NLG Insurance

एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क घट्यो, नाफा १५.३४%ले बढ्यो

1597293352NLG-Insurance.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद बीमाशुल्कबापत ५९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमाशुल्कबापतको आर्जन २६.९४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ८१ करोड ९३ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा कम्पनीको...

एनएलजी इन्स्योरेन्सको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम मौका

1597290036NLG-Auction.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ। कम्पनी गत चैत १२ गतेदेखि असार २५ गतेसम्म चुक्तापुँजीको १०ः६ को अनुपातमा प्रतिकित्ता रु. १०० अंकित ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री खुलाएको थियो। जसमा ३६ लाख ८१ हजार ३५९.५० कित्तामात्र बिक्री भएको थियो। कम्पनीले...

एनएलजी इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति ?

1596953033NLG.jpg
काठमाण्डौ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २ करोड ४६ लाख ५० रुपैयाँको ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५...

एनएलजी इन्स्योरेन्सको लिलामी सेयरमा आजबाट आवेदन खुला

1596681056NLG.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर आज बिहीबारबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनी गत चैत १२ गतेदेखि असार २५ गतेसम्म चुक्तापुँजीको १०ः६ को अनुपातमा प्रतिकित्ता रु. १०० अंकित ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री खुलाएको थियो। जसमा ३६ लाख ८१ हजार ३५९.५० कित्तामात्र बिक्री भएको...

एनसेलले सुरु गर्यो वाइफाइ, टकटाइम र डेटा बन्डलसहितको वायर फ्री प्लस सेवा

1596645074ncell1.jpg
काठमाण्डौ । नेपालकाउपभोक्ताले अब आकर्षक बन्डल सेवा सहितबिनाकुनै झन्झट गुणस्तरीय वायरफ्रीइन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा  पहिलो पटक वायर फ्री प्लस वाइफाइ सेवा सुरु गरेको छ ।  कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’अन्तर्गत...

एनएलजी इन्स्योरेन्सको अवितरित हकप्रद सेयर साउन २२ गतेबाट लिलामीमा

1596076939NLG.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर यही साउन २२ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनी गत चैत १२ गतेदेखि असार २५ गतेसम्म चुक्तापुँजीको १०ः६ को अनुपातमा प्रतिकित्ता रु. १०० अंकित ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री खुलाएको थियो। जसमा ३६ लाख ८१ हजार ३५९.५० कित्तामात्र बिक्री...

एनएलजी इन्स्योरेन्सले अवितरित हकप्रद लिलामीमा राख्ने

1595819918auction.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बेच्ने भएको छ।  कम्पनीले अवितरित १ लाख ६१ हजार ७८ कित्ता हकप्रद सेयर लिलामीमार्फत बेच्ने भएको हो। कम्पनीले छिटै लिलामी प्रक्रियाका लागि मिति तय गर्नेछ।  कम्पनी गत चैत १२ गतेदेखि असार २५ गतेसम्म चुक्तापुँजीको १०ः६ को अनुपातमा...

एनएलजी इन्स्योरेन्सको आरटीएस आरबीबी मर्चेन्टले गर्ने

1594624200NLG.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर  रजिस्ट्रार (आरटीएस) कार्य गर्न आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। आरटीएस कार्यका लागि दुवै कम्पनीबीच आइतबार सम्झौता भएको छ। सम्झौतपत्रमा एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

एनएलजी इन्स्योरेन्सको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम मौका

1594262788NLG.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज बिहीबार अन्तिम मौका रहेको छ। कम्पनी गत असार ९ गतेदेखि १०ः६ (१० सेयरबराबर ६ नयाँ सेयर) अनुपातमा प्रतिकित्ता रु. १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री खुला गरेको हो। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले माघ २७ गतेदेखि बुकक्लोज गरेको...

स्थगित एनएलजी इन्स्योरेन्सको हकप्रद बिक्री प्रक्रिया पुनः असार ९ बाट खुल्ने

1592710789NLG.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर असार ९ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीको १०ः६ (१० सेयरबराबर ६ नयाँ सेयर) अनुपातमा प्रतिकित्ता रु. १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री खुला हुने भएको छ। यो हकप्रदमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ।  हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २७...

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा असार २९ गते, बुक क्लोज कहिले ?

1592708516prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक सभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले यही असार २९ गते सोमबार काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा सभा डाकिएको हो।सभाले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांश पारित गर्नेछ।  प्रस्तावित लाभांशमा हाल कायम चुक्तापुँजी २ अर्ब ७९...

