्स अ ट्रान्सफर्मेसन जर्नी’ प्रदेशस्तरीय व्यवस्थापन, शाखा व्यवस्थापन तथा जोखिम व्यवस्थापन विषयमा शाखा प्रबन्धकलगायत विभिन्न प्रदेश तथा उप्रदेशका विभिन्न कर्मचारीलाई तालिम तथा कार्यशाखा गोष्ठी सञ्चालन गरेको छ।  संस्थाले मंसिर २८ गते सदूरपश्चिम...

एनआईसी एसिया लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

1637492562IMG-20211121-WA0003.jpg
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न चौथो वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक निर्वाचित भएका छन्।  सुनसरीको इटहरीमा रजिस्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको यस लघुवित्तको वार्षिक साधारणसभाबाटसंस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना  सञ्चालक निर्विरोध...

जलजले र सिर्थौलीमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

163732489620211119142214-1.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले उदयपुरको त्रियोगा नगरपालिका–६ जलजले र सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  एन।आई।सी एशिया लघुवित्तको केन्द्रीय कार्यालयका कर्पोरट कम्युनिकेसन तथा ब्रान्डिङ अफिसर विकल काफ्ले, बनेपा उपप्रदेश प्रमुख यविन्द्र ढकाल, गाईघाट शाखा...

एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता तथा बीउबिजन वितरण कार्यक्रम सम्पन्न

163568475920211030134356IMG7839.JPG
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकामा वित्तीय साक्षरता तथा बीउबिजन वितरण कार्यक्रम सम्पन्न भएको छ।  एनआईसी एशिया लघुवित्त सल्लीबाजार उपक्षेत्रीय प्रमुख भगतराज सुवेदी,  उपक्षेत्रीय कर्जा असुली प्रमुख दिलीप पुन र जामुनेबजार शाखा कार्यालयका शाखा प्रमुख...

नेपालगन्जमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

163548487220211028141044IMG7663.JPG
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थको आयोजनामा बिहीबार बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रममा समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा व्यवसायी दिपेन्द्रकुमार जोशी, जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रहरी नायव निरीक्षक जनकबहादुर बुढा तथा एनआईसी एशिया...

एनआईसी एसिया लघुवित्तद्वारा बुक क्लोजको मितिमा संशोधन

1635399720nic.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभाका लागि तय गरेको बुक क्लोजको मिति संशोधन गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको छ। सोही बैठकले वार्षिक साधारणसभा प्रयोजनका लागि यही कात्तिक २३ गते एक दिनका लागि बुक क्लोज...

भर्खरै

आज पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

नबिल बैंकका नवनियुक्त सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाद्वारा पदभार ग्रहण

नबिल बैंकका नवनियुक्त सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाद्वारा पदभार ग्रहण

भकुण्डेबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

रिडी र रैराङ हाइड्रोपावरको आज विशेष साधारणसभा, मर्जर प्रक्रिया अनुमोदन गर्ने

रिडी र रैराङ हाइड्रोपावरको आज विशेष साधारणसभा, मर्जर प्रक्रिया अनुमोदन गर्ने

नेपाल फाइनान्सको सवा १४ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा

नेपाल फाइनान्सको सवा १४ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा

केयूकेएलकै पानीमा हैजाको जीवाणु भेटियो, उमालेरमात्रै पिउन स्वास्थ्यकर्मीको आग्रह

केयूकेएलकै पानीमा हैजाको जीवाणु भेटियो, उमालेरमात्रै पिउन स्वास्थ्यकर्मीको आग्रह

काठमाण्डौ महानगरभित्र भिक्षा माग्न निषेध, उल्लंघन गरे कारबाही

काठमाण्डौ महानगरभित्र भिक्षा माग्न निषेध, उल्लंघन गरे कारबाही

पेट्रोलपम्पले अब उधारोमा इन्धन नबेच्ने, बाँकी रकम नतिर्नेको नाम कालोसूचीमा राखेर सार्वजनिक गर्ने

पेट्रोलपम्पले अब उधारोमा इन्धन नबेच्ने, बाँकी रकम नतिर्नेको नाम कालोसूचीमा राखेर सार्वजनिक गर्ने

समृद्धि फाइनान्समा ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

समृद्धि फाइनान्समा ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

‘बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने मौद्रिक नीति आउनुपर्छ’

‘बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने मौद्रिक नीति आउनुपर्छ’

एओएन सुविधा हटाइएपछि के भन्छन् लगानीकर्ता ?

एओएन सुविधा हटाइएपछि के भन्छन् लगानीकर्ता ?

सिबिफिनद्वारा देशको आर्थिक अवस्था सुधारका लागि प्रधानमन्त्रीसमक्ष रायसुझाव पेस

सिबिफिनद्वारा देशको आर्थिक अवस्था सुधारका लागि प्रधानमन्त्रीसमक्ष रायसुझाव पेस

स्टार्टअप वर्ल्डकप नेपाल– २०२२ असार २२ गते हुने

स्टार्टअप वर्ल्डकप नेपाल– २०२२ असार २२ गते हुने

अब सीताराम घ्यू अब नयाँ प्याकमा बजारमा

अब सीताराम घ्यू अब नयाँ प्याकमा बजारमा

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा घिमिरे नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा घिमिरे नियुक्त