onion

बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने, प्रतिकेजी रु. ५२ मात्र पर्ने

1600841219onion.jpg
काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको १ हजार २ सय किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रीवितरण गर्ने भएको छ। यही असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब १ हजार २०० किलो प्याज बरामद गरेको थियो। सोही प्याज खाद्य...

पर्सा प्रशासनले तोक्यो प्याजको मूल्य, किलोको रु. ७५, अन्य जिल्लालाई गतिलो पाठ

1600663005onion.jpg
वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ। व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो।...

कालीमाटीमै प्याजको भाउ दुई दिनमै सतप्रतिशतले बढ्यो

1600229038onion.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतले आन्तरिक बजारको माग अधिक भएको भन्दै प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा दुई दिनकै अवधिमा प्याजको भाउ दोब्बर भएको छ। भारतले गत सोमबार अन्य देशहरुमा प्याज निर्यातमा रोक लगाएको हो। नेपाली बजारमा घरेलुभन्दा पनि भारतीय प्याजको खपत बढी हुने गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको थोक...

1602489415NCC-Final-Ads-min.gif

आयात रोकिएको केही घण्टादेखि नै प्याजमा कालोबजारी, रुवाउने भो मूल्यले

1600154238pyag.jpg
काठमाण्डौ । भारतले आन्तरिक बजारको माग अधिक भएको भन्दै प्याजको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएसँगै नेपाली बजार पनि नराम्ररी प्रभावित बन्ने देखिएको छ ।  भारतको केन्द्र सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको २४ घण्टा नबित्दै नेपाली बजारमा अभाव सिर्जना गरिएको छ । मूल्य केही घण्टामै २५ प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ भने बजारमा...

भारतले निर्यात रोकेको भोलिपल्टै नेपालमा प्याजको मूल्य २५%ले बढ्यो

1600140742onion.jpg
काठमाण्डौ । भारत सरकारले प्याज निर्यातमा रोक लगाएको भोलिपल्टै मंगलबार नेपालमा सुकेका प्याजको मूल्य २५ प्रतिशतले बढेको छ। कालीमाटी तरकारी तथा फलफूल बजारको थोक मूल्यसूचीअनुसार आज भारतीय सुकेको प्याजको मूल्य किलोमै १५ रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै भारतीय सुकेको प्याजको मूल्य आज प्रतिकिलो औसत ७५ रुपेयाँ कायम भएको छ।  हिजो...

भारतद्वारा प्याज निर्यातमा पूर्ण प्रतिबन्ध, चाडपर्वको मुखमा नेपालमा हाहाकार हुनसक्ने

1600102767onion.jpg
काठमाण्डौ । मूल्यमा अधिक बढोत्तरी भइरहेको उल्लेख गर्दै भारतको केन्द्र सरकारले प्याज निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।  त्यहाँको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड(डिजीएफटी)ले एक सूचना जारी गर्दै सबै खालका प्याजहरुको निर्यातमा पूर्ण रुपमा रोक लगाइएको जनाएको हो ।  एक अधिकारीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेअनुसार भारतमा...

भर्खरै

बैंकबीचको कर्जा खोसाखोस रोक्ने राष्ट्रबैंकको अस्त्र, स्वाप शुल्क बढ्दै

बैंकबीचको कर्जा खोसाखोस रोक्ने राष्ट्रबैंकको अस्त्र, स्वाप शुल्क बढ्दै

स्थिर ब्याजदर सम्बन्धी नीति संसोधन हुने, राष्ट्रबैंक एक कदम ब्याक

स्थिर ब्याजदर सम्बन्धी नीति संसोधन हुने, राष्ट्रबैंक एक कदम ब्याक

सेयर धितो कर्जाको सीमा घट्ने

सेयर धितो कर्जाको सीमा घट्ने

६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए ऋणिको धितो लिलाम नहुने

६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए ऋणिको धितो लिलाम नहुने

ग्लोबल आइएमई बैंक र मुसिकोट तथा आठबिसकोट नगरपालिका बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता

ग्लोबल आइएमई बैंक र मुसिकोट तथा आठबिसकोट नगरपालिका बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता

अब बैंकले मुद्धती र बचतको ब्याजदर ५% भन्दा फरक पार्न नपाउने

अब बैंकले मुद्धती र बचतको ब्याजदर ५% भन्दा फरक पार्न नपाउने

कर्जा प्रवाहको गति बढ्यो, गभर्नर भन्छन्: गति यस्तै रहे तरलता अभाव सुरु हुनसक्छ

कर्जा प्रवाहको गति बढ्यो, गभर्नर भन्छन्: गति यस्तै रहे तरलता अभाव सुरु हुनसक्छ

महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई परिसंघमा स्वागतः निजी क्षेत्रबीचको सहकार्य आजको आवश्यकता

महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई परिसंघमा स्वागतः निजी क्षेत्रबीचको सहकार्य आजको आवश्यकता

सिद्धार्थ बैंकद्वारा शैक्षिक छात्रवृत्तिका लागि नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग

सिद्धार्थ बैंकद्वारा शैक्षिक छात्रवृत्तिका लागि नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग

दाबी पुगेकालाई ३ दिनभित्र कोरोना बीमाको भुक्तानी गर्न अर्थको निर्देशन

दाबी पुगेकालाई ३ दिनभित्र कोरोना बीमाको भुक्तानी गर्न अर्थको निर्देशन

भारतीय आईसीआईसीआई बैंक नेपालमा

भारतीय आईसीआईसीआई बैंक नेपालमा

महासंघका नवनिर्वाचित पदाधिकारीहरू र उद्योगमन्त्री बीच भेटवार्ता

महासंघका नवनिर्वाचित पदाधिकारीहरू र उद्योगमन्त्री बीच भेटवार्ता

सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै

सिट्रोन गाडी सन् २०२१ मा नेपालमा आउँदै

चर्को ब्रोकर कमिसनको विरोधमा शुक्रबार लगानीकर्ताले सेबोन घेर्ने

चर्को ब्रोकर कमिसनको विरोधमा शुक्रबार लगानीकर्ताले सेबोन घेर्ने

बैंक अफ काठमाण्डूका निक्षपकर्तालाई रु. ५ लाखको बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डूका निक्षपकर्तालाई रु. ५ लाखको बीमा दाबी रकम भुक्तानी