नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेशनल लघुवित्त, मेरो माइक्रोफाइनान्स, सिंगटी हाइड्रोपावर र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेशनल लघुवित्त, मेरो माइक्रोफाइनान्स, सिंगटी हाइड्रोपावर र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २७ औं साधारण सभा आगामी पुस ३० गते काठमाण्डौको नक्सालमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । संस्थाको सञ्चालक समितिको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो । सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १२...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । संस्थाको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र जारी गर्ने निर्णय गरेको हो ।बैठकले १ अर्बको सुरक्षण नराखिएको सहायक अवधिको ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश क्षमता २९.४७ प्रतिशत पुगेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ५.९८ प्रतिशतले ऋणात्मक रहेको संस्थाको लाभांश क्षमता धनात्मक बनेको हो । चालु आवको पहिलो त्रैमासमा संस्थाको वितरणयोग्य मुनाफा ७६ करोड ९६ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा भने १५ करोड ६१ लाख रुपैयाँले ऋणात्मक थियो । संस्थाले...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा जर्नादन देव पन्त नियुक्त भएका छन् । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा जर्नादन देव पन्त नियुक्त भएका छन् । भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा पन्तलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ औं साधारण सभा आगामी पुस २६ गते काठमाण्डौको नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । संस्थाको सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनैपनि प्रस्ताव नगरेकाले लाभांशसँग सम्बन्धित कुनैपनि अजेण्डा सभामा पेश हुनेछैन ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा लघुवित्तले लाभांश नदिने घोषणा गरेका छन् । युनिक नेपाल लघुवित्त र निर्धन उत्थान लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेका हुन् ।
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म अधिकांश सूचकमा राम्रो प्रगति गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ५० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १७९.९९ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १६ करोड ९९ लाख...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९९.४६ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३.२६ प्रतिशतले घटेको छ । तेस्रो त्रैमाससम्म संस्थाले १...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मुकेश दाहाल नियुक्त भएका छन् । संस्थाको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। माघ १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको २५ औँ वार्षिक साधारण सभा डाकेको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.