बुधबार, जेष्ठ २८,२०८२ 05:00:11
IME remit
  • बुधबार, जेष्ठ २८,२०८२ 05:00:11
छिट्टै अडलट सेयरको पनि कारोबार गर्ने नेप्सेको तयारी
STOCK MARKET

छिट्टै अडलट सेयरको पनि कारोबार गर्ने नेप्सेको तयारी

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अडलट सेयर अर्थात १० कित्ता भन्दा तलको सेयरको पनि नियमित रुपमा कारोबार गर्ने तयारी गरेको छ । नेप्सेस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार कुनै सेयरधनीको खातामा भएको १० कित्ता भन्दा तलको सेयर अब नियमित रुपमा नै कारोबार गर्ने गरि व्यबस्था हुँदैछ ।  

सर्वोत्तमको सेयर कारोबारमा अड्लट सुविधाको दुरुपयोग, ब्रोकर नम्बर ५८ अगाडि
STOCK MARKET

सर्वोत्तमको सेयर कारोबारमा अड्लट सुविधाको दुरुपयोग, ब्रोकर नम्बर ५८ अगाडि

काठमाण्डौं । दोस्रो बजारमा पहिलोपटक बुक बिल्डिङ विधिबाट कारोबारमा आएको सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा अड्लटको चरम दुरुपयोग भएको छ ।  चैत ६ गतेदेखि कारोबारमा आएको यो कम्पनीको सेयरमा हालसम्म जम्मा २ दिन कारोबार भएको छ । अड्लट खासगरी लगानीकर्ताहरुले सेयर कारोबार गर्दा वा मर्ज भएर आएको १० कित्ताभन्दा थोरै सेयर कारोबारका लागि मात्रै पाइने सुविधा हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.