एनएलजीको हकप्रद भर्न पाउनु भएन ? आयो यस्तो सूचना

1586412487nlg.png
काठमाण्डौ । लकडाउनको अवधि पुनः बढेपछि एनएलजी इन्स्योरेन्स कम्पनी लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिने प्रक्रिया केही समयका लागि स्थगित भएको छ ।  कम्पनीले एक सूचना प्रकाशित गरी असहज परिस्थितिका कारण भन्दै हकप्रदमा आवेदन दिन साबिकको समयमा केही दिन थप गरी चैत २७ गते बैंकिंग समयसम्म बढाए पनि सरकारले पुनः लकडाउन बढाउने निर्णय...

एनएलजी इन्स्योरेन्सको १०ः६ हकप्रद केही समयका लागि स्थगित

1586348901nlg.png
काठमाण्डौ ।  एनएलजी इन्स्योरेन्सको १०ः६ हकप्रदको निष्कासन तथा बिक्री परिस्थिति सहज नभएसम्मका लागि स्थगित भएको छ ।  लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७६-१०-२६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लि.मा कारोबार भई कायम साविक शेयरधनीहरुका लागि...

एनएलजी इन्स्योरेन्सले बढायो हकप्रदमा आवेदन दिने समय

1584933404NLG.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको अवधि थपेको छ।  विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितलाई ध्यानमा राखेर हकप्रद सेयर निष्कासन अवधि थप १५ बढाइएको कम्पनीले जनाएको छ।  कम्पनीले गत फागुन २२ गतेबाट १०० रुपैयाँ अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद निष्कासन गरेको छ।...

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर आजबाट बिक्री खुला, कसले दिन पाउँछ आवेदन ?

1583375432right-share.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीबारदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ।  यो निर्जीवन बिमा कम्पनीले १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर निश्कासन गरेको हो। कम्पनीको हाल कायम चुक्तापूँजीको ६० प्रतिशतका दरले हकप्रद सेयर निश्कासन गरी पूँजी बढाउने योजना अनुरुप सेयर निश्कासन गरेको हो...

भर्खरै

नेप्सेको चार्टमा बन्यो ‘बुलिस पिनबार’, बोलिंगरले दियो कन्फर्मेसन

नेप्सेको चार्टमा बन्यो ‘बुलिस पिनबार’, बोलिंगरले दियो कन्फर्मेसन

तेस्रो त्रैमासमा रु. ८८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

तेस्रो त्रैमासमा रु. ८८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

चिभास रिगल स्कच र एब्सोलुट भोड्का बनाउने पेर्नोड रिकार्ड भारतमा कसरी फस्यो ?

चिभास रिगल स्कच र एब्सोलुट भोड्का बनाउने पेर्नोड रिकार्ड भारतमा कसरी फस्यो ?

बिदाहरु धेरै भएकोले पुनर्विचार गरिनुपर्छ: प्रधानमन्त्री

बिदाहरु धेरै भएकोले पुनर्विचार गरिनुपर्छ: प्रधानमन्त्री

बजारको गतिलो बाउन्स ब्याक, यी कारणले नेप्सेमा उछाल

बजारको गतिलो बाउन्स ब्याक, यी कारणले नेप्सेमा उछाल

भूकम्पले टर्कीको अर्थतन्त्रमा अर्को ठूलो धक्का, मुद्रा लिरामा कीर्तिमानी गिरावट

भूकम्पले टर्कीको अर्थतन्त्रमा अर्को ठूलो धक्का, मुद्रा लिरामा कीर्तिमानी गिरावट

कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’मा निःशुल्क स्वास्थ्य शिविर गर्ने

कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’मा निःशुल्क स्वास्थ्य शिविर गर्ने

प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : ढकाल

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : ढकाल

नेप्सेमा सानिमा र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत

नेप्सेमा सानिमा र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत

अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारी’मा नगद छुट मेला

अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारी’मा नगद छुट मेला

पुससम्म राष्ट्र बैंकबाट झन्डै रु. ३१ खर्ब तरलता प्रवाह, कति भयो अन्तरबैंक कारोबार ?

पुससम्म राष्ट्र बैंकबाट झन्डै रु. ३१ खर्ब तरलता प्रवाह, कति भयो अन्तरबैंक कारोबार ?

खर्बौंको खजानाले भरिपूर्ण छ पाकिस्तान, उपयोग गरेमा गर्नुपर्दैन सहयोगको गुहार

खर्बौंको खजानाले भरिपूर्ण छ पाकिस्तान, उपयोग गरेमा गर्नुपर्दैन सहयोगको गुहार

सुन-चाँदीको भाउ स्थिर

सुन-चाँदीको भाउ स्थिर

एसियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक अब बजारमा

एसियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक अब बजारमा